बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनको लागि बोर्डमा दियो आवेदन

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्कासनको प्रक्रिया अघि बढाएको छ। बैंकले १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको प्रक्रिया अघि बढाएको हो । बैंकले नेपाल धितोपत्र बोर्डमा यही वैशाख २६ गते ऋणपत्र निष्कासनको अनुमति माग्दै निवेदन दिएको...


नागरिक लगानी कोषको यस्तो देखियो तेस्रो त्रैमास

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। गत वर्ष ५९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालू आवको तेस्रो त्रैमासमा खुद नाफा बढाएर ६१ करोड ६६ लाख पुर्याएको छ...


पुनरकर्जा चैत मसान्तमा १ खर्ब १६ अर्ब लगानीमा

काठमाडौं । बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ चैत मसान्तमा रु.११६ अर्ब ९० करोड लगानीमा रहेको छ ।२०७८ चैत मसान्तसम्ममा १ लाख ४५ हजार ६९३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.२१६ अर्ब ६ करोड कर्जा बक्यौता रहेको...


जेठ महिनामा पनि बैंकहरुको ब्याजदर नबढ्ने

काठमाडौं । जेठ महिनामा पनि ब्याजदर नबढाउने देखिएको छ । नेपाल बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउन सुझाव दिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले बताए । केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद...


नौ महिनामा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा रिभर्स रिपोमार्फत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत रु.३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत रु.१०९ अर्ब...


बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित कर्जा १३ प्रतिशतले बढ्यो

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २२.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा...


अर्थतन्त्र स्थीर, सात महिनाको बस्तु आयात धान्ने विदेशी मुद्रा संचिती

काठमाडौं । केही महिनादेखि लगातार बिग्रदै गएको नेपालको अर्थतन्त्र पछिल्लो महिना स्थीर देखिएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको नौ महिनाको अर्थतन्त्र अवस्थाको झलकमा यस्तो देखिएको हो ।चालु आर्थिक वर्षको चैत महिनासम्मको अवधिमा साढे १६ प्रतिशतले विदेशी मुद्राको...


९ महिनामा ७ खर्ब २४ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्मको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क आज प्रकाशित गरेको छ । उक्त विवरणअनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) घट्न पुगेको छ । समिक्षा अवधिसम्म रेमिट्यान्स ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४...


नबिल बैंकद्वारा पेमेन्ट नेपाल गेटवे पेमेन्ट सर्भिससँग सम्झौता

काठमाडौं । नबिल बैंकले नेपालमा आफानो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (ग्एक्ष्) को स्वीकृति प्रदान गर्न गेटवे पेमेन्ट सर्भिस प्रा. लि., नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली अपरेटर) सँग साझेदारी गरेको छ । ग्एक्ष् अन्तर...


शोधानान्तर स्थिति २ खर्ब ६८ अर्ब घाटामा, चालु खाता कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । तथ्याङ्कअनुसार शोधानान्तर स्थिति घट्न पुगेको छ । समिक्षा अवधिसम्म शोधानान्तर स्थिति २६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको...


आज सात कम्पनीको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । नेप्से ५६।०६ अंकले बढ्दा २३६९।०६काृ विन्दुमा कायम भएको छ । आज शेयरबजारमा ५० अकको उकालो लाग्दा अधिंकाश कम्पनीको सूचकमा सकारात्मक सुधार आएपनि ७ कम्पनीको शेयरमा नकारात्मक सुधार ल्याएको छ। सानिमा डिभेञ्चर २०८७, सानिमा इक्विटी, लक्ष्मी उन्नती कोष,...


सूर्योदय वोमी लघुवित्तको शेयर सूचीकृत

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सूर्योदय र वोमी लघुवित्त एकआपसमा मर्जरमा जानुभन्दा अघि गत भदौ १५ गतेदेखि दुवैको शेयर धितोपत्र दोस्रो बजारमा रोक्का रहेको थियो । सूर्योदय वोमी...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको नाफामा आकर्षक सुधार, जगेडा कोषमा साढे ६८ करोड रुपैयाँ संचित

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको चैत मसान्तसम्ममा ३३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा ३५ प्रतिशतले बृद्धि भएको हो...


सेञ्चुरी कमर्सियल बैंकले संस्थापक शेयरधनीको सवा १८ लाख कित्ता शेयर बेच्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थापक शेयरधीको नाममा रहेको शेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्ये आंशिक।पुरा शेयरहरु गरी जम्मा १८ लाख २१ हजार ६० कित्ता शेयर बिक्रीका लागि निवेदन...


महुली लघुवित्तको शेयर बिक्रीमा, ७ दिनभित्र जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको शेयर बिक्री गर्ने भएको छ । यसअघि कम्पनीले संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको थियो । सो अवधिभित्र कुनै पनि आवेदन नपरेकोले संस्थाले अन्य...


ग्रामिण विकास लघुवित्तको नाफा २८ करोड माथि, रिजर्भमा १ अर्ब रुपैयाँ संचित हुँदा १४ अर्बको कर्जा परिचालन

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको चैत मसान्तसम्म २८ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफामा सामान्य गिरावट आएको हो ।...


शेयरबजारमा लगातार सर्किट हान्ने जाल्पा सामुदायिक लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । केही समय अगाडी मात्रै आइपीओ निष्काशन गरेर बाँडफाँड सम्पन्न गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण आज प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार आएको छ...


फरवार्ड माइक्रोफाइनान्सको चमत्कारिक बृद्धि, नाफा ९६% ले बढ्दा इपिएस ११२ रुपैयाँ

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्ससम्म ७० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा ९६.१३ प्रतिशतले बृद्धि...


बैंक अफ काठमाण्डू र होटल एशियातिकबिच बैंकको सम्झौता

काठमाडौं। बैंक अफ काठमाण्डू र होटल एशियातिकबिच बैंकको सम्झौता भएको छ । बैंक र होटलबीच आज डेबिट कार्ड, क्रेडिट कार्ड बाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई २० प्रतिशतसम्मको विशेष...


माछापुछ्रे क्यापिटलको कार्यवाहक सिईओमा निरज मान सैंजु नियुक्त

काठमाडौं। माछापुछ्रे क्यापिटलको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा निरज मान सैंजु नियुक्त भएका छन् । क्यापिटलको वैशाख २५ को संचालक समितिको बैठकले हालालाई क्यापिटको कार्यवाहक सिईओमा पदमा सैंजुलाई नियुक्त गरेको हो । सैंजुको नियुक्तपूर्व कम्पनीको नेतृत्व कायम मुकायम प्रमुख कार्यकारी...