फर्स्ट माइक्रोफाइनान्सको तेस्रा त्रैमासमा यस्तो देखियो वित्तिय विवरण

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण्म समर्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। ्यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...


समृद्धि फाइनान्स र ए टु जेड अनलाइनबीच छुट सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेड अनलाइन बजारबीच छुट सम्बन्धी सम्झौता भएको छ । फाइनान्सका ग्राहरुहरुलाई उक्त बजारबाट समान खरिद गर्दा विशेष छुट प्रदान गरिने गरी समझदारी भएको हो । अब फाइनान्सका ग्राहकहरुले ए टु...


ग्लोबल आइएमई लघुवित्तको खुद नाफा सामान्य घट्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिजक गरेको छ। लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।चैत मसान्तसम्ममा लघुवित्तले २० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो...


दोर्दी खोला जलविद्युतले बैशाख १३ गतेदेखि स्थानीयको लागि आईपीओ जारी गर्ने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरण आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि वैशाख १३ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको हो । कम्पनीले स्थानीयमा जारी पूँजी...


नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँड

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँट गरिएको छ । कम्पनीले चैत १० गतेदेखि १७ गतेसम्म संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर विक्रीमा ल्याएको थियो । उक्त अवधिमा...


आईएमएफले आरएसटी कोष गठन गर्ने निर्णय, महासचिव गुटरेसले गरे स्वागत

संयुक्त राष्ट्रसंघ (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्रसंघीय निकाय अन्तर्राष्ट्रिय मुद्रा कोषले नयाँ आईएमएफ कोष गठन गर्ने निर्णय गरेको छ । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससले शनिबार अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गर्नुभएको उहाँका...


सिवाईसी लघुवित्तको आइपीओमा १४ लाख बढीको आवेदन

काठमाडौं । सिवाईसी लघुवित्तको आइपीओमा १४ लाख बढीको आवेदन परेको छ । आज साँझसम्ममा १४ लाख २८ हजार ४४२ वटा आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।सिडीएससीका अनुसार आइतबार साँझसम्ममा सर्वसाधारणबाट माग भएको सेयरको ४४.२४ गुणा...


तीन कम्पनीको थप ५८ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मनकामना स्मार्ट लघुवित्त, छिमेक लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस शेयर आज सूचीकृत भएको हो । मनकामनाको १७ प्रतिशत दरको २ लाख ५...


बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको काँकरभिट्टामा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले झापाको काँकरभिट्टामा नयाँ शाखाको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको एक कार्यक्रमका बीच मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठले...


निलम्वन फुकुवा माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा रिट दर्ता हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निलम्बन खारेजीको माग सहित सर्वोच्च अदालतमा रिटमा निवेदन दिएका छन् ।सुरेन्द्र थापा र नरेन्द्र गौतम निलम्बन खारेजीको माग राख्दै आज सर्बोच्च अदालतमा पुगेका हुन्। उनले दिएको निवेदन दर्ता भने भएको छैन...


समता घरेलु र उन्नति सहकार्य लघुवित्तले एफपीओ निष्कासनका लागि बोर्डमा दियो आवेदन

काठमाडौं । दुई अलग अलग लघुवित्तले नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्कासनका गर्नका लागि आवेदन दिएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि आवेदन दिएको हो । समता घरेलु लघुवित्तले प्रतिकित्ता...


गभर्नर निलम्वनको विरोधमा राष्ट्र बैंकमा कोणसभा

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधमा कोणसभाको आयोजना गरेको छ । संघले आइतबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै निलम्बनको विरोध गरेको हो । राष्ट्र...


युनिक नेपाल लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले दुई पदक लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रशिक्षार्थी सहायक अधिकृत र कनिष्ठ फिल्ड सहायक पदम लागि कर्मचारी माग गरेको हो । जसका लागि...


पाँच जना संचालन नियुक्त गर्दै नेपाल फाईनान्सको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा शनिबार (बैशाख ३ गते) सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको...


नेपाल अरनिको हाइड्रोपावरको साधारण सभा बैशाख २६ गते, के के छन् एजेण्डा ?

काठमाडौं । नेपाल अरनिको हाइड्रोपावर लिमिटेडको दोस्रो वार्षिक साधारण सभा बैशाख २६ गतेका लागि बोलाएको छ । सभा कम्पीको रजिष्टर्ड कार्यालय भत्तपुरमा बिहान ११.३० मा बस्ने गरी आव्हान गरेको हो । सभाले आर्थिक वर्ष २०७५।०७६ को लेखा परीक्षकको प्रतिवेदन...


ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रियन...


गभर्नर बन्नका लागि शक्तिकेन्द्रमा दौडधुप, को को छन् आकांक्षी ?

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर छानविन सुरु गरेसँगै गभर्नर बन्नका लागि भागदौड सुरु भएको छ । रिक्त हुने गभर्नर पदका लागि शक्तिकेन्द्रमा धाएर वातावरण बनाउन करिब एक दर्जन व्यक्तिहरु सक्रिय भएर लागेका छन्...


नेपाल फाइनान्सको बार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा बिहान ११ बजे बस्ने सुरु हुने फाइनान्सले जनाएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन मानिथ छलफल गरी पारित गर्नुका साथै...


एनआइसी एशिया क्यापिटलद्धारा निःशुल्क डिम्याट तथा मेरो शेयर सुविधा

काठमाडौं । एनआइसी एशिया कयापिटले निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने भएको छ । नयाँ वर्ष २०७९ सालको अवसरमा क्यापिटलले एक नेपाली एक डिम्याट खाता अभियानलाई प्रभावकारी रुपमा देशव्यापी संचालन गर्ने उद्देश्यकका साथ उक्त सुविधा सुरु गरेको...


मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त

काठमाडौँ, मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त हुनुभएको छ । नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने...