एनआइसी एशिया बैंकको खुद नाफा साढे ४ अर्ब पुग्यो, अधिकांश सूचकमा चमत्कारिक सुधार

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले खुद नाफामा आकर्षक सुधार गर्न सफल भएको छ । गत आवको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५२...


रजत महोत्सव मनाउँदै एनआईसी एसिया बैंक, आजबाट २५ औं वर्षमा प्रवेश

काठमाण्डौ । एनआईसी एसिया बैंकका लागि आज ऐतिहासिक दिन हो । सस्थागत रुपमा २५ वर्ष पुगेपछि रजत महोत्सव मनाउने चलन छ । एनआईसी एसिया बैंकले यस वर्षभरि नै विविध कार्यक्रम रजत महोत्सव मनाउने छ । २०५५ सालको साउन ५...


विकास बैंकहरुको खुद मुनाफा साढे ५ अर्बमाथि, कुनको कति?

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को जेठसम्ममा साढे ५ अर्ब बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा कामना सेवा विकास बैंकको नाफा उल्लेख छैन् । यद्यपि ७ विकास बैंकले...


३१ कम्पनीहरुको शेयर कारोबार रोक्का, बीमा कम्पनीहरुको सबैभन्दा धेरै

काठमाडौं । एक आपसमा मर्जरमा जाने विभिन्न ३१ कम्पनीहरुको नेप्सेमा शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सूचीकृत १७ बीमा कम्पनी, ६ वाणिज्य बैंक, ५ माइक्रोफाइनान्स, १ फाइनान्स कम्पनी, दुई जलविद्युत कम्पनीको कारोबार रोक्का गरिएको छ। शेयर कारोबार रोक्कामा...


प्रभु बैंकका ग्राहकले पाउने भए स्टार हस्पिटलमा आकर्षक छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरुले स्टार हस्पिटलमा विभिन्न प्रकारका आकर्षण छुुट पाउने भएका छन् । प्रभुु बैंक लिमिटेड र स्टार हस्पिटल प्रालिबीच मंगलबार विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट...


आदर्श लघुवित्तको शेयर आजपनि कारोबारमा आएन

काठमाडौं । आदर्श लघुवित्तको शेयर आजपनि कारोबारमा आउन सकेन । सोमबार सूचीकृत भएको संस्थाको शेयर मंगलबारदेखि कारोबारमा आउनुपर्नेमा सो दिन प्रि–ओपनिङ्ग सेसनमा शेयर म्याचिङ नभएको कारण कारोबारमा आएको थिएन । आज पनि लघुवित्तको शेयर प्रि–ओपनिङ्ग सेसनमा म्याचिङ्ग हुन नसक्दा...


नेपाल राष्ट्र बैंकको कारबाहीमा परे दुई विकास बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई विकास बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८।०७९ को तेस्रो त्रैमाससम्म गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कणार्ली डेभलपमेन्ट र सिन्धु विकास बैंकलाई नगद जरिवाना सहित कारबारही गरेको हो । यी...


विजय लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तीर्णलाई समेत अवसर

काठमाण्डौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना जारी गर्दै संस्थाको विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । लघुवित्तले केन्द्रीय कार्यालयका लागि कनिष्ठ अधिकृतमा १ जना र विभिन्न शाखा कार्यालयका लागि...


किसान लघुवित्तद्धारा सिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै सिइओ माग गरेको हो । संस्थाले सिइओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैकिङ्ग, वित्तीय, मौद्रिक...


स्थानीय तहको बैंक खाताको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाइने निर्णयले पायो निरन्तरता, अर्थमन्त्रालयको पत्र राष्ट्र बैंकमा

काठमाडौं । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म वाणिज्य बैंकहरुले पुनः निक्षेपका रुपमा गणना गर्न पाउने भएको छ । यसअघि अर्थ मन्त्रालयले असार मासान्तसम्मका लागि मात्र उक्त सुविधा दिएको थियो । त्यसबारेमा थप निर्णय गर्न ढिलाइ...


लक्ष्मी लघुवित्त र खल्ती एपबीच सम्झौता, किस्ता तिर्दा अब क्यासब्याक पाइने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड र अनलाइन डिजिटल भुक्तानी माध्यम ‘खल्ती’बीच एएमआई भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार अब लक्ष्मी लघुवित्तका सदस्यहरुले संस्थाको किस्ता खल्ती एपमार्फत तिर्न सकिने र किस्ता तिर्दा क्यासब्याक पाइने भएको छ...


एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो स्वीकृति

काठमाडौं । एरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ । बोर्डले एभरेष्ट बैंकलार्य २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो । बैंकले २ अर्ब रूपैयाँ बराबरको...


एक महिनामा वाणिज्य बैंकद्धारा १ खर्ब ४० अर्ब माथि निक्षेप संकलन गर्न सफल, नबिल बैंक अग्रस्थानमा

वाणिज्य बैंकले १ खर्ब ४० माथि निक्षेप संकलन गर्न सफल भएका छन् । वाणिज्य बैंकले एक महिनामा १ खर्ब ४० अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन् । २७ वटा वाणिज्य बैंकमध्ये असार महिनामा सबैभन्दा बढी निक्षेप नबिल...


असार अन्तिममा सिडी रेसियोमा चमत्कारिक सुधार, बैंकहरु ऋण दिन सक्ने अवस्थामा

काठमाडौं । वाणिज्य बैंकको व्यवसाय विस्तार घटेको छ । असारमा वाणिज्य बैंकहरुको कर्जा विस्तार १८ अर्ब रुपैयाँले घट्दा व्यवसाय विस्तार पनि घटेको हो । वाणिज्य बैंकको कर्जा विस्तार १८ अर्ब रुपैयाँले घट्दा निक्षेप भने १४१ अर्ब रुपैयाँ थपिएको नेपाल...


नेपाली बैंकिङ क्षेत्रबाट प्रवाह भएको कूल कर्जाको ६६ प्रतिशत धितो घरजग्गा, चालु सम्पत्तिमा १२ प्रतिशत ऋण, अन्यको अवस्था कस्तो ?

काठमाडौं। काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार नेपाली बैंकिङ क्षेत्रबाट प्रवाह भएको कूल कर्जाको ६६ प्रतिशत धितो घरजग्गा राखिएको पाइएको छ । बैंकहरुबाट प्रवाह भएको ऋणको जोखिम कम रहेको घरजग्गा धितो रहेको कुराबाट पुष्टि हुन्छ ।...


आदर्श लघुवित्तको शेयर कारोबारमा आउन सकेन, यस्तो छ कारण

काठमाडौं । आदर्श लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएपनि कारोबारमा आउन सकेन । सोमबार सूचीकृत भएको संस्थाको शेयर मंगलबारदेखि कारोबारमा आउनुपर्ने थियो । प्रि–ओपनिङ्ग सेसनमा आदर्श लघुवित्तको शेयर म्याचिङ हुन नसक्दा कारोबार आउन नसकेको हो । अव कम्पनीको शेयर बुधवार...


किसान लघुवित्तका का.मु सिइओ र डिसिइओद्धारा एकैपटक राजिनामा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु.सिइओ) देबेन्द्र बहादुर शाह र नायब प्रमुख कार्यकारी अधिकृत बखत बहादुर बटालाले एकैपटक राजिनामा दिएका छन् । संस्थाका दुई उच्च अधिकारीहरुले आ–आफ्नो घरायसी समस्या देखाई सो पदबाट...


बिजय लुघवित्तको १२ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १२ हजार १३८ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले सो शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको...


नेशनल माइक्रोफाइनान्स लुघवित्तले तीन संस्थापक शेयरधनीको शेयर बेच्ने

काठमाण्डौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीकास केही संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीका संस्थापक शेयरधनी हृदया देबी अधिकारीको...


महिला लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग, एसएलसी उत्तीर्णलाई समेत अवसर

काठमाण्डौं । महिला लघुुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना जारी गर्दै संस्थाको विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । कम्पनीले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकमा केहि...