ओरेन्टल सहकारीले हिनामिना गर्यो बचतकर्ताको १० अर्ब ८३ करोड
समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको रु १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य फेला परेको छ । सरकारले २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल को(अपरेटिभ लिमिटेडले देशभर नौ वटा शाखा...
एनएमबि बैंकद्धारा ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन
काठमाडौं। एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कुल कित्ता मध्ये १६ लाख...
निफ्राले पाँच अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सर्वसाधारणका लागि ऋणपत्र निष्काशन गर्ने भएको छ। निफ्राले पाँच अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। धितोपत्र बोर्डले निफ्रालाई पाँच अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि अनुमति दिएको हो । कम्पनीले आगामी...
सानिमा बैंकको बार्षिक साधारणसभा पुस ३ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । सानिमा बैंकको बार्षिक साधारणसभा पुस ३ गते हुने भएको छ। सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। अधिकृत पुँजी १२ अर्ब...
एभरेष्ट बैंकको साधारणसभा मंसिर २६ गते, लाभांश प्रस्ताव र पुँजि वृद्धि मुख्य एजेण्डा
काठमाडौं । एभरेष्ट बैंकले मंसिर २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७।६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, अधिकृत पुँजी...
नेप्सेमा सूचीकृत १७ कम्पनीद्धारा लाभांश प्रस्ताव, कुनको कति ? (सूचीसहित)
काठमाडौं । गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट नेप्सेमा सूचीकृत १७ कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । २५ भन्दा बढी कम्पनीले गत आवको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेपनि केही कम्पनीहरुले प्रस्तावित लाभांश साधारण सभा गरि...
सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ । पदमपुर शाखा नयाँ ठाँउमा बैंकको अध्यक्ष श्री राजेशकुमार श्रेष्ठज्यूले समुद्घाटन गरी सेवा सञ्चालन गर्नु भएको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज न्यौपाने, प्रमुख...
एनसीसी बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाण्डौंमा सम्पन्न भएको हो । उक्त सभामा प्रस्ताव गरिएको ३.३६६३ प्रतिशत...
लाभांश प्रस्तावसहित बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर २३ गते बस्ने
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २७ गते बसेको संचालक समितिको बैठकले सभा मंसिर २३ गते त्रिभुवन आर्मि अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो...
किस्ता असुलीका लागि सदस्यको घरमा जादा कुटपिट परेको विषयमा नेपाल लघुवित्त बैंकर्स संघको ध्यानाकर्षण
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले केही समयअघि एक लघुवित्तका कर्मचारी किस्ता असुलीका लागि सदस्यको घरमा जादा कुटपिटमा परेको विषयमा गम्भीर ध्यानाकर्षण जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका दुई कर्मचारी ८ महिनादेखि रोकिएको...
लामो समयदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । मर्जर प्रक्रियाका रहेको लामो समयदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेप्से ले शुक्रबार एक सूचना जारी गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार...
मंसिर ४ र ५ गतेका दिन हिमालयन बैंकका विदा काउन्टर पनि बन्द हुने
काठमाडौं । हिमालयन बैंक लिमिटेडका विदामा सञ्चालन हुने ठमेल, न्युरोड तथा पाटन शाखाहरु पनि बन्द रहने भएका छन । सो काउन्टरहरु आगामि मंसिर ४ गते नेपालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको निर्वाचनका कारणले बन्द रहने भएका हुन् ।...
ज्येष्ठ नागरिकलाई लक्षित गर्दै एनएमबि बैंकले ल्यायो ‘मान्यजन बचत खाता’, ९.१३३% ब्याजदर निर्धारण
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले उच्चतम ब्याजदर भएको ‘मान्यजन बचत खाता’ संचालनमा ल्याएको हो । उक्त बचत खातामा सबैभन्दा बढी ब्याज दिने बैंकले घोषणा गरेको छ । सो खाता विशेष रूपमा...
एभरेष्ट बैंकद्वारा बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद...
प्रभु बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । प्रभु बैंकले लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले ६। ५० प्रतिशत बोनस शेयर र १।५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत...
उन्नती सहकार्य लघुवित्तको यस्तो देखियो पहिलो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म लघुवित्तले ७ लाख ६७ हजार...
लाभांश प्रस्तावसहित स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित ३६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले यहि मंसिर २५ गते आमी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिनको १ बजे बस्ने गरी सभा डाकेको हो । सभाले कर सहित...
शेयर धितोकर्जा सबैभन्दा मंहगो, लगानी कर्जा कतिले घट्यो ?
काठमाडौं । कोरोना अघि साउनमा बैंकहरूको औषत ब्याजदर २०७३ साल यताकै उच्च दरमा पुगेको थियो। उक्त समय औषत ब्याजदर १२.४८ प्रतिशत रहेको थियो।व्यवसायीहरूले ब्याजदर उच्च भइरहेको भन्दै विरोध गरिरहेका छन्। गत असोजमा कर्जाको औसत ब्याजदर १२.१९ प्रतिशत छ। यो...
नेपाल बैंकद्वारा के एल दुगड समुहका अध्यक्ष किसन लाल दुगडलाई सम्मान
काठमाडौं । के एल दुगड समुहका अध्यक्ष किसन लाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औ वार्षिकोत्सबको अबसरमा सम्मान गरेको छ । बैंक ले किसन लाल दुगड आफ्नो सम्मनित, मर्यादित, नियमित सहयात्राीको रुपमा बैंकको स्थापना कालदेखी नै ब्यबसायिक साझेदारको रुपमा...
एनआईसी एशिया बैंकमा भिडियो केवाईसी बाटै ग्राहकहरूले केवाईसी अद्यावधिक गर्न सक्ने
काठमाडौं । एन आई सी एशिया बैंकमा भिडियो केवाईसीबाटै ग्राहकहरूको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । घर वा अफिसबाटै आफ्नो खाताको KYC विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैंकको वेबसाइट www.nicasiabank.com मा रहेकोOnline...




















