शुक्रबार नेप्से कारोबार खोल्ने तयारी
काठमाडौं । नेप्सेले शुक्रबार कारोबार खोल्ने तयारी गरेको छ । सरकारको निर्णयले सेयर बजार ४ दिनमात्र खुल्ने अवस्था आएपछि नेप्सेले आइतबार बन्द गरेर सोमबारदेखि शुक्रबारसम्म खोल्ने तयारी गरेको हो । नेप्सेको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले बोर्डमा यस...
राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा पूर्व गभर्नर डा.रावल सम्मानित
काठमाडौं । नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा बुधवार आयोजित कार्यक्रममा पूर्व गभर्नर डा। तिलक रावल सम्मानित गरेको छ।प्रत्येक वर्ष एकजना पूर्व गभर्नरलाई सम्मान गर्ने राष्ट्र बैंकको परम्परागत अनुसार ११ औं गभर्नरको कार्य गरेका रावललाई सम्मान गरिएको हो...
आफनो भूमिका नदेख्ने सरकार निलम्बन गर्न लागिपर्यो: अध्यक्ष रुद्र तिम्सिना
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । नेपाल नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्र बैंक शाखाका अध्यक्ष राजीव शर्मा रेग्मीले आफूहरू सबै केन्द्रीय बैंकको स्वायत्तताको पक्षमा रहेको बताए । तर, केही घटनाक्रमले दुःखित...
ग्रामिण विकास लघुवित्तको सिइओमा श्याम कुमार कटुवाल नियुक्त
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा श्याम कुमार कटुवाल नियुक्त भएका छन् । लघुवित्तको वैशाख १३ गते बसेको संचालक समितको बैठकले कटुवाललाई सिइओमा चयन गरेको हो । सो बैठकले उनलाई वैशाख १४ गतेदेखि...
झिनो अंकले बढ्यो नेप्से, विकास बैंक सूचक चम्किँदा १ अर्बमाथिको कारोबार
काठमाडौं । साताको चौथो दिन शेयरबजार झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार...
दुई दिन विदा दिने सरकारको निर्णय, कार्यालय समयअवधि थप
काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागु हुने गरि दुई दिन विदा दिने निर्णय गरेको छ ।सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको बताएका छन्...
एनएमबी लघुवित्तको कम्पनी सचिवमा सूर्यबहादुर थापा नियुक्त
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा सूर्यबहादुर थापा नियुक्त भएका छन् । यसअघि सो पदमा रहेका गोविन्द वास्तोलाले आफ्नो व्यक्तिगत कारण देखाइ राजिनामा दिएकोमा कम्पनीको वैशाख १२ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको...
ग्लोबल आइएमई बैंकका ग्राहकले अबदेखि भिडियो कलमार्फत् केवाईसी अपडेट गर्न सक्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाईसी प्रणाली (ग्लोबल लाइभ बैकिङ्ग) सुचारु गरेको छ । बैंकले डिजिटल नेटवर्क सोलुसन प्रालिसँगको सहकार्यमा भिडियो केवाईसी प्रणााली विकास र कार्यान्वयनका लागि सम्झौता गर्दै यो प्रणाली सुरु गरेको हो । उक्त सम्झौतापत्रमा...
व्याजदर नघटाए आर्थिक वृद्धि हुँदैन: अध्यक्ष मल्ल
काठमाडौं । हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र व्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको उल्लेख गर्दै नेपालको वैदेशिक व्यापारमा वढदै गइ रहेकोव्यापार घाटालाइ न्युन गर्न बिकाश साझेदार संस्थाहरुले उर्जा,पर्यटन तथा कृषि क्षेत्रलाइ प्राथमिकता दिनु पर्ने बताएका...
ग्लोबल आइएमई बैंकले खुलायो रोजगारीको अवसर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सिनियर अफिसर।अफिसर आवश्यक रहेको जनाएका हो । उक्त पदको लागि कम्पनीले स्नाकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले...
प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । । बैंकले चैत १६ गतेदेखि ३० गतेसम्म विक्री गरेको ऋणपत्र वैशाख १२ गते बाँडफाँड गरेको हो । बैंकले १० वर्षे अवधिको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर लिलामीमा, आजदेखि खरिद गर्न पाइने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ४५ हजार ९९१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी आज (बुधवार) देखि विक्रीमा ल्याएको हो...
खुद ब्याज आम्दानी र संचालन मुनाफा घटेसँगै नाडेप लघुवित्तको नाफा ५०% ले घट्यो, इपिएस कति ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड ६९ लाख रुपैयाँ...
नेपाल फाइनान्सद्धारा हकप्रद निष्काशनको लागि बुकक्लोजको मिति तय
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले चुक्तापूँजीको १ः०.७० अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । फाइनान्सको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका...
कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त
काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सिइओमा खनाललाई चयन गरेको जनाएको हो । कम्पनीको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले वैशाख १४ गतेदेखि नै लागू...
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई कारवाही गर्ने राष्ट्र बैंकको निर्णय
काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर प्रक्रिया भाँडेको भन्दै हिमालयन बैंक र नेपाल राष्ट्र बैंकलाई कारवाही गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले हिमालयन बैंकलाई पठाएको पत्रमा आधारभूत शेयरधनीको लाभांश रोक्का राख्न, आधारभूत शेयरधनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का,...
सीवाईसी नेपाल लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुने
काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा भोलि बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । लघुवित्तको आइपीओमा मागभन्दा ६९.७९ गुणा बढी...
कुमारी बैंकको सिईओमा रामचन्द्र खनाल नियुक्त, नौ महिनादेखिको रिक्तताको अन्त्य
काठमाडौं । नेपालको क बर्गको वित्तिय संस्था कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । नौ महिना भन्दा लामो समयदेखिको रिक्ततालाई अन्त्य गर्दै बैंकको सञ्चालक समितिले खनाललाई सिईओमा नियुक्त गरेको हो । हाल कामु...
गभर्नर अधिकारीको मुद्दा आज टुंगो लागेन, हेर्दाहेर्दैमा राखेर बिहिवार अन्तिम टुंगो लगाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई गर्दा गर्दै नभ्याइएपछि बिहिवारको लागि सारिएको छ । उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर थप सुनुवाई गर्न लागिएको हो । आज सपना प्रधान मल्ल र टंक...
मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा १० प्रतिशत छुट सुविधा
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा१० प्रतिशत छुट सुविधा पाउने भएका छन् । बैंकको भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त छुट पाउने भएका हुन् । यसका लागि बैंक र रेसिडेन्सीबीच सम्झौता भएको...




















