तीन ठुला सहकारीबीच एकीकरणका लागि सम्झौता

काठमाडौं । तीन ठुला सहकारी संस्थाहरुबीच एकीकरणका लागि सम्झौता भएको छ । आज काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिटबीच एकीकरणका लागि सम्झौता भएको हो । राष्ट्रिय सहकारी महासंघ,...


बन्डमार्फत रकम संकलन गरेर ठूला लगानीका विशाल पूर्वाधार निर्माण गर्न सकिन्छः डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ऋणपत्र (बन्ड) जारी गरेर विविध क्षेत्रमा वृहत लगानी जुटाउन सकिने कार्यक्रममा बताएका छन्। काठमाडौंमा जारी ‘नेपाल लगानी सम्मेलन’ को ‘इन्नोभेटिभ फाइनान्सिङ फर इन्फ्रास्ट्रक्चर’ शीर्षको ‘बिजनेस सेसन’ मा उनले बैंकहरूले ५...


नेपाल एसबिआई बैंकको संस्थागत उत्तरदायित्व कार्यक्रम सम्पन

काठमाडौं । नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर, सिरहा जिल्लाको फुलवरियामा वडा नम्वर ७ मा रहेको श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्कुल झोला प्रदान गरेको छ । बैंकले शिक्षा क्षेत्रमा यस खालका...


साना किसान लघुवित्तद्धारा उत्कृष्ट सात कृषकलाई एक लाखसहित अवार्ड तथा सम्मान प्रदान

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र इजरायल दुतावासको संयुक्त आयोजनामा देशैभरका सातै प्रदेशका कृषकहरुलाई ‘युथ एग्रि अवार्ड–२०२२’ प्रदान गरिएको छ । लघुवित्तले इजरायल दुतावासको सहकार्यमा ‘साना किसान कृषि कार्यक्रम’ अन्तर्गत सातै प्रदेशका उत्कृष्ट कृषि व्यवसाय गर्नेलाई...


प्रभु बैंकको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाको नाममा रहेको ५६ हजार ११२...


मर्जर सम्झौतामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको डीडीए रिपोर्ट तयार, स्वाप रेसियो कति ?

काठमाडौं मर्जरको पारम्भिक सम्झौतामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार भएको छ ।दुबै बैंकले एक आपसमा मर्जरमा जाने सहमति गरेपछि शुरु गरिएको डीडीए प्रक्रिया सकिएको हो । डीडीए रिपोर्ट अनुसार नेपाल इन्भेष्टमेन्ट...


बैंकहरुमा एकैदिन थपियो ५ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिनमा ५ अर्ब थपिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ २० र २१ गतेसम्मको तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप भदौ २१ गतेसम्म ५० खर्ब ४० अर्ब पुगेको छ । अघिल्लो दिन अर्थात...


नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज देखि संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले ६२ हजार ५०० कित्ता संस्थापक शेयर वित्तीय संस्थाहरुका लागि लिलामीमा बिक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान...


नबिल बैंक र युनिलिभरबीच ‘च्यानल फाइनान्सिङ’का लागि सम्झौता

काठमाण्डौं। नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य हुने भएको छ। उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले गत भदौ २० गते नबिलका...


तरलता समस्या समाधान गराउन कोषलाई बैकर्सको आग्रह

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले वजारमा देखिएको तरलता समस्या समाधान गर्न कोषले प्रभावकारी भुमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी छलफल कार्यक्रममा बैकर्सहरुले वित्तीय...


राष्ट्र बैंकद्धारा आजदेखि नयाँ नोट वितरण गर्न सुरु, कुन–कुन बैंकले पाए नयाँ नोट?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ । राष्ट्र बैंकले हिजोदेखि नै नयाँ नोट बजारमा उपल्ब्ध गराएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले बताए । बैंकले दसैं तिहारका लागि उपलब्ध नयाँ नोट...


बेष्ट फाइनान्स कम्पनीले खुलायो रोजगारीको अवसर

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले डिपार्टमेन्ट हेड पदको लागि कर्मचारी माग गरेको छ । सो पदका लागि कम्पनीले व्यवस्थापन विषयमा स्नातक...


आरएमडीसी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीको काठमाडौं महानगरपालिका वडा नं. २८ मा रहेको केन्द्रीय कार्यालय काठमाडौं महागरपालिका वडा नं. १० मध्यबानेश्वरमा स्थानान्तरण गरेको हो । संस्थाले नेपाल राष्ट्र बैंकको भदौ २०...


नेरुडे लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै अधिकृत प्रथम र तृतीय श्रेणीका लागि भ्याकेन्सी खुलाएको हो । लघुवित्तले सहायक कम्प्युटर अधिकृत र कम्प्युटर सहायक माग गरेको छ । सो...


मर्जरलाई अन्तिम रुप दिन सिवाइसी नेपाल र आँधिखोला लघुवित्तले डाक्यो विशेष साधारण सभा

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा मर्जरमा जाने भएको छ । यी दुई लघुवित्त एकआपसमा मर्जरमा जानका लागि दुवै संस्थाले विशेष साधारण सभा आह्वान गरेका छन् । आँधिखोला लघुवित्तको भदौ...


स्थानीय तहको सञ्चित कोष खातामा रहेको वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउने समय थप

काठमाडौं । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म वाणिज्य बैंकहरुले पुनः निक्षेपका रुपमा गणना गर्न पाउने समय थप भएको छ। कम्पनीले ६ महिना अवधि थप गर्ने भएको अर्थमन्त्रालयको स्रोतले जनाएको छ। अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित...


एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाताको भिडियोमा टिकटक प्रतियोगिता गर्दै, उत्कृष्ट ४३ जनालाई उपहार

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले टिकटक भिडियो प्रतियोगिता गरेको छ । बैंकले हालै सार्वजनिक गरेको ‘सर्वश्रेष्ठ बचत खाता’ को भिडियोको अडियोमा टिकटक च्यालेन्ज प्रतियोगिता गरेको हो । बैंकले ल्याएको एनआइसी एशिया बैंक सम्भव छ टिकटक भिडियो च्यालेन्समा भाग...


एनएमबि बैंकको उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको उक्त ऋणपत्र ‘एनएमबियुआर९३।९४’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका कुल २७ लाख २७ हजार ४३७ कित्ता ‘एनएमबि उर्जा ऋणपत्र ४% २०९३।९४’...


सिटिजन्स बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबको प्याकेजहरुमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुले नेशनल प्याथ ल्याबको हेल्थ प्याकेजहरुमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक र दरबारमार्गस्थित “क” वर्गको नेसनल प्याथ ल्याब बीच बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले...


प्रभु बैंक र बाबा फुड्सबीच आकर्षक छुट गर्ने सम्झौता

काठमाण्डौं। प्रभु बैंक लिमिटेड र जनकपुरस्थित बाबा फुड्स एन्ड रेस्ट्रो प्राइभेट लिमिटेडबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतामा बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भूषणप्रसाद गुप्ता र बाबा फुड्सका तर्फबाट प्रबन्ध...