धौलागिरी लघुवित्तको अन्तिम दिनमा आइपीओमा ७०.२२ गुणा बढी आवेदन

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ः०३ बजेसम्ममा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार...


मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा आकर्षण छुट पाउने

काठमाण्डौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा आकर्षण छुट पाउने भएका छन् । उक्त सम्झौतापश्चात बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले देशभर विभिन्न ठाउँमा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाण्डौको कमलपोखरीमा...


नबिल बैंककोे डिजीटल बैंकिङ्ग तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम ललितपुरमा सम्पन्न

काठमाडौं । नबिल बैंकले बैंकिङ्ग तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल...


अभियान लघुवित्तको आइपीओ भोलि बिहान बाँडफाँड हुँदै, शेयर पाउन भाग्यकै भर !

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ भोलि (साउन ३०गते) बाँडफाँड हुँदैछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । लघुवित्तको आइपीओमा...


नविल बैंकद्धारा पुरानो नगद लाभांश लिन आग्रह

काठमाडौं । नविल बैंकले (साविक नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्स) शेयरधनीलाई एक महिनाभित्र ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले शेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले एक महिनाको समय अवधि तोकेर पुरानो...


सेञ्चुरी कमर्सियल बैंकका संचालक रमेश कुमार निरौंलाद्धारा राजिनामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका संचालक रमेश कुमार निरौंलाले राजिनामा दिएका छन् । निरौंलाले सो पदबाट दिएको राजिनामा कम्पनीको साउन २६ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।


कालिका लघुवित्तलले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेले रोजगारको अवसर खूलाएको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै सो कुराको जानकारी गराएको हो । लघुवित्तले प्रबन्धकमा १ जना, अधिकृतमा २ जना, सहायकमा २० जना र कनिष्ठ सहायकमा ६० जनाका दरले...


धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन २९ गते) अन्तिम दिन रहेको छ । साउन २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेका लघुवित्तको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले जारी पूँजी १०...


सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्म छुुट

काठमाण्डौं । सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्मको छुट दिनेभएको छ । सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा सिद्धार्थ बैंकका...


राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकाको कार्यालयमा

काठमाण्डौं । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५२ औँ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ। एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका छन्। कार्यक्रममा...