एभरेष्ट बैंकमा रोजगारको अवसर

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै चार्टर्ड अकाउन्टेन्ट (अफिसर) माग गरेको हो । सो पदका लागि बैंकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट पढेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका...


कामना सेवा विकास बैंकको एक लाख २६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी प्रकाश डुम्रेले आफ्नो नाममा रहेको एक लाख २६ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त...


गणपति लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कनिष्ठ अधिकृत।सुपरिवेक्षक (सूचना प्रविधि)मा एकजना कर्मचारी माग गरेको हो । सो पदका लागि लघुवित्तले स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।...


समीट लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । लघुवित्तले गोरखा जिल्ला, गोरखा नगरपालिका वडा नं. १३ मा रहेको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १० मा स्थानान्तरण गरेको हो । लघुवित्तले नेपाल...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा पुरानो लाभांश बुझिलिन आग्रह

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले साधारण सभाबाट पारित भएको नगद लाभांश ५ वर्ष वितिसक्दा पनि शेयरधनीले बुझिनलिएकोमा उक्त नगद लाभांश लिन आग्रह गरेको हो । बैंकले (साविक...


राष्ट्र बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले रोजगारको अवसर खुलाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै खुला प्रतियोगिताद्धारा विभिन्न पदका लागि विज्ञापन खुलाएको हो । राष्ट्र बैंकले सहायक निर्देशक (प्रशासन सेवा) १८ जना, सहायक निर्देशक (प्राविधिक सु.प्र.) एकजना...


कुमारी बैंकको ऋणपत्र आजदेखि निष्काशन, कति पाईन्छ ब्याज ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले आज (भदौ १७ गते)देखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष...


श्रृजनशील लघुवित्तको आइपीओमा १ करोड ११ लाख बढी आवेदन

काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओमा आज १ करोड ११ लाख बढी कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आज ९ लाख बढी जना सर्वसाधारणले सर्वसाधारणले कुल १ अर्ब १० करोड ८३ लाख ६७ हजार रुपैयाँ...


खप्तड लघुवित्तको आइपीओ प्रि–अटलमेन्ट आज गर्ने तयारीमा, बाँडफाँड कहिले ?

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड अर्को साता मात्रै हुने भएको छ । लघुवित्तको आइपीओ डाटा भेरिफिकेशनको काम भइरहेको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । साथै डाटा भेरिफाइको काम सकिए आज बेलुका प्रि–अलटमेन्ट गर्ने...


प्रभु बैंक लिमिटेड र न्यू ऐरा रेस्टुरेन्टबीच आकर्षक छुट गर्ने सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरास्थित न्यू ऐरा रेस्टुरेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र न्यू ऐरा रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर लक्ष्मण गिरीले उक्त सम्झौतामा...


मुक्तिनाथ विकास बैंकले ल्यायो २२.५० लाख रुपैयाँसम्मको बीमा सुविधासहितको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना

काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र २२.५० लाख रुपैयाँ सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ। उक्त योजनाअन्तर्गत व्यतिगत मुद्दति खातामा न्यूनतम ५...


सिटिजन्स बैंकका ग्राहकलाई होटेल जंगल क्राउनमा आकर्षण छूट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले चितवनको होटेल जंगल क्राउनमा आकर्षण छूट पाउने भएका छन् । उक्त छुट सम्झौताको लागि बैंक र होटेल जंगल क्राउनबीच सम्झौता गरिएको छ । बैंकका कार्डवाहक ग्राहकले होटेलका सेवाहरूमा १० प्रतिशत छूट पाउने बैंकले जानकारी...


बैंकहरुमा एकैदिन ३ अर्ब रुपैयाँ निक्षेप बाहिरियो, सीडी रेसियो कति ?

काठमाडौं । बैंकहरुको निक्षेप एकैदिनमा ३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ १३ र १४ गतेको विवरणअनुसार बैंकहरुबाट एकैदिन ३ अर्ब निक्षेप बाहिरिएको हो । भदौ १३ गतेसम्म ५० खर्ब ३४ अर्ब रुपैयाँ रहेको...


कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैकले एक सुचना प्रकाशित कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले जनरल सर्भिस डिपाटमेन्ट, लिगल डिपाटमेन्ट, टे«निङ डिपार्टमेन्ट र इन्फरमेसन टेक्नोलोजि डिपार्टमेन्ट अन्तर्गत केहि संख्यामा कर्मचारी माग गरेको...


एनआइसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देश सहितको भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा दिने हेतुले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ । देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको...


सिद्धार्थ बैंकको ३ दिन बैंकिङ्ग सेवा बन्द रहने, यस्तो छ कारण

काठमाडौं । सिद्धार्थ बैैंक लिमिटेडका बैकिङ्ग सेवा तथा कारोबार बन्द हुने भएको छ । बैंकले हाल प्रयोग गरिरहेको कोर बैकिङ्ग सिस्टमलाई परिवर्तन गरी थप सुविधा सहितको फिनाकल कोर बैकिङ्ग सिस्टम प्रयोगमा ल्याउने क्रममा भदौ १७ गतेदेखि भदौ १९ गतेसम्म...


एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँड

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँड गरिएको छ । कम्पनीले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म सार्वजनिक निष्काशन गरेको उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले योजनाको आकार २१ लाख इकाई बृद्धि गरी १२...


श्रृजनशील लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो ४ लाख २६ हजार जनाको आवेदन

काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओमा पहिलो दिन ४७ लाख ८४ हजार ८० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन आज ४ लाख २६ हजार ९९२ जना सर्वसाधारणले ४७ करोड ८४ लाख ८ हजार रुपैयाँ...


प्रभु बैंकका ग्राहकले चेली थकाली भान्छा घरमा पाउने भए आकर्षण छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले पोखरा, लेकसाइडस्थित चेली थकाली भान्छा घरमा आकर्षण छुट पाउने भएका छन् । बैंक र भान्छाघर बीच मिती २०७९ भदौ १४ गतेका दिन विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...


डलर कार्डमार्फत बीमाको रकम भुक्तानीमा कडाई, कुन कुन बीमाशुल्क प्रतिबन्धित र कुन खुल्ला ? (सूचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्ड भुक्तानीमा कडाई गर्दै बीमाको रकम भुक्तानी नगर्न बैंकहरुलाई परिपत्र जारी गरेको छ । जस अनुसार सबै प्रकारको बीमा शुल्क भुक्तानी नभई मर्चेन्ट कोड नं ५९६० को डाईरेक्ट मार्केटिङ इन्स्योरेन्स सर्भिस र...