सानिमा बैंकको ऋणपत्रमा असार २४ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । सानिमा बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने अवधि थपिएको छ । बैंकले असार १० गतेदेखि निष्काशन गरेको ऋणपत्रमा अब असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ मा अब असार २४...


नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, असारभित्रै एकीकृत कारोबार

काठमाडौं । नबिल बैंकलाई नेपाल बंगलादेश(एनबी) बैंक गाभ्नको लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।राष्ट्र बैंक संचालक समितिको आज बसेको संचालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । राष्ट्र...


सिभिल र हिमालयन बैंकबीचको मर्जर समस्यामा, स्वाप रेसियो नमिल्दा विवाद

काठमाडौं । सिभिल बैंक र हिमालयन बैंकबीचको मर्जरमा दरार उत्पन्न भएको छ । सिभिल बैंकले ९० प्रतिशतभन्दा तलको स्वाप रेसियोमा हिमालयनसँग मर्जर नगर्ने अडानसँगै मर्जरमा दरार उत्पन्न भएको हो । सिभिल र हिमालयन बैंकको मर्जरमा छलफल चलिरहेका बेला सिभिल...


नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एभरेष्ट इन्स्योरेनस, समीट लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । एभरेष्ट इन्स्योरेन्सको ६ प्रतिशत...


असार मसान्त लागेसँगै सीडी रेसियो ८९.२६ प्रतिशतमा, एकैदिन निक्षेप ५ अर्ब थपियो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५ अर्बले बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४९ खर्ब ८७ अर्ब पुगेको छ । राष्ट्र बैंकका अनुसार असार १२ गतेसम्म बैंक...


अध्ययनबिनै १० ब्रोकरलाई उपत्यकाबहिर शाखा खोल्न स्वीकृति (सूची सहित)

काठमाडौं । धितोपत्र बोर्डले मुलुकभर ब्रोकर कम्पनीलाई शाखा विस्तारको अनुमति दिन थालेको छ । नेप्सेले लिखित परीक्षाबिनै ब्रोकरको नयाँ लाइसेन्स बाँड्न गृहकार्य गरिरहेका बेला बोर्डले ठूलो संख्यामा शाखा विस्तारको अनुमति दिन थालेको हो । यसअनुसार थप चार वटा ब्रोकरले सात स्थानमा...


सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर आवश्यक रहेको जनाएको हो । बैंकले बिरगंज, पर्सा शाखाका लागि एकजना शाखा प्रमुख माग गरेको हो । उक्त पदका लागि न्युनतम...


सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं । सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले पहिलो चरणको निर्धारित समयमा सम्पूर्ण ऋणपत्र बिक्री नभएपछि समय थपेर असार २४ गतेसम्म पुर्याएको हो । बैंकले असार १० गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन...


असार २२ देखि ३ अर्बको ऋणपत्र निष्काशन गर्दै एनएमबि बैंक

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले असार २२ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । सो ऋणपत्रको अवधि ५...


विन नेपाल लघुवित्तको अध्यक्षमा डा.मदन गोपाल श्रेष्ठ पुनः नियुक्त

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुनः डा.मदन गोपाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको जेठ ३१ गते सम्पन्न सातौं वार्षिक साधराण सभाबाट संस्थाको संचालक समितिको अध्यक्षमा श्रेष्ठ पुनः चयन भएका हुन् । उक्त साभारण सभाबाट...


असार मसान्तभित्रै ९० प्रतिशत सीडी रोसियो कायम गर्न राष्ट्र बैंकको ध्यानाकर्षण, समय थप गर्न बैंकरहरुको माग

काठमाडौं । वाणिज्य बैंकहरूले राष्ट्र बैंकले तोकेको निर्देशित कर्जा सीमा पुयाउन नसक्ने भएका छन्।वाणिज्य बैंकहरूले २०७९ असार मसान्तसम्म कृषिमा कुल कर्जाको १२ प्रतिशत, ऊर्जामा ६ प्रतिशत र साना तथा मझौला क्षेत्रमा ११ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। लामो...


रुकुमको चुनवाङमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

काठमाण्डौ । सिटिजन्स बैंकले रुकुमको चुनवाङमा शाखारहित बैंकिङ सेवा उपलब्ध गराउने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। उक्त बैंकले...


नेपाल बैंकका अध्यक्ष सुमन राज अर्यालद्धारा राजिनामा

काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष सुमन राज अर्यालले राजिनामा दिएका छन् । अर्यालले बैंकको संचालक समितिको अध्यक्ष पदबाट दिएको राजिनामा नेपाल सरकार, अर्थ मन्त्रालयले असार १२ गते स्वीकृत गरेको छ ।


सेञ्चुरी बैंकले ल्यायो ‘सेञ्चुरी हाईब्रिड बचत खाता’, यस्ता छन् विशेषताहरु

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेञ्चुरी हाईब्रिड बचत खाता’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको हितलाई मध्यनजर राख्दै उक्त बचत खाता संचालमा ल्याएको हो । उक्त खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन । साथै...


समीट लघुवित्तद्धारा लेखापरिक्षक नियुक्त

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको लेखापरीक्षण सम्बन्धि कार्य गर्न लेखापरिक्षक नियुक्त गरेको हो । संस्थाको असार ४ गते बसेको संचालक समितिको बैठकले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) प्रणालीअनुसार २०७९...


कामना सेवा विकास बैंकसहित ३ कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । तीन कम्पनीले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको छ ।...


एनआइसी एशिया बैंकले ल्यायो उत्कृष्ट अफर, एयरलाइन टिकट बुकिङमा २०% क्यासब्याक

काठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने...


आदर्श लघुवित्तको आइपीओ रिजल्ट यी ४ वटा साइटमार्फत हेर्न सकिने

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न मिल्ने बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । संस्थाको आइपीओ नतिजा चारवटा साइटबाट हेर्न सकिनेछ । आदर्श...


आदर्श लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बाँडफाँड आज बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय नक्साल काठमाडौंमा भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ बाँडफाँड गोलाप्रथाद्वारा गरिएको...


लघुवित्त बैंकर्स संघले मौद्रिक नीतिमा राष्ट्र बैंकलाई सुझाव, कर्मचारीको बचत खाता खोल्न पाउने देखि बेस रेटको आधारमा ब्याजदर निर्धारण गर्न माग

काठमाडौं । लघुवित्त बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। संघले लघुवित्त कम्पनीहरुलाई हकप्रद खुल्ला गर्नेदेखि बेस रेटको आधारमा ब्याजदर निर्धारण गर्न माग नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको...