नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सोमबार बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी विकास बैंक बोनस शेयर सूचीकृत भएको छ । बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६ दशमलव ४२९० र लुम्बिनी विकास बैंकको...
आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
काठमाडौं । साताको पहिलो दिन नेप्से राताम्य भएको छ । आज नेप्से १०१.२४ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य...
नेप्से ओरालो लाग्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी अकंले गिरावट आएको छ । आज नेप्से १०१.२४ अकंले घटेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ९७...
अनलाईनबाट ऋण लिने हो ? यसरी गरौं आवेदन
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा अब अनलाइनबाटै ऋण आवेदन दिन सकिने र अनलाइनबाटै ऋण लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा नयाँ व्यवस्था ल्याएको हो । नयाँ व्यवस्थासँगै अब अनलाईनबाटै ऋण लिन पाइने भएको छ...
एनआईबिएल समृद्धि फण्ड १ को स्वामित्वमा रहेको ७२ हजार कित्ता ऋणपत्र बिक्रीमा
काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ को स्वामित्वमा रहेका ३ कम्पनीको ७२ हजार ५ सय कित्ता ऋणपत्र बिक्री गर्ने लागेको छ । नेपाल बैंकको १२ हजार ५ सय कित्ता, एनआईसी एशिया बैंकको १० हजार कित्ता र ग्लोबल आइएमई बैंकको...
रसुवागढी हाइड्रोपावर १ करोड २६ लाख नोक्सानीमा, अधिकांश सूचकमा गिरावट
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनी अधिकाश सूचकमा गिरावट देखिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कम्पनी १ करोड २६...
सिटिजन्स बैंकद्धारा पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आर्थिक वषै २०७२।०७३ को लिन बाँकी नगद लाभांश लिन आग्रह गरेको हो । उक्त नगद लाभांश नलिएका शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र...
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड आज, २६ लाख बढीको हात खाली
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न भएको छ । कम्पनीको आईपीओको प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न गरिएको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले...
जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा ५२ प्रतिशतले वृद्धि
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । गत वर्ष यसै अवधिमा २ करोड २७ लाख ४६ हजार...
इमर्जिङ नेपालको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । इमर्जिङ नेपालको आईपिओमा आवेदन दिने आजअन्तिम दिन रहेको छ । सर्वसाधारणहरुले साधारण सेयर खरीदका लागि फागुन १ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । गत बुधबार देखि कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री...
एचआइडीसीएलको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामी खुला
काठमाडौं । एचआइडीसीएल को आज आइतबार फागुन १ गतेबाट संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामी खुला भएको छ । यसअघि पनि लिलामी गर्दा बिक्री नभएको यस सेयरमा अब सर्वसाधारण व्यक्ति तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन्...
बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले ९७ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने
काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले ९७ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने तयारी गरेको छ। लघुवित्तले १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ जारी गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ। काठमाण्डौको त्रिपुरेश्वरीस्थित...
ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन्स डेका विशेष अवसरमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन्स डेका विशेष अवसरमा बैंकका ग्राहकलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ। बैंकका ग्राहकले भ्यालेन्टाइन्स डेका अवसर पारेर आफ्ना फागुन १ तथा २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’...
इमर्जिङ नेपालको आईपीओ निष्कासनको तेस्रो दिनसम्म ४० गुणाले ओभरसब्सक्राइब्ड
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ निष्कासनको तेस्रो दिनसम्म ४०।५८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। सीडीएससीका अनुसार शुक्रबार साँझ ५ बजेसम्म इमर्जिङ नेपालको आईपीओमा १८ लाख २ हजार १८२ आवेदकबाट कुल २ करोड ९ लाख ६९ हजार १९० कित्ता सेयर...
आइपीओ निष्काशनको तयारीमा रहेको अभियान लघुवित्त नाफा १ करोड माथि
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत वर्ष यसै अवधिसम्ममा कम्पनी १० लाख ३७ रुपैयाँ नोक्सानमा...
भुमे गाउँपालिको महतमा सिटिजन्स बैंकको नयाँ विस्तार
काठमाडौं । सिटिजन्स बैंकले कुमको भुमे गाउँपालिका, महतमा ९२ ओैँ शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ भएको छ । बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले पुर्व रुकुमको भुमे गाउँपालिका, महतमा ९२...
वाणिज्य बैंकहरूले तोडे ब्याजदर नबढाउने सहमति, फागुनदेखि ब्याजदर बढाउने तयारीमा
काठमाडौं । नेपाल बैंकर्स संघलाई नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउन निर्देशन दिएको छ ।फागुन महिनादेखि लागू हुने निक्षेपको ब्याजदर बढाउनका लागि राष्ट्र बैंकले बैंकर्सलाई निर्देशन दिइएको हो । बैंकहरूले मुद्दतीमा व्यक्तिगततर्फ ११।०३ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बिन्दु...
खुद ब्याज आम्दानी बढेपनि उन्नति सहकार्य लघुवित्तको नाफामा ४१ प्रतिशतको गिरावट
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ४ करोड ७२ लाख ४० हजार रुपैयाँ...
नेपाल एसबिआई बैंककी स्वतन्त्त संचालक विमला सुवेदीले दिइन् राजिनामा
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका स्वतन्त्र संचालक विमला सुवेदीले राजिनामा दिएकी छिन् । बैंकको स्वतन्त्र संचालकको रुपमा रहेकी सुवेदीले दिएको राजिनामा माघ २३ गतेदेखि लागू हुनेगरी माघ २७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।
मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको १ लाख ४ हजार ८ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीलाई उक्त शेयर खरिदका लागि...



















