मुक्तिनाथ विकास बैंक ‘द बिज २०२२ अवार्ड’ बाट सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड ‘द बिज अवार्ड २०२२’ द्धारा सम्मानित भएको छ । वल्र्ड कन्फेडेरेसन अफ बिजनेसद्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड ‘द बिज अवार्ड २०२२’ द्वारा विभिन्न ६ विघाहरु (व्यापारमा उत्कृष्टता,...


समिट लघुुवित्तले माग्यो ८० जना कर्मचारी, एसएलसी पासलाई अवसर

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले रोजगारीको अवसर खुुलाएको छ । कम्पनीले तीन पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ सहायकमा १५ जना, सहायकमा १५ जना र प्रशिक्षार्र्थी सहायकमा ५० जना गरी कुुल ८० जना...


निवर्तमान अर्थमन्त्री शर्माको बयान :बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न छैन

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको भन्दै बयान दिएका छन् । संसदीय छानविन विशेष समितिको बैठकमा आज बयान दिंदै शर्माले संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर...


१० वटा ऋणपत्रहरुको ब्याज सम्बन्धित लगानीकर्ताको खातामा

काठमाडौं । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले विभिन्न ऋणपत्रहरुको ब्याज भुक्तानी गरेको छ । क्यापिटलले विभिन्न कम्पनीहरुको अर्धवार्षिक ब्याज भुक्तानी गर्नुपर्ने रकम असार मसान्तसम्ममा कायम सम्पूर्ण लगानीकर्ताहरुको बैंक खातामा पठाएको हो । एनआइबिएल एस क्यापिटलले...


पि–ओपनिङ्ग सेसनमा अर्डर म्याच नहुँदा ३ दिनसम्ममा पनि कारोबार हुन सकेन आदर्श लघुवित्तको शेयर

काठमाडौं । आदर्श लघुवित्तको शेयर तेस्रो दिनसम्म पनि कारोबार हु्न सकेन । आज प्रि–ओपनिङ्ग सेसनमा अर्डर म्याचिङ नहुँदा कम्पनीको शेयर कारोबारमा आउन नसकेको हो । गत सोमबार सूचीकृत भएको संस्थाको शेयर मंगलबारदेखि कारोबारमा आउनुपर्नेमा सो दिन प्रि–ओपनिङ्ग सेसनमा शेयर...


नेपाल लाइफ र एनआइसी एशिया बैंकको शेयर लिलामीमा, ४२५ र ७०० रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ । एनआईसी एशिया बैंकले ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर र नेपाल लाइफ इन्स्योरेन्सले ५ लाख ९७ हजार...


एनआइसी एशिया बैंकको खुद नाफा साढे ४ अर्ब पुग्यो, अधिकांश सूचकमा चमत्कारिक सुधार

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले खुद नाफामा आकर्षक सुधार गर्न सफल भएको छ । गत आवको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५२...


रजत महोत्सव मनाउँदै एनआईसी एसिया बैंक, आजबाट २५ औं वर्षमा प्रवेश

काठमाण्डौ । एनआईसी एसिया बैंकका लागि आज ऐतिहासिक दिन हो । सस्थागत रुपमा २५ वर्ष पुगेपछि रजत महोत्सव मनाउने चलन छ । एनआईसी एसिया बैंकले यस वर्षभरि नै विविध कार्यक्रम रजत महोत्सव मनाउने छ । २०५५ सालको साउन ५...


विकास बैंकहरुको खुद मुनाफा साढे ५ अर्बमाथि, कुनको कति?

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को जेठसम्ममा साढे ५ अर्ब बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा कामना सेवा विकास बैंकको नाफा उल्लेख छैन् । यद्यपि ७ विकास बैंकले...


३१ कम्पनीहरुको शेयर कारोबार रोक्का, बीमा कम्पनीहरुको सबैभन्दा धेरै

काठमाडौं । एक आपसमा मर्जरमा जाने विभिन्न ३१ कम्पनीहरुको नेप्सेमा शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सूचीकृत १७ बीमा कम्पनी, ६ वाणिज्य बैंक, ५ माइक्रोफाइनान्स, १ फाइनान्स कम्पनी, दुई जलविद्युत कम्पनीको कारोबार रोक्का गरिएको छ। शेयर कारोबार रोक्कामा...


प्रभु बैंकका ग्राहकले पाउने भए स्टार हस्पिटलमा आकर्षक छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरुले स्टार हस्पिटलमा विभिन्न प्रकारका आकर्षण छुुट पाउने भएका छन् । प्रभुु बैंक लिमिटेड र स्टार हस्पिटल प्रालिबीच मंगलबार विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट...


आदर्श लघुवित्तको शेयर आजपनि कारोबारमा आएन

काठमाडौं । आदर्श लघुवित्तको शेयर आजपनि कारोबारमा आउन सकेन । सोमबार सूचीकृत भएको संस्थाको शेयर मंगलबारदेखि कारोबारमा आउनुपर्नेमा सो दिन प्रि–ओपनिङ्ग सेसनमा शेयर म्याचिङ नभएको कारण कारोबारमा आएको थिएन । आज पनि लघुवित्तको शेयर प्रि–ओपनिङ्ग सेसनमा म्याचिङ्ग हुन नसक्दा...


नेपाल राष्ट्र बैंकको कारबाहीमा परे दुई विकास बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई विकास बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८।०७९ को तेस्रो त्रैमाससम्म गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कणार्ली डेभलपमेन्ट र सिन्धु विकास बैंकलाई नगद जरिवाना सहित कारबारही गरेको हो । यी...


विजय लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तीर्णलाई समेत अवसर

काठमाण्डौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना जारी गर्दै संस्थाको विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । लघुवित्तले केन्द्रीय कार्यालयका लागि कनिष्ठ अधिकृतमा १ जना र विभिन्न शाखा कार्यालयका लागि...


किसान लघुवित्तद्धारा सिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै सिइओ माग गरेको हो । संस्थाले सिइओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैकिङ्ग, वित्तीय, मौद्रिक...


स्थानीय तहको बैंक खाताको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाइने निर्णयले पायो निरन्तरता, अर्थमन्त्रालयको पत्र राष्ट्र बैंकमा

काठमाडौं । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म वाणिज्य बैंकहरुले पुनः निक्षेपका रुपमा गणना गर्न पाउने भएको छ । यसअघि अर्थ मन्त्रालयले असार मासान्तसम्मका लागि मात्र उक्त सुविधा दिएको थियो । त्यसबारेमा थप निर्णय गर्न ढिलाइ...


लक्ष्मी लघुवित्त र खल्ती एपबीच सम्झौता, किस्ता तिर्दा अब क्यासब्याक पाइने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड र अनलाइन डिजिटल भुक्तानी माध्यम ‘खल्ती’बीच एएमआई भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार अब लक्ष्मी लघुवित्तका सदस्यहरुले संस्थाको किस्ता खल्ती एपमार्फत तिर्न सकिने र किस्ता तिर्दा क्यासब्याक पाइने भएको छ...


एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो स्वीकृति

काठमाडौं । एरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ । बोर्डले एभरेष्ट बैंकलार्य २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो । बैंकले २ अर्ब रूपैयाँ बराबरको...


एक महिनामा वाणिज्य बैंकद्धारा १ खर्ब ४० अर्ब माथि निक्षेप संकलन गर्न सफल, नबिल बैंक अग्रस्थानमा

वाणिज्य बैंकले १ खर्ब ४० माथि निक्षेप संकलन गर्न सफल भएका छन् । वाणिज्य बैंकले एक महिनामा १ खर्ब ४० अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन् । २७ वटा वाणिज्य बैंकमध्ये असार महिनामा सबैभन्दा बढी निक्षेप नबिल...


असार अन्तिममा सिडी रेसियोमा चमत्कारिक सुधार, बैंकहरु ऋण दिन सक्ने अवस्थामा

काठमाडौं । वाणिज्य बैंकको व्यवसाय विस्तार घटेको छ । असारमा वाणिज्य बैंकहरुको कर्जा विस्तार १८ अर्ब रुपैयाँले घट्दा व्यवसाय विस्तार पनि घटेको हो । वाणिज्य बैंकको कर्जा विस्तार १८ अर्ब रुपैयाँले घट्दा निक्षेप भने १४१ अर्ब रुपैयाँ थपिएको नेपाल...