ब्यवसायी ललित न्यौपानेले दिए एनआरएनए युरोपको उपसंयोजकमा उम्मेदवारी

काठमाडौं । ब्यवसायी ललितकुमार न्यौपानले एनआरएनएको आसन्न अधिवेसमा युरोप क्षेत्रको उपसंयोजकमा उम्मेदवारी दर्ता गरेका छन् । न्यौपाने अनलाइन मार्फत एनआरएन निर्वाचन समितिमा आफ्नो मनोनयन दर्ता गरेका हुन् । एमए, बीएलसम्म अध्ययन गरेको उनले १७ वर्षसम्म राष्ट्रिय वाणिज्य बैंकको शाखा...


महालक्ष्मी बैंकले ईलाका प्रहरी कार्यालय पकडीलाई बिद्युतिय आरओ प्लान्ट हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले ईलाका प्रहरी कार्यालयलाई विद्युतिय आरओ प्लान्ट हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुग्ने उदेश्यका साथ एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्दै आइरहेको छ...


माछापुच्छ्रे बैंकको १६४ औं शाखा पर्साको वीरगञ्जमा

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले पर्सा जिल्लाको वीरगञ्जको आर्दशनगरमा १६४ औं शाखा कार्यालयको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको वीरगञ्ज महानगरपालिका मेयर विजय कुमार सरावगी र बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद...


भोलि बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं । भोलि (मंगलबार) अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रह्ने भएको हो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर...


पाँचथर पावरसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौैं । साताको दोस्रो दिन नेप्से १.५४ अकंले बढेको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से झिनो अकंले बढ्दा समेत कारोबार भने २ अर्ब...


नेष्डो समृद्ध लघुवित्तको आइपीओ भोलि कति बजे बाँडफाँड हुँदैछ ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ भोलि बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओ मंगलबार दिउँसो १ बजे बाँडफाँड हुने भएको हो । कम्पनीले आइतबार प्रारम्भिक सार्वजनिक निष्काशन (प्रि–अलटमेन्ट) सम्पन्न गरिसकेको छ...


एनआइसी एशिया लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी रमाकान्त मणी नेपाललाई

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी रमाकान्त मणी नेपालले सम्हाल्ने भएका छन् । यसअघि कम्पनी कानुन तथा अनुपालना विभागका प्रमुख प्रह्लाद चन्द्र निरौलाले कम्पनी सचिवको जिम्मेवारी सम्हाल्दै आएकोमा फागुन २३ गते बसको संचालक समितिको...


सेञ्चुरी बैंकद्धारा भक्तपुर जिल्ला सिसिटिभि जडान समितिलाई आर्थिक सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको अवसरमा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिलाई नगद एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख...


एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्लटु उत्तिर्णलाई समेत अवसर

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले ९ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले विभागिय प्रमुखमा ७ जना, उप प्रदेश प्रमुख (अधिकृत । बरिष्ठ अधिकृत), प्रदेश असुली प्रमुख...


नेपाल बैंक र अतिथि रिसोर्टबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बैंक र पोखरास्थित अतिथि रिसोर्टबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीले रिसोर्टमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिर्सोटका...


मेगा बैंक नेपालद्धारा संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया...


महिला लघुवित्तद्धारा नायब प्रमुख कार्यकारी अधिकृत माग, आवेदन दिन अब ४ दिन बाँकी

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । कम्पनीले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नाकोत्तर तह उत्तीर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा न्यूनतम १० वर्ष काम गरेको अनुभव र लघुवित्त वित्तीय...


सबैको लघुवित्तले दियो सदस्यलाई झिलिंगा बनाउने तालिम

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले झिलिंगा बनाउने तालिम प्रदान गरेको छ । संस्थाको डुम्रे शाखाले आफ्ना शाखामा आबद्ध २७ जना ग्राहक सदस्यलाई उक्त तालिम दिएको हो । उक्त तालिममा झिलिंगाको परिचय, झिलिंगाको माग, बजार व्यवस्थापन, आवश्यक कच्चा...


महुली लघुवित्तको संस्थापक शेयर बोलपत्रद्धारा बिक्रीमा, यसरी दिनुस आवेदन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बोलपत्रद्धारा बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहको ५ हजार कित्ता शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो । संस्थाले उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर ६५० रुपैयाँ तोकेको छ...


गरिमा विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन यस्तो सुविधा दिदै

काठमाडौं । गरिमा विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन सम्पूर्ण नारीहरुलाई लक्षित गर्दै दुई बचत खातामा बिशेष छु्ट सुविधा ल्याएको छ। बैंकले गरिमा नारी बचत खाता र मेरो सेयर बचत खाता खोल्ने सम्पूर्ण महिला ग्राहकलाई...


नेष्डो समृद्ध लघुवित्तको आइपीओमा ४० गुणा बढीको आवेदन, २५ लाख बढीको हात खाली

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओको आज प्रि अलमेन्ट सम्पन्न भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार क्यापिटलले आज आईपीओ प्रि अलमेन्ट सम्पन्न भईसकेको र फागुन २४ गते तयारी गरेको छ । लघुवित्तले फागुन ११ गते, बुधबारदेखि फागुन...


अब सहकारीहरुले पनि एटीएम कार्ड जारी गर्ने, भारतामा समेत चल्ने

काठमाडौं। राष्ट्रिय सहकारी बैंकका सदस्य सहकारी संस्थाका ग्राहकहरूले पनि स्मार्टच्वाइस टेक्नोलोजी (एससीटी) ले जारी गरेका एटीएम प्रयोग गर्न पाउने भएका छन्। यसै बीचमा आज सम्झौता भएको हो । अब सहकारीहरुका लागि सहकारी पहिचानसहितको ’कुप कार्ड’ जारी गर्न स्मार्टच्वाइस टेक्नोलोजिज...


नेष्डो समृद्ध लघुवित्तको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड मंगलबार हुने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ को बाँडफाँडको लागि आज प्रि अलमेन्ट सम्पन्न भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार क्यापिटलले आज आईपीओ प्रि अलमेन्ट सम्पन्न भईसकेको र फागुन २४ गते (नारी दिवस) को अवसरमा बाँफाँड गर्ने तयारी...


समता घरेलु लघुवित्तले २ लाख ८९ हजार ४४९ कित्ता एफपीओ निष्काशन गर्ने

काठमाडौं । समता घरेलु लघुवित्तले २ लाख ८९ हजार ४४९ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ। संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत बनाउनका लागि कम्पनीले एफपीओ निष्काशन गर्ने लागेको हो । लघुवित्तले उक्त एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि...


दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गरौं : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण...