हिमालयन बैंक र सिभिल बैंकबीच १००ः८० को सेयर स्वाप अनुपातमा मर्जर सहमति

हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जर बार्गेनिङ निश्कर्षमा पुगेको छ । सिभिल बैंकका एक सञ्चालकका अनुसार आज साँझदेखि बसेको दुई बैंकको मर्जर कमिटीका सदस्य तथा सञ्चालकहरुको बैठकले लामो समयदेखिको गाँठो फुकाल्दै मर्जरमा जाने विषयमा सहमति कायम गरेको हो ।...


नेपाल एसबिआई बैंकले भोलिदेखि ऋणपत्र जारी गर्दै, कति दिदैछ ब्याजदर?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले भोलि देखि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ। उक्त कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता...


अर्थतन्त्रलाई लयमा फर्काउन होसियारीपूर्वक ऋण दिन, रेमिट्यान्सको सही सदुपयोग गर्न सिबिफिनको सुझाव

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको संयुक्त आयोजनामा मन्त्री, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं संचालकहरु, व्यवसायिक संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागितामा देशको अर्थतन्त्रले भोगिरहेका समस्या र समाधानका...


समाज लघुवित्तको विशेष साधारण सभाको लागि बुक क्लोज मिति तय

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको जनाएको छ । उक्त कम्पनीको साउन ६ गते हुने विशेष साधारणसभा प्रयोजनको लागि साउन ४ गते देखि ६ गते सम्म बुक क्लोज...


लघुवित्त कोषलाई मौद्रिक नीतिमा निरन्तरता दिन लघुवित्त संघको सुझाव

काठमाडौं ।सरकारले बजेटमा घोषणा गरेको लघुवित्त कोषलाई मौद्रिक नीतिलाई निरन्तरता दिनुपर्ने लघुवित्त संघको सुझाव दिएका छन् । व्वस्थापन संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई प्रत्साहन गर्नका लागि मौद्रिक नीतिबाट अरु व्यवस्था गर्नुपर्ने बताए। ग्रामीण...


एनएमबि बैंकद्वारा सुर्खेतको सामुदायिक विद्यालयको भवन पुनः निर्माणमा सहयोग

काठमाडौं । एनएमबि बैंकले सुर्खेत स्थित एक विद्यालयको कक्षा कोठाको मर्मतसम्भार गरेको छ । बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुन र्संरचना÷सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको हो । गत जेठमा आएको हावाहुरीले...


सिभिल लघुवित्तद्धारा विधालयलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी पर्साले शैक्षिक सामाग्री वितरण गरेको । लघुवित्तले श्री नेपाल राष्ट्रिय प्राथमिक विधालय पटेर्वा सुगौली गाउँपालिकाको रामपुर टोलमा शैक्षिक सामाग्री सहयोग गरेको हो । संस्थाको १० औँ बार्षिक उत्सवको अवसरमा...


नेप्सेमा थप २१ लाख ८९ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको ३५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका...


लघुवित्तहरुको खुद नाफा १४६ प्रतिशतले बढ्यो, २ लघुवित्त मात्र नोक्सानमा, कुल निक्षेप तथा सापटी ३६% ले बृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लुघवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा १४६.७१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा संचालित लघुवित्तहरुको मुनाफा अघिल्लो वर्षको...


सीवाईसी लघुवित्तको शेयरमा लगातार सकरात्मक सर्किट, कतिसम्म पुग्ला ?

काठमाडौं । सीवाईसी लघुवित्तको शेयर मूूल्य पछिल्लो दुुई हप्तादेखि लगातार सकरात्मक सर्किट लेभलमा कारोबार हुँदै आईरहेको छ । लगातर बढेको कम्पनीको सेयर मूल्य सोमबार १ हजार ५ सय ४३ रुपैयाँ ९० पैसामा कारोबार हुँदैछ । सेयर मूल्य प्रतिकित्ता २...


समृद्धि फाइनान्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाण्डौं । समृद्धि फाइनान्स लिमिटेडले विभिन्न ठाउँका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै बनेपा, पोखरा, जनकपुुर र हेटौडाका लागि सिनियर असिस्टेन्ट देखि जुनियर असिस्टेन्ट माग गरेको हो । उक्त पदको लागि दरखास्त दिन स्नातक...


एनआईबिएल एस क्यापिटको मेरोशेयर नविकरण गर्ने योजना असार ३२ गते सम्मलाई थप

काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते सम्म ७९ दिनको लागि लागु...


दश लघुवित्तको कर्जामा औषत ब्याजदर १५ प्रतिशतभन्दा माथि

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त दश लघुवित्त वित्तीय संस्थाहरुको कर्जामा औषत ब्याजदर १५ प्रतिशतभन्दा बढी रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लुघवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथाप सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनअनुसार १० लघुवित्तको...


नबिल बैंक र एनबीच बैंकबीच आउँदो सोमबारदेखि एकीकृत कारोबार

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीच आउँदो सोमबारदेखि एकीकृत बैंकिङ कारोबार रुपमा हुने भएको छ ।राष्ट्र बैंकले एनबी बैंकलाई नबिलमा समाहित गर्न अन्तिम स्वीकृति प्रदान गरेसँगै असार २७ गतेदेखि एकीकृत कारोबार हुने नबिलका प्रमुख कार्यकारी अधिकृत...


बैंकहरुको सीडी रेसियोमा सुधार, एकैदिन थपियो ९ अर्ब निक्षेप

काठमाडौं । पछिल्लो केही दिनयता बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरुको निक्षेप एकैदिनमा ९ अर्बले बढ्न पुगेको छ । केन्द्रीय बैंकका अनुसार असार १९ गतेसम्म बैंक...


स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धक गोविन्द चापागाईको पदावधि थप

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब महाप्रबन्धक गोविन्द चापागाईको पदावधि थप गरिएको छ । चापागाईको पदावधि असार २० गतेसम्म मात्रै कायम रहेकोमा संस्थाको असार २० गते नै बसेको संचालक समितको बैठकले उनको पदावधि थप एक वर्ष थपिएको...


बैंकहरुमा १५ अर्ब निक्षेप थपियो, ऋण जारी ठप्प

काठमाडौं । आइतबार १५ अर्ब निक्षेप थपिएको थियो। सोमबार मात्रै थप ९ अर्ब निक्षेप थपिएको हो। असार मसान्त नजिकिँदै जाँदा वित्तीयसंस्थाहरुमा निक्षेप आउनेक्रम बढेको हो। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय संस्थाहरुमा दुई दिनमा २५ अर्ब निक्षेप थपिएको छ। शुक्रबारसम्म...


अवैधानिक रुपमा कमाएको पैसालाई बैंकिङ प्रणालीमार्फत बाहिर लाने सपना नदेखे हुन्छ: गभर्नर अधिकारी

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।...


नेपाल राष्ट्र बैंकद्धारा चार लुघवित्त संस्थालाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामिण विकास लघुवित्तसहित ४ वटा लुघवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । सो मध्ये ३ लघुवित्तले अनिवार्य मौज्दात कायम नगरेको र एउटा लुघवित्तले पुँजीकोष कायम गर्न नसकेको कारण केन्द्रीय बैंकले चार लघुवित्तलाई कारबाही प्रक्रिया...


एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर मंगलबजारमा

काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको मंगलबजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवा आफ्नो सेवा प्रवाहलाई थप विस्तार गर्ने क्रममा ललितपुरको मैगलबजारमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन भने ललितपुर वडा नं १६...