मेगा बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश बुझिलिन आग्रह
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै पाँच वर्ष भन्दा पुरानो लाभांश लिन आग्रह गरेको हो । सो बैंकमा विभिन्न मितिमा साविक पश्चिमाञ्चल डेलभपमेन्ट बैंक लिमिटेड,...
नेप्सेमा थप २ करोड २८ लाख कित्ता बोनस शेयर सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिमालय बैंक लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको २१.३८ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । बैंकले सो प्रतिशत दरका २ करोड २८ लाख ४३...
अर्ब क्लबमा रहेका निर्धन उत्थान र छिमेक लघुवित्तलाई दाँजेर हेर्दा, कुन वित्तिय सूचकको अवस्था कस्तो (तथ्याङ्कसहित)
काठमाडौं । हाल संचालनमा ४० भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । २७ लघुवित्तले वित्तिय विवरण सार्वजनिक गर्ने बाँकि रहेका छन् । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा छिमेक लघुवित्त...
सानिमा बैंकलाई आइएफसीबाट २ करोड डलर ऋण प्राप्त
सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (एफसीबाट २ करोड उत्तर विदेशी ऋण प्राप्त गरेको छ। तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा ले सानिमा बैंकले आइएफसीसम सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो । नेपाल...
बैंकहरुको सीडी रेसियो बढ्न थाल्यो, एकैदिन बाहिरियो ९ अर्ब निक्षेप
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिनमा ९ अर्ब निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको साउन २३ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप एकैदिनमा ९ अर्ब घट्न पुगेको हो । केन्द्रीय बैंकका अनुसार बैंकहरुको निक्षेप साउन २३ गतेसम्ममा...
सनराइज बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी
काठमाडौं । सनराइज बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । कमपनीले आइटि डिपाटमेन्ट म्यानेगेरियल लेभल र आइटि डिपाटमेन्ट अन्तरगत सिबिएस । एमआइएस एडमिनीस्ट्रेटरमा १ जनाका दरले कर्मचारी माग...
हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
हिमालयन बैंक र अमेरिकन एक्स्प्रेस नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरि आफ्ना दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याएको छ । हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष...
ज्योति विकास बैंकद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । ज्योति विकास बैंक लिमिटेठले हेड सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरमा, रिलेसनसिप म्यानेजर र जुनियर एसिस्टेन्ट पदहरुमा केहि संख्यामा...
गुराँस लघुवित्तको स्वतन्त्र संचालक प्रकाश चन्द्र गौतमको पदावधि समाप्त
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक प्रकाश चन्द्र गौतमको पदावधि समाप्त भएको छ । २०७५ साल साउन २४ गते नियुक्त भएका गौतमको पदावधि यहि साउन २४ गते समाप्त भएको कम्पनीले जनाएको छ ।
डिप्रोक्स लघुवित्तको यस्तो देखियो चौथौ त्रैमास
काठमाडौं ।डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष को चौथो त्रैमासिक वित्तीय विवरण र सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा गत आवको सोही अवधिमा १२ दशमलव १२ प्रतिशत घटेको...
लक्ष्मी लघुवित्तको मुनाफामा देखियो गिरावट, अन्य सूचक कस्तो ?
काठमाडौं । लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १८ दशमलव ४८ प्रतिशत घटेको छ । अघिल्लो...
गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्न सम्झौता
काठमाण्डौं । नेपाल एसबिआई बैंक लिमिटेडले गेट वे पेमेन्ट सर्भिस प्रालिसँग अन्तरआबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल)को नेटवर्क नेपालमा विस्तार गर्न सम्झौता गरेको छ। सम्झौतामा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद...
प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच छुट सम्झौता
काठमाण्डौं। प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिबीच विभिन्न सेवाहरुमा आकर्षण छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र लोकहित डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष डा। गणेश साहले सम्झौतामा हस्ताक्षर गरेका...
धौलागिरी लघुवित्तको आइपीओमा पहिलो दिनमै साढे ४ लाखको आवेदन
काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा आज पहिलो दिनमै ४ लाख १६ हजार २१२९ जनाको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन मंगबार साँझ ५ः०२ बजेसम्ममा ४७ लाख ७१ हजार ८३० कित्ताका लागि आवेदन परेको छ । यो...
ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता
काठमाण्डौं। ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्म...
नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन् । कम्पनीको साउन २३ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको कम्पनीको संचालक समितिको अध्यक्षमा ज्ञवालीलाई चयन गरेको हो ।
श्रृजनशील लघुवित्तलाई करिब ४ करोडको आइपीओ जारी गर्न बोर्डको अनुमति
काठमााडौं । श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले आइपीअो निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार...
सानिमा बैंकले शैक्षिक छात्रवृत्ति प्रदान गर्ने, यसरी दिनुस् आवेदन
काठमाडौं । सानिमा बैंकले शैक्षिक छात्रवृत्ति प्रदान गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै छात्रवृत्तिको लागि आवेदन खुल्ला गरेको हो । बैंकले विगत लामो समयदेखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२...
एभरेष्ट बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश बुझिलिन आग्रह
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँचवर्ष भन्दा पुरानो लाभांश हालसम्म पनि लिन नआएकोमा उक्त लाभांश बुझिलिन आग्रह गरेको हो । बैंकले आफ्नो विभिन्न आर्थिक...
निष्क्रिय कर्जा घटेसँगै युनिक नेपाल लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस ८६ रुपैयाँ
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ९ करोड १ लाख ७ हजार...




















