मुक्तिनाथ विकास बैंंकद्धारा बिभिन्न पदका लागि कर्मचारी माग

काठमाडौं । मुक्तिनाथ विकास बैंंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले चार्टेट एकाउन्टेन्ट, ब्रान्च म्यानेजर, रिलेसन म्यानेजर र अप्रेसन इन्चार्ज पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ ।...


कुमारी बैंकले शुन्य मौज्दातमा खोलि कारोबार नभएका खाता बन्द गर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० वर्षअघिदेखि शुन्य मौज्दातमा खोलि कारोबार नभएका खाताहरु बन्द गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा भएको व्यवस्थाअनुसार बैंकमा खोलिएका १० वर्ष देखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बन्द गर्ने...


लुम्बिनी विकास बैंकले ४ जना संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी सुरज बरालको १३ हजार कित्ता, अनन्तराज पोखरेलको ४ हजार कित्ता, युगराज रेग्मीको ६५ हजार...


राष्ट्र बैंकद्धारा सुपर लघुवित्तलाई समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलार्य समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको छ । लघुवित्तमा संचालकसहित अन्य कर्मचारीको मिलेमतोमा नक्कली ऋणी खडा गरी ठूलो रकम अनियमितता गरेको भन्दै केन्द्रीय बैंकले उक्त लघुवित्तलाई समस्याग्रस्त ठहर गरेको...


सर्लाही, हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकी ज्यूले...


नेपाल बैंकर्स संघ कर्णाली प्रदेशद्धारा अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बैंकर्स संघ कर्णाली प्रदेशद्धारा आयोजित वित्तिय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विधमान नितिगत व्यवस्था सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वयन समिति जाजरकोट खलङ्गामा आज सम्पन्न भएको छ। कार्यक्रममा बीमा समितिका प्रादेशिक कार्यालयबाट...


सनराइज बैंकद्धारा पाउ पाथिभरा मन्दिरमा डिजिटल स्क्रोलिङ घडी जडान

काठमाडौं । सनराइज बैंक लिमिटेडले मेचिनगर–१३ झापास्थित पाउ पाथिभरा मन्दिरमा डिजिटल स्क्रोलिङ घडी जडान गरिदिएको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज पाउ पाथीभरा मन्दिरमा डिजिटल स्क्रोलिङ घडीको उद्घाटन गरेको हो । बैंकका महाप्रबन्धक रोविन कुमार नेपाल र...


सनराइज बैंकको १५ गुणा सम्मको प्रतिफल दिने मुद्दती खाता सञ्चालनमा

काठमाडौं । सनराइज बैंकको १५ गुणासम्मको प्रतिफल दिने गज्जबकोे मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैकले सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा सम्म रकम प्राप्त गर्न सकिने...


१०.१५ प्रतिशत ब्याजदर भएको प्राइम बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको छ । १०.१५ प्रतिशत ब्याजदर भएको बैंकको ऋणपत्र आज ‘पीबीडी८४’ सिम्बोलबाट सूचीकृत भएको हो । पाँच वर्षे अवधि तथा वार्षिक १०.१५ प्रतिशत ब्याजदर भएको ‘१०.१५% प्राइम डिबेञ्चर...


राष्ट्र बैंकबाट साढे २ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत, कुन बैंकमा कति ?

काठमाडौं। गत असार मसान्तसम्म साढे २ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ ।गत आर्थिक बर्षको अन्त्यसम्ममा २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रूपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको हो । असार मसान्तसम्म विभिन्न ५६ बैंक तथा वित्तीय...


खप्तड लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ । लघुवित्तले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज १०१ रुपैयाँ ७ पैसादेखि...


एफपीओ निष्काशनको लागि सेबोनको पाईपलाइनमा पाँच लघुवित्त, कुनको कति?

काठमाडौं । ५ वटा लघुवित्त वित्तीय संस्था लिमिटेड एफपीओ निष्काशनको तयारीमा रहेको छ । किसान, मिर्मिरे, युनिक नेपाल, उन्नती सहकार्य र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेका छन् ।...


प्रभु क्यापिटलले खुलायो रोगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । क्यापिटलले इन्भेष्टमेन्ट एसोसिएट पदमा १ जना कर्मचारी र इन्भेष्टमेन्ट म्यानेजर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ ।...


गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको अध्यक्षमा डेकिन्द्र कुमार राई नियुक्त भएका छन् । यसअघि सो पदमा रहेका गौरव बुढाथोकीले आफ्नो व्यक्तिगत कारण देखाई संचालक समितिको संचालक सदस्यमा मात्र रहने गरी अध्यक्ष पदबाट राजिनामा दिएकोमा भदौ २० गते बसेको...


कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं । कुमारी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिन म्याद थप भएको छ । बैंकले भदौ १७ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको हो । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत केबिएल...


राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको दुई अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव...


वाणिज्य बैंकहरुको निक्षेपमा सुधार

भदौको तेस्रो साता लागेसँगै वाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिएको छ। एक साताको अन्तरालमा वाणिज्य बैंकहरुले ११.३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्।भदौ १७ गतेका दिनसम्म वाणिज्य बैंकहरुसँग ४४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप छ। जुन अघिल्लो साताको अन्त्यअर्थात् भदौ...


एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । सहज एवं सबल बैंकिङको मूल रणनीतिअनुरुप गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकको मोबाइल बैंकिङलाई नया अनुरुप दिने...


राष्ट्र बैंकले सहुलियत कर्जाको प्रभावकारिताका बारेमा अध्ययन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत कर्जाको प्रभावकारिताका बारेमा अध्ययन गराउने भएको छ। परामर्शदाताबाट राष्ट्र बैंकले सहुलियतमा गएको कर्जाको प्रभावकारिता अध्ययन गराउने भएको छ। जसको लागि राष्ट्र बैंकले परामर्शदातालाई आव्हान गरेको छ। राष्ट्र बैंकले विभिन्न शीर्षकमा सहुलियत ऋण दिने...


दशैंको नयाँ नोट साट्ने व्यवस्था कहिलेदेखि ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २२ गते बुधबार निर्णय गर्ने भएको छ ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले विभागले दसैंका लागि नयाँ नोट वितरण गर्ने भएको हो । यो वर्ष सहज रूपमा नयाँ नोट वितरण गरिने मुद्रा व्यवस्थापन विभागले...