अभियान लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, ९१ हजारले शेयर पाउँदा दुई हजारको आवेदन रद्द

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्सालनमा बाँडफाँड भएको हो । लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख...


खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले यहि भदौ ८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन...


धौलागिरी लघुवित्तको अन्तिम दिनमा आइपीओमा ७०.२२ गुणा बढी आवेदन

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ः०३ बजेसम्ममा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार...


मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा आकर्षण छुट पाउने

काठमाण्डौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा आकर्षण छुट पाउने भएका छन् । उक्त सम्झौतापश्चात बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले देशभर विभिन्न ठाउँमा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाण्डौको कमलपोखरीमा...


नबिल बैंककोे डिजीटल बैंकिङ्ग तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम ललितपुरमा सम्पन्न

काठमाडौं । नबिल बैंकले बैंकिङ्ग तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल...


अभियान लघुवित्तको आइपीओ भोलि बिहान बाँडफाँड हुँदै, शेयर पाउन भाग्यकै भर !

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ भोलि (साउन ३०गते) बाँडफाँड हुँदैछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । लघुवित्तको आइपीओमा...


नविल बैंकद्धारा पुरानो नगद लाभांश लिन आग्रह

काठमाडौं । नविल बैंकले (साविक नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्स) शेयरधनीलाई एक महिनाभित्र ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले शेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले एक महिनाको समय अवधि तोकेर पुरानो...


सेञ्चुरी कमर्सियल बैंकका संचालक रमेश कुमार निरौंलाद्धारा राजिनामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका संचालक रमेश कुमार निरौंलाले राजिनामा दिएका छन् । निरौंलाले सो पदबाट दिएको राजिनामा कम्पनीको साउन २६ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।


कालिका लघुवित्तलले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेले रोजगारको अवसर खूलाएको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै सो कुराको जानकारी गराएको हो । लघुवित्तले प्रबन्धकमा १ जना, अधिकृतमा २ जना, सहायकमा २० जना र कनिष्ठ सहायकमा ६० जनाका दरले...


धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन २९ गते) अन्तिम दिन रहेको छ । साउन २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेका लघुवित्तको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले जारी पूँजी १०...


सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्म छुुट

काठमाण्डौं । सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्मको छुट दिनेभएको छ । सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा सिद्धार्थ बैंकका...


राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकाको कार्यालयमा

काठमाण्डौं । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५२ औँ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ। एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका छन्। कार्यक्रममा...


सेञ्चुरी बैंकसँग मर्जरकै प्रक्रियामा रहेको प्रभु बैंकमा एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा

काठमाडौं । प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको छ। प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरकै प्रक्रियामा रहेको अवस्थामा प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको हो। हाल बैंकमा ३ हजार बढी कर्मचारी कार्यरत छन्। तीमध्ये १ हजार...


इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न

इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न गरेको छ। कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौको आकामा होटेलमा बिहीबार एकदिने प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप आयोजना गरेको हो। कार्यक्रमको अध्यक्षता इमर्जिङ नेपालका सञ्चालक समितिका अध्यक्ष लालमनी...


मिर्मिरे लघुवितद्धार्रा फिल्ड कर्मचारीहरुलाई तालिम

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेश प्रदेश प्रादेशिक कार्यालयमातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरु साउन २३ र २४ गते एक चरण तथा साउन २४ र २५ गते अर्को चरण गरी दुई चरणमा कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी...


मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ गज्जब मुद्दती’योजना, निक्षेपको दोब्बर तेब्बर रकम पाइने

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुले उच्च प्रतिफल भएको मुद्दती योजना ल्याउने क्रममा विकास बैंकहरुले पनि मुद्दती योजना ल्याउन थालेका छन् । सिन्धु विकास बैंकले ‘सिन्धु महा धमाका योजना’ ल्याएसँगै मुक्तिनाथ विकास बैंकले पनि ‘मुिक्तनाथ गज्जब मुद्दती’योजना संचालमा ल्याएको...


आइएमई पेमा बैंक खाता लिङ्क गर्दा एक लाख सम्मको बीमा सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले एक लाख रुपैयाँ सम्मको निशुल्क दुर्घटना बीमा पाउने भएका छन् । बैंकका ग्राहकले आफ्नो खातालाई डिजिटल भुक्तानी माध्यम आइएमई पेमा लिङ्क गर्दा १ लाख रुपैयाँ सम्मको निशुल्क दुर्घटना बीमा पाउने भएका हुन ।


मितेरी डेभलपमेन्ट बैंकको संस्थापक समूहको ८९ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो । बैंकका संस्थापक शेयरधनीहरु विकास खनालले...


कामना सेवा विकास बैंकद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंक ले चिफ बिजनेस अफिसर अन्तर्गत म्यानेजर, सिनियर म्यानेजर, एसिस्टेन्ट जनरल म्यानेजरमा केहि संख्यामा कर्मचारी माग...


मानुषी लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा खुद नाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार लघुवित्तले सो अवधिसम्म २ करोड ४० लाख ३६...