बैंक अफ काठमााण्डूले भदौ २ गतेदखि ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले यहि भदौ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ७ वर्षे अवधि भएको ‘बिओके डिबेन्चर, २०८६ (क)’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले प्रतिकित्ता १...
ग्लोबल आइएमई लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिक संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न ६ वटा पदमा कर्मचारी माग गरेको हो । संस्थाले विभागिय प्रमुख (सुचना प्रविधि) तर्फ र कानुन अधिकृतमा १ जनाका दरले कर्मचारी माग...
दुई अर्बमाथि आम्दानी गरेको निर्धन उत्थान लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी २९ प्रतिशतले बृद्धि
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २ करोड...
ऋणीहरुलाई अनावश्यक दुःख दिँदै एनएमबी बैंक, ऋणीको खाता ब्लाक गरेर बार्गेनिङ
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबारको लागि अनुमति प्राप्त तथा थुप्रै पटक बैंक अफ दि इयरको उपाधी समेत लिइसकेको एनएमबी बैंकले ऋणीहरुलाई अनावश्यक दुःख र झन्झट मात्रै दिने गरेको छैन ऋणीहरुको खाता ब्लक गरेर बार्गेनिङ समेत...
महालक्ष्मी विकास बैंकले मुद्दति निक्षेपमा ल्यायो बम्पर अफर, ७० महिनामा दोब्बर भुक्तानी दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले निक्षेपकर्तामा आकर्षक योजना सार्वजनिक गरेको छ । सो बैंकले बम्फर अफर ल्याउँदै मुद्दति निक्षेपममा पैसा जम्मा गरेको ७० महिनामै डलब भुक्तानी दिने योजना सार्वजनिक गरेको छ । हाल नेपालमा प्रचलनमा रहेकोमा बैंकले सबै भन्दा...
नबिल र ग्लोबल आईएमई बैंक कर्जा दिन नसक्ने अवस्थामा, निक्षेप चुहिएर सकिएपछि थप तनाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले कायम गरेको सीडी रेसियोको सीमाअनुसार नबिल र ग्लोबल आईएमई बैंक कर्जा दिनै नसक्ने अवस्थामा देखिएका छन् । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार ग्लोबल आइएमर्ई बैंक र नबिल बैंकको सीडी रेसियो ९० प्रतिशत नजिक रहेकोमा...
महिला र जीवन लघुवित्तको वित्तीय अवस्थालाई तुलना गर्दा कुन सूचकमा कुन बलियो ?
काठमाडौं । महिला लघुवित्त र जीवन विकास लघुवित्तले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । महिला लघुवित्त र जीवन विकासलाई तुलनात्मक रुपमा हेर्ने हो भने महिला लघुवित्तको अधिंकाश वित्तिय सूचक बलियो देखिन्छ ।अधिंकाश सूचकमा महिला लघुवित्तको सूचकहरु अगाडि...
बैंकहरुमा एकैदिन थपियो एक अर्ब निक्षेप
काठमाडौं । बैंकहरुमा एकैदिन १ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन २३ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप ५० खर्ब ४५ अर्ब पुगेको छ । अघिल्लो दिनसम्म बैंकहरुको कुल निक्षेप ५० खर्ब ४४ अर्ब रुपैयाँ रहेकोमा...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बिक्री प्रक्रिया अगाडी बडाएको हो । कम्पनीका संस्थापक शेयरधनी राजकुमार बाँनियाले आफ्नो नाममा रहेको दुुई हजार...
किसान लघुवित्तको सिइओमा पर्वत कुमार कार्की नियुक्त
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पर्वत कुमार कार्की नियुक्त भएका छन् । कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको सिइओ पदमा यही साउन २५ गतेदेखि लागू हुनेगरी कार्कीलाई नियुक्त गरेको...
खर्च बढ्दा सबैको लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्तो ?
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड ९७ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा...
सानिमा माई हाइड्रोपावरको यस्तो देखियो चौथौ त्रैमास
काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।यस त्रैमाससम्ममा हाइड्रोपावरको नाफा ३२।९८ प्रतिशत ले बढेर ५४ करोड ५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४० करोड ६४ लाख...
आदर्श लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उछाल आएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले ६८ लाख ९३...
रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरको मर्जरपश्चात एकिकृत कारोबार सुरु
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मर्जरपश्चात एकिकृत कारोबार सुरु गरेको छ । दुबै कम्पनीले गत असार ३१ गतेदेखि एकिकृत कारोबार शुरु गरेको हो। २०७८ कात्तिक १२ गते सम्पन्न रिडी हाइड्रोपावरको २० साधारण सभा...
एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा अब भदौ १ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड...
सिभिल बैंकले वार्षिक ११% ब्याज भएको ऋणपत्र निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याज पाइने ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन पेश गरेको छ । बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका...
आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । नेप्से १० अंकले बढ्दा २१३२। ८२ को विन्दुमा कायम भएको छ। नयाँ सारथी लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लघुवित्तका लगानीकर्ताले ३।४८ प्रतिशतले घटेको छ । समलिङ पावर, ग्रामीण विकास, रुरु जलविधुत्, विन नेपाल, सिटिजन म्युचुअल फण्ड...
सिटिजन्स बैंकले ल्यायो दुई मुद्धती खाता सञ्चालनमा, दश गुणासम्म प्रतिफल पाइने
काठमाडौं । सिटिजन्स बैंकलेदुई वटा ल्यायो १० गुणा सम्म प्रतिफल पाईने खाता योजना मुद्धती खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाता सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार सिटिजन्स चिरायु मुद्धती...
महालक्ष्मी विकास बैंकको नाफासँगै इपीएस बढ्यो
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९५ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ४४...
एनआईसी एशिया लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । संस्थाले निक्षेप सम्बन्ध प्रबन्धकमा १ जना, निक्षेप सम्बन्ध अधिकृृत, एसिसिए वा सेमि क्वालिफाईड सिए, उप...




















