एनआइसी एशिया लघुवित्तको खुद नाफा ४७ करोड ८४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उत्त विवरणअनुसार संस्थाको नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४२ करोड ७२ लाख रुपैयाँ खुद...


विकास बैंकहरुको खुद नाफा १० प्रतिशतले बढ्यो, कुन बैंकको नाफा कति ?

काठमाडौं । विकास बैंकहरुले चालू आर्थिक वर्षको तेस्रौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । चैत मसान्तसम्म बैंकहरूले ५ अर्ब रुपैयाँ खुद नाफा गर्न सफल भएका छन् । गत वर्ष यसै समयमा बैंकहरूले ४ अर्ब ४९ करोड ९१ हजार...


सिभिल क्यापिटलले ल्यायो अफर, निःशुल्क डिम्याट खाता खोल्न पाइने

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले आफ्नो ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै अफर ल्याएको छ । क्यापिटलले अर्को सूचना नगरेसम्मका लागि २०७९ आसााढ मसान्तसम्म नयाँ डिम्याट खाता रजिस्ट्रेसन, पहिलो वर्षको नवीकरण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क गरेको छ ।...


एनआइसी एशिया लघुवित्तको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजानिक, यस्तो देखियो प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा स्थित कर्पोरेट कार्यालय रहेको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले यस आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्त क्षेत्रमा शाखा संजाल विस्तारमा पहिलो स्थान...


सिन्धु विकास बैंक र युवा स्वरोजगार कोषबीच कर्जा लगानी सम्बन्धी सम्झौता

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच वैशाख ८ गते कर्जा लगानी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक श्री विश्व मोहन अधिकारी तथा सिन्धु...


चितवनमा ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु

चितवन । चितवनमा ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको थिए । सो अवसरमा बोल्दै उनले मेडिकल सिटिका...


नेप्सेमा थप ५ लाख २८ हजार बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस शेयर आज सूचीकृत भएको छ । सो प्रतिशत दरको ५ लाख २८ हजार...


आइपीओ निष्काशनको तयारीमा रहेको खप्तड लघुवित्तले पायो बीबी माइनस रेटिङ

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले इक्रा नेपालबाट (इक्राएनपी–आईआर) बीबी माइनस निष्काशनकर्ता रेटिङ पाएको छ । यस रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । इक्रा नेपालले उक्त रेटिङ निष्कासनकर्ताको...


चालु आवको तेस्रो त्रैमाससम्ममा प्रोगेशिभ फाइनान्सको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले चालू आवको चैत मसान्तसम्ममा १ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार फाइनान्सको नाफा घटेको छ । कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू...


संचालन मुनाफा बढेसँगै कालिका लघुवित्तको खुद नाफामा उत्कृष्ट सुधार, प्रतिशेयर आम्दानीमा बृद्धि

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाका ेनाफामा उत्कृष्ट सुधार आएको छ । चालु आवको चैत मसान्तसम्ममा संस्थाले ११ करोड १८ लाख ६४ हजार...


यसरी हेर्न सकिन्छ उपकार लघुवित्तको आइपीओ रिजल्ट

काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आज बाँडफाँड सम्पन्न भएको छ । गोलाप्रथामार्फत कुल २२ हजार ११५ जनाले सेयर हात पारेका छन् । लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र...


उपकार लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आज बाँडफाँड सम्पन्न भएको छ । गोलाप्रथामार्फत कुल २२ हजार ११५ जनाले सेयर हात पारेका छन् । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६...


एकै दिन सेञ्चुरी बैंकका नयाँ ३ शाखाबाट सेवा प्रारम्भ

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ बैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष श्री राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरुकाबीच उक्त शाखाहरुको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो ।...


देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुको गुनासो

काठमाडौं । देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज राजधानीमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु शीर्षकको कार्यक्रममा बोल्दै वक्ताहरुले समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र...


आज यी कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । आज शेयर बजारमा सामान्य सुधार आउँदा घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । घलेम्दी हाईड्रोपावर ६।३० अंकले घटेको छ। त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको शेयर ४।२१ अंकले घटेको छ । आइएमई जनरल, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर, जनरल...


नेष्डो लघुवित्त सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । लयो साताको तीन दिन लगातार सपिर्कट लेभलमा कारोबार भएको नेष्डो लघुवित्तको आज सर्वाधिक कारोबार भएको छ। साताको तीन दिन सकारात्म सर्किट कारोबार भई कम्पनीको शेयर हिजो नकारात्मक सर्किट भएको थियो । आज लघुवित्तले १० करोड माथिको शेयर...


ग्रिन भ्याली र जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । आज २२३ सूचीकृत कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। ग्रिन भ्याली र जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।त्यस्तै, समिट लघुवित्त, गणपति...


नेप्से ४ अकंले बढ्दा १ अर्ब ६२ करोडको शेयर कारोबार

काठमाडौं । नेप्से ४। ९४ अकंले बढ्दा २३२५ को विन्दुमा कायम भएको छ । आज २२३ सूचीकृत कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज बैंकिङ...


भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको हुँदा नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको...


लक्ष्मी बैंकको दुई नँया एक्स्टेन्सन काउन्टर संचालनमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना दुई नँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।उक्त एक्स्टेन्सन काउन्टरहरू महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् । यी एक्स्टेन्सन काउन्टरहरूको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल...