पोखरा फाइनान्सको लाभांश स्वीकृत
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४ प्रतिशत...
आँधिखोला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । आँधिखोला लघु्वित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...
भारतसंगको सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबार बढ्यो: चेम्बर अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको अध्यक्ष मल्लको भनाई छ । सीमाबाट हुने अवैध व्यापारका कारण...
भाट–भटेनीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक
काठमाण्डौं । भाट–भटेनी सुपरमार्केटका ग्राहकले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याकको अफर नेपालभरिका भाटभटेनीका शाखाहरुमा पुस १० देखि माघ १० गतेसम्म उपलब्ध हुनेछ । डायनमिक क्यूआरका रुपमा...
फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोजको मिति तय
काठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा आह्वान गरेको छ । संस्थाले यहि पौस ३० गतेका दिन दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा दिउँसो १ बजेबाट सुरु हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक...
लाभांस प्रस्ताव सहित मुक्तिनाथ विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको पौस ८ गतेका दिन बसेको संचालक समितिको बैंठकको निर्णयले होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरा कास्कीमा हुने भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले आ.व....
ग्लोबल आइएमई बैंकको लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले आफ्नो मंसिर २३ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित भएको लाभांश शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गर्न सुरु...
एक दर्जन लघुवित्त संस्थाद्धारा लाभांश घोषणा, कुनको कति ? (तालिकासहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त संस्थाहरुमध्ये हालसम्म एक दर्जन लघुवित्त संस्थाहरुले मात्रै आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । ५० भन्दा बढी नेप्सेमा सूचीकृत लघु्वित्त संस्थाहरु मध्ये गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश...
स्वाभिमान लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले कनिष्ठ सहायक केही संख्यामा माग गरेको हो । सो पदका लागि लघुवित्तले एसईई उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले पुष २२ गतेभित्र...
लाभांश प्रस्तावसहित गुराँस लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले यहि पुस ३० गते, शनिबार, भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजे सभा बस्नेगरी डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजीको...
राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको लाभांश घोषणा
काठमाडौं । सरकारी स्वामित्वमा रहेका दुई बैंकले लाभांश घोषणा गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति बैठकले बैंकको १७ औँ वार्षिक साधारणसभा यही पुस २८ गते गर्ने जनाएको छ भने नेपाल बैंकले पुस २९ गते ६३ औँ वार्षिक...
नेपाल राष्ट्र बैंकद्धारा तीन विनियमावली संसोधन, कुन व्यवस्था भयो परिमार्जन ? (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विनियमावली संसोधन गरेको छ । राष्ट्र बैंकले विनियमावली विप्रेषण विनियमावली २०६७, नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ तथा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ लाई...
मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यवसायिक सम्झौता
काठमाडौं । गुरु ट्राभल्स लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच व्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । मुक्तिनाथ विकास बैंक, प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलको उपस्थितिमा बैंकका तर्फबाट संस्थाका सह...
डिजिटल कारोबार पारदर्शिताको मेरुदण्डः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आयोजित एक कार्यक्रमका बीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको हो । उक्त अवसरमा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय...
एनआईसी एशिया बैंकको सेवा २ दिन अवरुद्ध रहने, यस्तो छ कारण
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको सेवा अवरुद्ध हुने भएको छ । बैंकको कोर बैंकिङ्ग सिस्टमको स्तरोन्नतिको लागि पौस ८ गते कारोबार समयपश्चात ९ गते अपरान्ह सम्म बन्द हुने भएको छ । बैंकले उक्त समयमा इन्टरनेट बैंकिङ्ग, मोबइल बैंकिङ्ग,...
लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच भएको १२ बुँदे सम्झौताप्रति अध्यक्ष ज्ञवालीको असहमति, ५ सदस्यलाई निष्काशन
काठमाडौं । लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले संघर्ष समिति र लघुवित्त बैंकर्स संघबीच भएको १२ बुँदे सहमति स्वतः खारेज हुने बताएका छन् । ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै उक्त सहमति संघर्ष समितिको निर्णय र नीति...
वित्तीय साक्षरता ५७ प्रतिशत पुग्यो, पुरुषभन्दा महिला धेरै पछाडि
राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७।९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय साक्षरता आधार सर्वेक्षणमा महिला भन्दा पुरुषको वित्तीय साक्षरता अंक बढी रहेको छ । पुरुषको वित्तीय साक्षरता अंक ६१।८ प्रतिशत पाइएको राष्ट्र बैंकको सर्वेक्षण...
आरएसडिसी लघुवित्तद्धारा साधारण सभा आह्वान, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पुस २९ गते एशियन होटल प्रा.लि., बुटवल, रुपन्देहीमा बिहान ९ बजे बस्नेगरी सभा डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको पौस ७ गतेका दिन बसेको संचालक समितिको बैंठकले यहि पौस २९ गतेका दिन कम्पनी रजिष्ट्रर्डको कार्यालय, डिल्लीबजार, काठमाडौंमा बस्ने भएको हो । सभो आथिर्क...
लाभांस प्रस्ताव सहित माहालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा
काठमाडौं । माहालक्ष्मी विकास बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकको पौस ७ गतेका दिन बसेको संचालक समितिको बैंठकको निर्णयले यहि पौस २९ गतेका दिन लैनचौर व्याङ्केट, नेपाल स्काउट कम्पाउण्ड, लैनचोर, काठमाडौंमा बस्ने भएको हो । सभाले...




















