दशैको लागि आजदेखि नयाँ नोट वितरण सुरु
काठमाडौं । राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न थालेको छ । राष्ट्र बैंकले अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट दिएको थियो । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ...
सामुदायिक लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । साताको चौथो दिन बुधबार शेयरबजार खुलेको केही समयमा नै संस्थाको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत १५७ कम्पनीको शेयर कारोबार हुँदा...
साना किसान विकास लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । संस्थाको भदौ २८ गते बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्न...
आशा लघुवित्तले संस्थापक शेयर असोज ४ गतेबाट बिक्री गर्ने, ३९५ रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि संस्थापक तर्फको ३ लाख कित्ता शेयर विक्री गर्ने भएको छ । कम्पनीले योग्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी असोज १२ गतेसम्म यो शेयर विक्री गर्न लागेको हो...
हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वार्षिक १०.५० प्रतिशत ब्याजदरमा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आज (भदौ २९ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले भदौ १५ गतेदेखि...
मुक्तिनाथ विकास बैंक गिरुवारी शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न, उत्कृष्ट तीन महिला समुह सम्मानित
काठमाडौं । मुक्तिनाथ विकास बैक लिमिटेडको गिरुवारी शाखाले नवलपरासी हुप्सेकोट गाउँपालिका-३ गिरुवारीमा केन्द्र गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको गिरुवारी शाखा अन्तर्गत गठित महिला समुहको सहभागितामा हुप्सेकोट गाउँपालिका-३, गिरुवारीमा सो कार्यक्रम भएको हो । उक्त...
कृषि विकास बैंकमा चार करोड घोटाला गर्ने सैनिक जर्नेललाई जेल सजाय, जर्नेलका गर्लफ्रेण्डलाई आठ वर्ष कैद
काठमाडौंं । कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वसहायक रथी रमेशराज विष्टलाई कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानविन हुँदै जाँदा सैनिक पूर्व सैनिक जर्नेल बिष्ट र उनकी गर्लफ्रेन्ड...
ग्रीनहिल सिटीद्धारा सेन्चुरी बैंकबाट लिएको कर्जा दुरुपयोग, बैंकिङ कसुरमा छ वर्षसम्म कैद सजाय हुनसक्ने
काठमाडौं । आफूलाई नेपालकै चर्चित हाउजिङ कम्पनी भनेर दावी गर्ने ग्रीन हिल सिटीले सेन्चुरी बैंकबाट ऋणीको नाममा प्राप्त ऋण रकम दुरुपयोग गरेको प्रमाणित भएको छ । भेषराज लोहनी अध्यक्ष रहेको ग्रीन हिल सिटी नामक कम्पनीले ललितपुरको इमाडोलस्थितको हाउजिङको १५...
राष्ट्रिय वाणिज्य बैंकले साढे दुई अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘१०.५% आरबिबिएल डिबेञ्चर २०८६’ नामक ऋणपत्र निष्काशन गर्न अनुमति माग्दै भदौ १४ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका...
प्रत्यक्ष वैदेशिक लगानी १४ प्रतिशतले बढ्यो, भारतको सर्वाधिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनअनुसार नेपालमा आर्थिक वर्ष २०७७।०७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुनलामा १४.८ प्रतिशतले बृद्धि भएको छ । केन्द्रीय बैंकले तयार...
राष्ट्रिय वाणिज्य बैंकले माग्यो करार सेवाका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करा् सेवाको लागि कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले बिशेषज्ञ (चार्टर्ड एकाउन्टेन्ट) पदका लागि ११ जना कर्मचारी माग गरेको छ । उक्त...
एनआइसी एशिया बैंकका ग्राहकले दराजमार्फत सपिङ्ग गर्दा २५ सयसम्म छुट पाउने
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यले दराजसँग सहकार्य गरेको छ । समयअनुरुप आकर्षक ग्राहकमैत्री योजनाहरू ल्याउदै आएको बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहक महानुभावहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य...
बैंकहरुको सीडी रेसियोमा सुधार, एकैदिन थपियो ६ अर्ब रुपैयाँ निक्षेप
काठमाडौं । बैंकहरुमा एकैदिन ६ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ २५ र २६ गतेसम्म तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप एकैदिन ६ अर्ब रुपैयाँ बढ्न पुगेको हो । राष्ट्र बैंकका अुनसार बैंक तथा वित्तीय संस्थाहरुको कुल...
साधना लघुवित्तले खुलायो रोजगारको अवसर, एसएलसी पासलाई समेत अवसर
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले आन्तरिक लेखापरिक्षण विभाग अन्तरर्गत वरिष्ट अधिकृत,अधिकृत,सहायक अधिकृत र अनुगमन तथा सुपरिबेक्षण विभाग तर्फ अधिकृत र...
सिन्धु विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले डेपुटी चिफ एक्सक्युटिभ अफिसर पदमा १ जना, ब्रान्च म्यानेजर र चार्टेट अकाउन्टेन्टमा केहि संख्याले कर्मचारी माग...
विदेशमा गएका श्रमीकले १० प्रतिशत आइपीओ पाउने व्यवस्था कार्यान्वयनमा, कसरी दिने आवेदन ?
काठमाडौं । आइपीओ निष्काशन गर्दा १० प्रतिशत शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । त्यस्तै रेमिट्यान्स खाताबाट मात्रै आइपीओको रकम भुक्तानी गर्न पाउने नयाँ व्यवस्था गरिएको बोर्डको नयाँ नियमावली मार्फत...
बैंकिंङ प्रणालीको निक्षेप बढ्यो, सिडी रेसियो कति ?
काठमाडौं । नेपाल बैंकर्स एसोसियसनमा अनुसार गत साता बैंकिंङ प्रणालीको निक्षेप बढेको छ। भदौ महिनाको १७ गतेसम्म बाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ३७ अर्ब रहेकोमा भदौ २४ गतेसम्म बैंकहरुको निक्षेप ८ अर्बले बढेर ४४ खर्ब ४५ अर्ब कायम रहेको...
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट’ मोबाइल एप बन्द
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्स ‘ग्लोबल स्मार्ट’ बन्द गरेको छ । बैंकले यहि भदौ २० गतेदेखि मोबाइल बैकिङ्ग एप सेवा बन्द गरेको हो । मोबाइल एपले एकाएक काम गर्न छोडेपछि कैयौं प्रयोगकर्ताहरु बैंकको शाखा...
सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोड...
नबिल बैंकले गर्यो एकैदिन ८ नयाँ शाखाको उद्घाटन
काठमाण्डौ । नबिल बैंकले आइतबार एकैदिन ८ ठाउँमा आफ्ना शाखा विस्तार गरेको छ। बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो। उपत्यकाभित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका...


















