छिमेक लघुवित्तद्धारा सहायक अधिकृत माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लुघवित्तले एक सूचना प्रकाशित गर्दै एकजना सहायक अधिकृत माग गरेको हो । उक्त पदका लागि स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका...
नबिल बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त, आजदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंकको असार १६ गते बसेको संचालक समितिको बैठकले उनलाई आज (असार १७ गते) देखि लागू हुनेगरी नियुक्त गरेको हो । सो अनुसार ढुङ्गानाले...
ग्लोबल आईएमई बैंक अब ७७ वटै जिल्लामा
काठमाडौं । ग्लोबल आईएमई बैंक अब ७७ वटै जिल्लामा पुगेको छ । बैंकले डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै ७७ वटै जिल्लामा पुगेको हो । योसँगै ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक समेत ग्लोबल आइएमई बैंक नै बनेको छ...
सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र ‘सीसीबीडी८८’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीले १००० रुपैयाँ अंकित मूल्यका २२ लाख कित्ता ऋणपत्र असार १५ गते नेप्सेमा...
नेपाल बैंकको संचालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन् । बैंकको संचालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै ज्ञवाली चयन भएका हुन् । उनले असार १५ गते संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण समेत लिइसकेका छन्...
बैंकहरुको सीडी रेसियो घट्दै, एकैदिन ९ अर्ब निक्षेप संकलन थपियो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन एकैदिन ९ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असार १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ४९ खर्ब ९७ अर्ब पुगेको छ । अघिल्लो दिन...
ललितपुरको टीकाथलीमा ज्योति विकास बैंकको नयाँ शाखा विस्तार
काठमाडौं । ज्योति विकास बैंकले असार १५ गते बुधबार ललितपुरको टिकाथलीमा ११८औं शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पु¥याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । महालक्ष्मी नगरपालिका...
एनआइसी एशिया बैंकको ‘सर्वश्रेष्ठ मुद्दती योजना’ सार्वजनिक, निक्षेपमा १० गुणासम्म रकम पाइने
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत...
डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा, प्रतिकित्ता ५०८ रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने
काठमाडौं । डिप्रोक्स लघुवित्तले संस्थापक समूहतर्फको शेयर लिलामीमा ल्याएको छ । कम्पनीले १ लाख २८ हजार ८१२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ तोकेको छ । यसअनुसार आवेदकले सो वा...
जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई जम्मा गर्न सुरु गरेको हो । कम्पनीको एघारौं...
मिर्मिरेले बुद्धज्योति लघुुवित्तलाई प्राप्ति गरि एफपीओ निष्काशन गर्ने, असार ३१ मा डाक्यो विशेष साधारण सभा
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिने भएका छन् । मिर्मिरे लघुवित्तले बुद्धज्योतिलाई प्राप्ति गर्न र बुद्धज्योति मिर्मिरेसँग गाभिन विशेष प्रस्तावसहित दुवै लघुवित्तले विशेष साधारण सभा आह्वान गरेका छन् । मिर्मिरेले असार...
नेपाल चार्टर्ड एकाउण्टण्ट्स संघको नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न
बुधवार राजधानीस्थित नक्सालमा एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीनै तहका पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन । कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्या भएमा त्यसमा छलफल तथा समाधानको प्रयासमा...
एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल बीच समझदारी, डिजीटल भुक्तानीमा सहजता
काठमाडौं । एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल (टान)बीच डिजीटल सेवाहरुलाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । उक्त समझदारी २०७९ अषाढ ९ मा सम्पन्न भएको हो । उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुख ब्यापार तथा रणनीति अधिकृत...
शेयर बजारमा हरीयाली छाएसँगै आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । नेप्से ४१।३९ अंकले सुधार आँउदा १९६२।७१ को विन्दुमा कायम भएको छ। आज सबै उपसूचकमा हरीयाली छाएको छ । आँधिखोला लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, वरुण हाईड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन भेञ्चर,...
धान दिवसका दिन ‘नबिल दिगो बैंकिङ’ को सुभारम्भ
काठमाडौं । नबिल बैंकले गत वर्षको असार १५ गतेबाट सञ्चालनमा ल्याएको नबिल दिगो बैंकिङ योजना अन्तरगत ४१ करोड रुपैयाँ बढी कर्जा वितरण भएको जनाएको छ । बैंकले २०७८ को धान दिवसका दिन ‘नबिल दिगो बैंकिङ’ को सुभारम्भ गरेको थियो...
किन जाँदैछन् वाणिज्य बैंकका सीईओ र गभर्नरको टोली पोखरा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १७ गते (शुक्रबार) वाणिज्य बैंकका सीइओहरुलाई पोखरा बोलाएको छ । आगामी शुक्रबार सम्पूर्ण वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसहित नेपाल राष्ट्र बैंकको टोली पोखरा जाने भएको छ । केन्द्रीय बैंक आगामी आर्थिक वर्षको मौद्रिक...
एसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १ गतेबाट संस्थापक समूहतर्फको २६ लाख ३४ हजार १३६ कित्ता सेयर लिलामीमा ल्याएकोमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । उक्त लिलामी शेयरमा बैंककै...
महुली लघुवित्तले सवा ४ लाख कित्ता एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकका लागि कोटेसन आह्वान
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशनका लागि बिक्री प्रबन्धकका लागि कोटेसन आह्वान गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धको कार्य गर्न लघुवित्तले आज एक सूचना प्रकाशित गर्दै कोटेसन...
नबिल बैंकको साढे २८ हजार कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाइने
काठमाडाौं । नबिल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको २८ हजार ५८९ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएकोमा कम्पनीले यसअघि जेठ ५ गते संस्थापक शेयरधनीहरका लागि ३५ दिने...
सिवाइसी नेपाल लघुवित्तले खुलायो ठूलो संख्यामा रोजागारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले प्रबन्धक (प्रशासन विभाग प्रमुख), सहायक प्रबन्धक (मानव संसाधन व्यवस्थापन विभाग...




















