सारा नेपालले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, बिक्रि प्रबन्धक नियुक्त

काठमाडौं । सारा नेपालले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्न आइडिया टु आईपीओका लागि एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ । सम्झौताअनुसार सारा नेपाललाई संस्थागत परामर्श, सेयर रजिष्ट्रारको सेवासहित आईपीओ जारी गर्ने चरणमा पुर्‍याउन...


समता घरेलु लघुवित्त चित्रसारी शाखाद्धारा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

चितवन । समता घरेलुु लघुबित्त बित्तीय सस्था लिमिटेड शाखा कार्यलय चित्रसारी सौराहा चितवनले केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । उक्त कार्यक्रम केन्द्र नम्बर १ का केन्द्र प्रमुख पार्वती मरट्ठाको अध्यक्षतामा सम्पन्न भएको कम्पनीले जनाएको छ । उक्त इलाकाका...


शेयर बजारमा हरीयालीले निरन्तरता पाउँदा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से ४४।१६ अंकले बढ्दा २३१० को विन्दुमा कायम भएको छ। शेयर बजारमा हरीयलाी छाँउदा चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो साता लगातार तीन दिनदेखि शेयर बजारमा हरीयाली छाईरहेको छ । आज बरुण हाईड्राखेपावर, नाग्दी...


स्वावलम्बन लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार, जगेडा कोषमा पौने २ अर्ब रुपैयाँ संचित

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २८ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ ।...


सूर्योदय वोमी लघुवित्तको खुद नाफा १० करोड २५ लाख रुपैयाँ, ४ अर्बको निक्षेप संकलन

काठमाडौं । सूर्योदय वोमी लघवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वषैका चैत मसान्तसम्म १० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा ५.५४ प्रतिशतले कम हो । संस्थाले गत आवको यसै अवधिसमम...


प्राइम बैंकको अवस्था तनावपूर्ण, सिडी रेसियो शतप्रतिशत पुग्दा निक्षेप फिर्ता गर्नै नसक्ने अवस्थामा

काठमाडौं । पछिल्लो समय बैंकहरुमा तरलताको अभाव हुँदै गइरहेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त २७ कमर्सियल बैंकहरुमा तरलता अभाव चर्किदै गइरहेको छ । यसैक्रममा प्राईम बैंकको अवस्था तनावपूर्ण देखिएको छ । केन्द्रीय बैंकले समयमा नियमन...


राष्ट्र बैंकले निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा निवृत्त कर्मचारीहरुको निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र गर्न पाउने व्यवस्था गर्ने भएको छ। सोसम्बन्धी कार्यविधि, २०७९ बमोजिम बैंकहरुबाट मात्र भुक्तानी गरिने हुँदा बैंकले सम्बन्धित कर्मचारीहरुलाई एक महिना भित्र खाता खोलिसक्न र सोको विवरण...


किसान लघुवित्तको नाफा सवा ५ करोड रुपैयाँ, जगेडा कोषको आकार १०६% ले बढ्यो

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा ४०.६२ प्रतिशतले घटेको हो...


खराब कर्जा घटेसँगै सामुदायिक लघुवित्तको नाफा ६४ प्रतिशतले बढ्यो, रिजर्भको आकारमा बृद्धि

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ८१ लाख रुपैयाँ खुद...


नबिल बैंकद्धारा आफ्ना कर्मचारीहरुको छोराछोरीलाई छात्रवृति प्रदान

काठमाडौंं । नबिल बैंकले आफ्ना कर्मचारीहरुको छोराछोरीलाई छात्रवृति प्रदान गरेको छ। बैंकले आफ्ना कर्मचारीहरुको छोराछोरीलाइ दुई लाखको छात्रवृति दिएको हो । बैंकले पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट कर्मचारी परिवारको लागि सुरु गरेको ‘श्री शम्भु प्रसाद...


गोर्खाज फाइनान्सको साधारण सभा जेठ २७ गते बस्ने, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले २७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ २७ गते बस्नेगरी आह्वान गरेको हो । सभा जेठ २७ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेट, बानेश्वर,...


लुम्बिनी विकास बैंकको थप दुई नयाँ शाखा विस्तार

काठमाडौं ।  लुम्बिनी विकास बैंकले थप दुई शाखा विस्तार गरेको छ । बैंकले ८२ औँ शाखाको रुपमा कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटा शाखा र ८३ औँ शाखाको रुपमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं.८, स्थित...


मल्टिपर्पस फाइनान्सको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एकस्चेञ्चमा नेप्सेमा मल्टिपर्पस फाइनान्स लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । फाइनान्सको १३ प्रतिशत बोनस बापतको ५ लाख २० हजार कित्ता सेयर सूचिकृत भएको हो ।


ऋण प्रवाह ठप्प, निक्षेप जम्मा ५ अर्ब थपियो

काठमाडौं। स्थानिय तहको निर्वाचन नजिकिदैं गर्दा वाणिज्य बैंकहरूमा अझै बाहिर निस्किन सकेका छैनन्। पछिल्लो साता वाणिज्य बैंकहरुले ऋण प्रवाह गर्न सकेका छैनन्। नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार वैशाख १६ गतेको तुलनामा वैशाख २३ गते ४ अर्बले ऋण प्रवाह खुम्चिएको...


जालपा लघुवित्तको शेयरमा लगातार दुई दिन सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन १७।९२ अंकले हरीयाली यात्रामा अघि बढेको शेयर बजार आज १२।२७ अंकले बढेको छ । जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीकाशेयर आज १० प्रतिशतले बढेको छ। कम्पनीको शेयरमा लगातार दुई दिन सकारात्मक सर्किट...


१२ अंकले बढ्यो शेयरबजार, लघुवित्त सूचक चम्किदा १ अर्बमाथिको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर शेयरबजारमा हरियाली छाउँदा आज सामान्य अंकको मात्रै बढोत्तरी भएको छ । नेप्से परिसूचक आज १२.२७ अंकले बढेर २२६८.८४ विन्दुमा पुगेको छ ।...


नेपाल फाइनान्सले संस्थापक शेयरधनीको साढे ८३ हजार कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ८३ हजार ५३१ कित्ता शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । प्रचलित कानुन...


एशियन लाइफले व्यतित बीमालेख ब्याज छुटमा गर्यो स्थगित, यस्तो छ कारण

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट स्थगित गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको छ । कम्पनीले यहि बैशाख १५ गतदेखि जेठ १२ गतेसम्म लागु गरेको छुट सुविधा हाल प्राविधिक...


छिमेक लघुवित्तको नाफा ७१ करोड ७१ लाख रुपैयाँ, चुक्तापुँजी र रिजर्भको आकार २ अर्ब नाघ्यो

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७१ करोड ७१ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आबको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा घटेको हो । कम्पनीको...


भर्खरै आइपीको निष्काशन गरेको नेष्डो समृद्ध लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरवट आएको छ । चालु आवको चैत मसान्तसम्म आइपुग्दा नेष्डो समृद्ध लघुवित्तको खुद नाफा १५.५५%...