राष्ट्र बैंकका गर्भनरले गरेकोे सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा हिजो दायर गरेको रिट आज दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले दायर गरेको रिट सोमबार दर्ता भएको हो ।गभर्नर अधिकारीले...
आइपीओ जारी गरेको सिवाईसी नेपाल लघुवित्तको नाफामा आकर्षक सुधार, अन्य सूचक कस्तो ?
काठमाडौं । वैशाख २ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)निष्काशन गरेको सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य बृद्धि गरेको...
तीन कम्पनीद्धारा आइपीओ निष्काशनका लागि बोर्डमा आवेदन, कुनको कति कित्ता आउँदैछ ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सर्वसाधारणका लागि आइपीओ निष्काशनको अनुमति माग्लै तीन कम्पनी थपिएका छन् । बोर्डमा कालिन्चोक दर्शन लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल र सिटी होटल लिमिटेड छन्। बोर्डको अनुमति पश्चात तीन कम्पनीले ४३ करोड ३६ लाख ५० हजार...
वाणिज्य बैंकहरुको खुद नाफामा १६ प्रतिशतको बढ्यो, कुन बैंकको अवस्था ?
काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा वाणिज्य बैंकहरुले कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।अघिल्लो महिना अर्थात् माघमा बैंकहरुको नाफा ४० अर्ब २४ करोड रुपैयाँ थियो। एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको...
प्रि ओपनिङ्ग सेसनमा नै साढे ५ लाखको शेयर खरिदबिक्रि
काठमाडौं । प्रि ओपनिङ्ग सेसनमा ५ लाख ५६ हजार ६२८ रुपैयाँको शेयर कारोबार भएको छ। नेप्सेका अनुसार चार कम्पनीका १ हजार ६१० कित्ता सेयर १४ वटा कारोबारमा सो रकम बराबरको सेयर खरीद बिक्री भएको हो । साढे दश देखि...
प्रि–ओपन सेसनमा ग्रीन भेन्चर्सको पहिलो कारोबार हुन सकेन
काठमाडौं । आज प्रि–ओपन सेसनमा ग्रीन भेन्चर्सको पहिलो कारोबार हुन सकेन।कम्पनीको शेयर बैशाख ४ गते, आइतबार नेप्सेमा सूचीकृत भएको थियो। सो अनुसार यस दिनको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार हुनु पर्ने थियो। स्पेशल प्रि ओपन सेसनमा...
नेपाल फाइनान्सको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त भएका छन् । कम्पनीको २९औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीको तर्फबाट संचालकमा नियुक्त भएका प्रधान अध्यक्षमा पनि चयन भएका हुन् । कम्पनीको वैशाख ४ गते बसेको संचालक समितिको ३५४औं बैठकले सर्वसम्मतबाट...
फर्स्ट माइक्रोफाइनान्सको तेस्रा त्रैमासमा यस्तो देखियो वित्तिय विवरण
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण्म समर्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। ्यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...
समृद्धि फाइनान्स र ए टु जेड अनलाइनबीच छुट सम्झौता
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेड अनलाइन बजारबीच छुट सम्बन्धी सम्झौता भएको छ । फाइनान्सका ग्राहरुहरुलाई उक्त बजारबाट समान खरिद गर्दा विशेष छुट प्रदान गरिने गरी समझदारी भएको हो । अब फाइनान्सका ग्राहकहरुले ए टु...
ग्लोबल आइएमई लघुवित्तको खुद नाफा सामान्य घट्यो
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिजक गरेको छ। लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।चैत मसान्तसम्ममा लघुवित्तले २० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो...
दोर्दी खोला जलविद्युतले बैशाख १३ गतेदेखि स्थानीयको लागि आईपीओ जारी गर्ने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरण आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि वैशाख १३ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको हो । कम्पनीले स्थानीयमा जारी पूँजी...
नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँड
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँट गरिएको छ । कम्पनीले चैत १० गतेदेखि १७ गतेसम्म संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर विक्रीमा ल्याएको थियो । उक्त अवधिमा...
आईएमएफले आरएसटी कोष गठन गर्ने निर्णय, महासचिव गुटरेसले गरे स्वागत
संयुक्त राष्ट्रसंघ (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्रसंघीय निकाय अन्तर्राष्ट्रिय मुद्रा कोषले नयाँ आईएमएफ कोष गठन गर्ने निर्णय गरेको छ । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससले शनिबार अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गर्नुभएको उहाँका...
सिवाईसी लघुवित्तको आइपीओमा १४ लाख बढीको आवेदन
काठमाडौं । सिवाईसी लघुवित्तको आइपीओमा १४ लाख बढीको आवेदन परेको छ । आज साँझसम्ममा १४ लाख २८ हजार ४४२ वटा आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।सिडीएससीका अनुसार आइतबार साँझसम्ममा सर्वसाधारणबाट माग भएको सेयरको ४४.२४ गुणा...
तीन कम्पनीको थप ५८ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मनकामना स्मार्ट लघुवित्त, छिमेक लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस शेयर आज सूचीकृत भएको हो । मनकामनाको १७ प्रतिशत दरको २ लाख ५...
बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको काँकरभिट्टामा
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले झापाको काँकरभिट्टामा नयाँ शाखाको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको एक कार्यक्रमका बीच मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठले...
निलम्वन फुकुवा माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा रिट दर्ता हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निलम्बन खारेजीको माग सहित सर्वोच्च अदालतमा रिटमा निवेदन दिएका छन् ।सुरेन्द्र थापा र नरेन्द्र गौतम निलम्बन खारेजीको माग राख्दै आज सर्बोच्च अदालतमा पुगेका हुन्। उनले दिएको निवेदन दर्ता भने भएको छैन...
समता घरेलु र उन्नति सहकार्य लघुवित्तले एफपीओ निष्कासनका लागि बोर्डमा दियो आवेदन
काठमाडौं । दुई अलग अलग लघुवित्तले नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्कासनका गर्नका लागि आवेदन दिएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि आवेदन दिएको हो । समता घरेलु लघुवित्तले प्रतिकित्ता...
गभर्नर निलम्वनको विरोधमा राष्ट्र बैंकमा कोणसभा
काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधमा कोणसभाको आयोजना गरेको छ । संघले आइतबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै निलम्बनको विरोध गरेको हो । राष्ट्र...
युनिक नेपाल लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले दुई पदक लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रशिक्षार्थी सहायक अधिकृत र कनिष्ठ फिल्ड सहायक पदम लागि कर्मचारी माग गरेको हो । जसका लागि...


















