राष्ट्र बैंकका गभर्नर अधिकारी सार्फीको उपाध्यक्षमा नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी साउथ एशिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसियटिभ (सार्फी)को उपाध्यक्षमा चयन भएका छन् । सेप्टेम्बर ७ मा आयोजित एक समारोहकाबीच सार्फीको औपचारिक शुभारम्भ गर्दै उनी उपाध्यक्षमा चयन भएका हुन् । गभर्नर अधिकारी अलायन्स...
समृद्धि फाइनान्सको नयाँ शाखा बनेपामा सञ्चालन
काठमाण्डौ । समृद्धि फाइनान्सले आफ्नो सातौँ शाखाका रुपमा बनेपा शाखा बनेपामा सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमको माझ उक्त शाखाको उद्घाटन गरेर सञ्चालनमा ल्याएको हो । प्रमुख अतिथि बनेपा नगरपालिकाकी मेयर शान्तिरत्न शाक्यबाट बनेपा शाखाका औपचारिक उद्घाटन गरिएको...
हिमालयन बैंक र सिभिल बैंकको डिडिए अन्तिम चरणमा, आगामी साता टुंगो लाग्ने
काठमाडौं । प्रारम्भिक मर्जर सकेर मर्जर अन्तिम प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको आन्तरिक कार्यसँगै डीडीए अन्तिम चरणमा रहेको स्रोतले जनाएको छ। नेपाल राष्ट्र बैंकको साउन तेस्रो साता...
श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, ३६ हजार बढीले शेयर पाउदा १३ सय बढीको आवेदन रद्द
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा बाँडफाँड भएको हो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख...
एनआईसी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केवाईसी सेवाको शुभारम्भ
काठमाडौं । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो कोवाईसी सेवाको...
सनराइज बैंकको कार्ड, एटीएम र पोस मेसिनसंग सम्वन्धित सेवा अवरुद्ध हुदै
काठमाडौं । सनराइज बैंकको सेवा अवरुद्ध हुने भएको छ । बैंकको कार्ड, एटीएम तथा पोस मेसिनसंग सम्वन्धित सम्पूर्ण सेवा अवरुद्ध हुने भएको हो । एक सूचना निकाल्दै बैंकको उक्त सेवा भोलि अर्थात भदौ २७ गते बिहान साढे १ बजेदेखि...
पोखरा फाइनान्सले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले रोजगारीकोे अवसर खुलाएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले सरदनगर, नारायणघाट, कावासोति, मनिग्राम र काठमाडौं उपत्यकाहरुको ब्रान्चको लागि जेर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ ।...
विजय लघुवित्तका स्वतन्त्र संचालक अच्युत हरि अर्यालको कार्यकाल समाप्त
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक अच्युत हरि अर्यालको कार्यकाल समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा स्वतन्त्र संचालकको पदावधि सकिएको जनाएको हो । २०७५ साल भदौ २५ गते संस्थाको स्वतन्त्र संचालकमा नियुक्त भएका...
आरम्भ चौतारी लघुवित्तको कामु सिइओको जिम्मेवारी शिव प्रसाद ज्ञवालीलाई
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु. सिइओ)को जिम्मेवारी शिव प्रसाद ज्ञवालीले पाएका छन् । यसअघि सिइओमा रहेका लक्ष्मी प्रसाद शर्माले सो पदबाट राजिनामा दिएकोमा कम्पनीको भदौ २५ गते बसेको संचालक समितिको...
बैंकहरुको सीडी रेसियो घट्यो, एकैदिन थपियो ७ अर्ब रुपैयाँ निक्षेप
काठमाडौं । बैंकहरुमा एकैदिन ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ २१ र २२ गतेसम्मको तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप ७ अर्ब थपिन पुगेको हो । केन्द्रीय बैंकका अनुसार भदौ २१ गतेसम्म ४४ खर्ब ४१...
नेशनल माइक्रोफाइनान्स लघुवित्त र इसेवाबीच सम्झौता, अनलाइनबाटै किस्ता तिर्न सकिने
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र इसेवाबीच सम्झौता भएको छ । लघुवित्तमा आबद्ध सदस्यहरुलाई थप सेवा प्रदान गर्ने हेतुले संस्था र इसेवाबीच समझादारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार अब नेशनल माइक्रोफाइनान्सका सदस्यहरुले मासिक तिर्ने किस्ता अब...
श्रृजनशील लघुवित्तको आइपीओ भोली बिहान बाँडफाँड हुदै, शेयर पाउन भाग्य कै भर
काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओ शेयर भोली बिहान ९ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँड गर्ने तयारी गरेको हो । लघुवित्तले भदौ १५ गते देखि १९ गतेसम्म जारी पूँजी...
नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले गत साउन १ गतेदेखि एक वर्षको लागि आरविवि मर्चेन्टलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो...
एनआइसी एसिया लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले सहायक प्रबन्धक, कनिष्ट अधिकृत, अधिकृत, कनिष्ट अधिकृत, सहायक प्रबन्धक, कनिष्ट अधिकृत मानव संशाधन तर्फ...
सबैको लघुवित्तका अध्यक्ष सृजना जोशीद्धारा राजिनामा
काठमाडौं । सबैको लघु्वित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सृजना जोशीले राजिनामा दिएकी छिन् । जोशीले आफ्नो घरायसी कारण देखाई भदौ १७ गते संस्थाको संचालक समितिको अध्यक्ष पदबाट दिएको राजिनामा कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकलले उनको राजिनामा...
निफ्रा र एचआइडीसीएलबीच मर्जर हुन नसकेको भन्दै अर्थमन्त्री शर्माले सार्वजनिक कार्यक्रममै पोखे आक्रोश
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालले नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड(निफ्रा) र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआइडीसीएल)बीचको मर्जर बारे चासो देखाएका छन्। उनले निफ्रा र एचआईडीसीएलले मर्ज जाने प्रक्रिया सुरु नगरेको विषयमा आक्रोश व्यक्त गरेका छन् । मन्त्री शर्माले सीईओ...
दशैअघि नै ब्रोकर लाइसेन्स र नयाँ स्टकका लागि आवेदन खोल्ने धितोपत्र बोर्डको तयारी, पुरानालाई चुक्ता पुँजि थप गर्न कति समय ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मन्त्रिपरिषदले पारित गरेको तीन वटा नियमावली कार्यान्वयनमा जैजाने भएको छ। मन्त्रिपरिषदले पारित गरेको व्यवस्थालाई बोर्डले चाँडौ नै संचालनमा ल्याउने भएको हो । उक्त नियमावली स्वीकृत गरेसँगै धितोपत्र बोर्डलाई नयाँ स्टक खोल्नका लागि, नयाँ ब्रोकर...
एभरेष्ट बैंकले नयाँ स्वरुप भएको कार्ड बजारमा
काठमाडौं । एभरेष्ट बैंकले नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश ल्याएको छ। बैंकले नयाँ कार्डको अनावरण गरेसँगै दराजसँग यो वर्षसम्मको विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ । साथै, बैंकको सो कार्ड मोको वालेटमा लिङ्क...
माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका थिए । सम्झौता...
माच्छापुच्छे बैंकले पुरानो लाभांस लिन शेयरधनीलाई आग्रह
काठमाडौं । माच्छापुच्छे बैंकले पुरानो लाभांस लिन बाँकि रहेका शेयरधनीलाई आग्रह गरेको छ । संस्थाले आज एक सुचना प्रकाशित गर्दै लाभांस लिन छुटेका शेयरधनीलाई जानकारी गराएको हो । संस्थाले विभिन्न साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७६।७७ सम्मको लाभांस...




















