वैशाख २१ देखि दुई बैंकले ऋणपत्र निष्काशन गर्दै, कसको ब्याजदर कति ?

काठमाडौं । दुई कमर्सियल बैंकले यहि वैशाख २१ गतेदेखि ऋणपत्र जारी गर्दैछन् । एनएमबी बैंक लिमिटेड र सेञ्चरी कमर्सियल बैंक लिमिटेडले बुधबारदेखि ऋणत्र निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । एनएमबी बैंक एनएमबि बैंक लिमिटेडले पुनः उर्जा ऋणपत्र...


आइपीओ निष्काशनको तयारीमा रहेको सिर्जनशील लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । आइपीओ निष्काशनको तयारीमा रहेको सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा संस्थाले ४ करोड...


मार्जिन कारोबार सुविधा संसोधन, शेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने

काठमाडौं । ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा संसोधन भएको छ। शेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने अवस्थामा लगानीकर्ताहरुको अनुमतिबिना पनि उनीहरुको खातामा रहेको सेयरहरु बिक्री गर्न पाउने भएका छन्। बोर्डको निर्देशनपछि नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन)...


स्वस्तिक लघुवित्तको नाफा मात्रै सवा १ करोड रुपैयाँ, जगेडा कोषमा पौने ३ करोड संचित

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको चैत मसान्ससम्ममा लघुवित्तले १ करोड १० लाख रुपैयाँ खुद नाफा...


नेपाल फाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले कायम चुक्तापुँजीको ७० प्रतिशत हकप्रद निष्काशन प्रयोजनका लागि वैशाख २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । बुकक्लोजको अघिल्लो दिनसम्म कायम...


मल्टीपर्पस फाइनान्सको नाफा ८३% ले घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ५ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको...


नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं। नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देवले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता...


समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भिउ एण्ड रिसोर्ट मकवानपुरबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भिउ एण्ड रिसोर्ट मकवानपुरबीच छुट सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पश्चात समृद्धि फाइनान्सका ग्राहकहरुले होटेल गढी भिउ एण्ड रिसोटमा जिप लाईनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट...


नेशनल एचआर एक्सिलेन्सी अवार्ड २०२२ बाट नबिल बैंक सम्मानित

काठमाडौं । नबिल बैंकले नेशनल एचआर एक्सिलेन्सी अवार्ड २०२२ ले सम्मानित भएको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई यो बर्ष उक्त अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल...


बाराको जितपुरमा नविल बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । नविल बैंकले बाराको जितपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले १ सय ४२ औँ शाखा बाराको जितपुरमा उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाका निर्देशक राजन देव भट्टराईले बिहिवार एक कार्यक्रमका बिच जितपुर शाखाको...


राष्ट्र बैंकलाई १५५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त, सूक्ष्म अध्ययन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई गत फागुनसम्म्मा एक हजार ५५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त भएको छ । राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शङ्कास्पद कारोबार...


धौलागिरी लघुवित्तको नाफामा उल्लेख्य प्रगति, रिजर्भको आकार ५७% ले बढ्यो

काठमाडौं । धौलागिरी लघु्वित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उत्कृष्ट सुधार देखिएको छ । चालु आवको चैत मसान्तसम्ममा संस्थाले २ करोड ३३ लाख रुपैयाँ खुद...


सनराइज बैंकको सवा १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनी निर्मल प्रधानको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । शेयरधनी प्रधानले आफ्नो नाममा रहेको १ लाख १० हजार २५७ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको...


समृद्धि फाइनान्सका संचालक शिव लाल पुरीले दिए राजिनामा

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका संचालक शिब लाल पुरीले राजिनामा दिएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक पुरीले सो पदबाट राजिनामा दिएको जनाएको हो । कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको बैठकले संस्थाका सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व...


नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । यो साता नेप्सेमा थप ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।नेप्सेमा वैशाख महिनाको दोस्रो सातासम्ममा ६ कम्पनीको १ करोड ११ लाख २ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा लाइफ इन्स्योरेन्स कम्पनीको ४४ लाख...


गभर्नर अधिकारीको पक्षमा अन्तरिम आदेश, जाँचबुझ समिति खारेज

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिनका लागि जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजलासले यसअघि दिएको आदेशलाई निरन्तरता दिएको हो।...


यो साता शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । आईतबार कारोबारले थप साथ दिएर सुरु भएको कारोबार साताको अन्तिम दिनमा उल्लासमय भने रहेन । आइतबारकै अवस्थाले बजार थामिने स्थिति भने बनेको छ। साताभरको अवस्थामा ३०.६९ अंकको वृद्धि भएको छ। यो साताको अन्तिम दिन बिहीबार ४.९० अंकले...


मेगा बैंकद्धारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट...


समता घरेलु लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले केन्द्रीय कार्यालय को जनशक्ति तथा तालिम विभाग अन्तर्गत वरिष्ठ अधिकृत।सहायक अधिकृत।कनिष्ठ अधिकृत,...


नेरुडे लघुवित्तको खुद नाफा १८ करोड ४८ लाख रुपैयाँ, चुक्तापुँजी २१% ले बढ्यो

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफा २०.५३ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तको नाफा २०.५३ प्रतिशत बढेर...