सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र आगामी साता बाँडफाँड हुने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र सोमबार बाँडफाँड हुने भएको छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक उक्त ऋणपत्र शतप्रतिशत नै बिक्री भएको हो । क्यापिटलका अनुसार उक्त ऋणपत्रको प्रिअलोटमेन्ट पनि जेठ...


ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशलाई नेपाल चेम्बर अफ कमर्सको प्रस्ताव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेश समक्ष प्रस्ताव गरेको छ । नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको सन्र्दभमा बंगलादेशसंग विद्युत व्यापारका लागि चेम्बरले आग्रह गरेको हो । नेपाल बंगलादेशबीच कुटनीतिक सम्बन्ध...


एनबी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव सहित नबिल बैंकको विशेष सधारण सभा सम्पन्न, मर्जरपछि कस्तो बन्ने छ बैंक?

काठमाडौं । नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने प्रस्ताव सहित नबिल बैंकको विशेष सधारण सभा सम्पन्न भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनको लागि मुल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टेण्ट्सबाट प्राप्त लक्षित संस्थाको...


सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा छुट पाउने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा अन्तर्गमा विभिन्न छुट पाउने भएक छन् । बैंकका ग्राहकले उक्त हस्पिट्यालिटीको विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशतसम्म छुट पाउने...


नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको विशेष साधारण सभा आज हुँदै

काठमाडौं । मर्जर प्रस्तावसहित नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको विशेष साधारण सभा आज हुँदैछ । नेपाल बंगलादेश बैंक र नबिल बैंकले भोलि साधारण सभा बोलाएको हो ।नबिल बैंकले सिल्भर ओक ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे बस्ने गरी विषेश...


माछापुच्छ्रे बैंक र अन्नपुर्ण केबुलकारबीच सम्झौता बैंकका ग्राहकलाई केबुलकारमा बिशेष छुट

काठमाडौं । माछापुच्छ्रे बैंक र अन्नपुर्ण केबुलकारबीच सम्झौता भएको छ । बैंक र केबुलबारबीच भएको सम्झौता अनुसार केबुलबार चढ्ने ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन् । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने उद्देश्यले अन्नपुर्ण केबुलकार प्रा।लिसँग उक्त...


मुक्तिनाथ विकास बैंकले आइतबार पनि ८ शाखा मार्फत बैंकिङ्ग सुबिधा दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आइतबार सार्वजनिक बिदाको दिन पनि आफ्नो सीमित शाखा कार्यालयबाट बैंकिङ सुबिधा दिने भएको छ । नेपाल सरकारले जेठदेखि लागूहुनेगरि साताको दुईदिन (शनिवार र आइतवार) सार्वजनिक बिदा दिने निर्णय गरेसङगै बैंकले आफ्ना ग्राहकहरुको सेवा...


आज यी कम्पनीको शेयरमा आयो गिरावट

काठमाडौै । नेप्सेमा सूचीकृत २२३ कम्पनीको सूचीकृत हुँदा २५ लाख २४ हजार २ सय ६८ कित्ता शेयर खरिदबिक्रि हुँदा ९३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। ते्रहथुम पावरको शेयर सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयर ४।९४...


एनआईसी एशिया क्यापिटल र मिड सोलु हाईड्रोपावरबीच सम्झौता

काठमाडौ। एनआईसी एशिया क्यापिटल र मिड सोलु हाईड्रोपावरबीच सम्झौता भएको छ । क्यापिटल र हाईड्रोपावरबीच क्यापिटलको ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो । क्यापिटलले...


कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५०% हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।


आरटीजीएसमा एक विकास बैंक र तीन वित्त कम्पनीहरुलाई आवद्ध

काठमाडौं। नेपाल क्लियरिङ्ग हाउसले नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आवद्ध गराएको छ ।नेपाल क्लियरिङ्ग हाउसले उपलब्ध गराएको कनेक्ट आरटिजीएसको प्रयोग गरी यी संस्थाहरुले अब...


सनराइज बैंकले आइतबार पनि यी शाखामार्फत बैकिङ्ग सेवा सुविधा दिने

काठमाडौं । सनराईज बैंक लिमिटेडले आइतबार सार्वजनिक विदाको दिन पनि बैंकिङ्ग सेवा सुविधा दिने भएको छ । बैंकले नेपाल सरकारले हरेक आइतबार विदा दिने घोषणा गरेसँगै ग्राहकहरुमा पर्न सक्ने असुविधालाई मध्यजनर गर्दै सीमित शाखाहरु संचालनमा ल्याई बैकिङ्ग सुविधा दिन...


लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ १३ देखि कुमारी बैंकको शेयर बिक्री गर्दै, कसरी दिने आवेदन ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । कुमारी बैंकले आफ्नो...


नेपाल फाइनान्सको हकप्रद शेयर आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर आज (जेठ ५)गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले वैशाख २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयधरनीहरुका लागि हकप्रद जारी गरेको हो । कम्पनीले १ कित्ता शेयर बराबर नयाँ ०.७०...


विन नेपाल लघुवित्तको शेयर फुकुवा, बुक क्लोजको मिति ७ दिनअघि पठाउन नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विन नेपाल लघुुवित्त वित्तीय संस्था लिमिटेडको शेयर फुकुवा गरेको छ । लघुवित्तले बुकक्लोज गर्नुभन्दा ७ दिनअघि नेप्सेलाई जानकारी नगराएको भन्दै व्यवस्था उल्लंघन गरेकोमा जेठ ३ गतेदेखि स्पष्टिकरण माग्दै नेप्सेले सो कम्पनीको शेयर रोक्का...


एनएमबि बैंकद्वारा माईती नेपालका दिदिबहिनीलाई वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । एनएमबि बैंकद्वारा माईती नेपालका दिदिबहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माईती नेपालका ५३ जना दिदिबहिनीहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त बिभाग द्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित दिदिबहिनीहरुलाई उत्प्रेरणा दिंदै बचत, लगानी, बिभिन्न प्रकारका...


नेपाल फाइनान्सले भोलिदेखि साढे ३४ लाख हकप्रद शेयर बिक्री गर्दै, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले भोलि (जेठ ५)गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले वैशाख २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयधरनीहरुका लागि हकप्रद जारी गर्न लागेको हो । कम्पनीले १ कित्ता शेयर बराबर...


एनआइसी एशिया र जनउत्थान लघुवित्तले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले रोजगारीको अवसर खुलाएको छ । जनउत्थान सामुदायिक लघुवित्त र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो । जनउत्थान सामुदायिक लघुवित्त जनउत्थान लघुवित्तले नायब कार्यकारी प्रमुख,...


वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक र ग्लोबल आईएमई बैंक कर्जा विस्तारमा अगाडि, कुन बैंकको अवस्था कस्तो?

काठमाडौं । वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक र ग्लोबल आईएमई बैंक कर्जा विस्तारमा अगाडि बढेको छ । गत असारको तुलनामा बैशाख मसान्तसम्म यी दुई बैंकले अन्य बैंकको तुलनामा बढी कर्जा विस्तार गरेका छन् । आर्थिक बर्ष २०७९ बैशाख महिनासम्म नेपाल...


ठूलो परियोजना तथा कम्पनीहरूमा विदेशी लगानी ल्याउनका लागि नबिल बैंकले भूमिका खेलेको छ : सिईओ शाह

काठमाडौं । लगानी बोर्ड र नबिल बैंकबीच विदेशी लगानी भित्र्याउने विषयमा सम्झौता भएको छ ।आजलगानी बोर्डको कार्यालयमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाहले विदेशी लगानी ल्याउने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका...