साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंक यतिबेला आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तीव्र तयारीमा छ । चालु आर्थिक वर्ष सकिन केहि दिन बाँकी रहँदा राष्ट्र बैंक मौद्रिक नीतिको तीव्र तयारीमा जुटेको हो । यतिबेला राष्ट्र बैंकका अनुसन्धान विभागका कर्मचारी...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका संचालकहरुको कार्यकाल थप

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको संचालक समितिको सदस्यहरुको कार्यकाल थप गरिएको छ । कम्पनीको २०७५ साल असार २२ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट निर्वाचित भई क्रियाशिल रहेका विद्यमान संचालक समितिका सदस्यहरको कार्यकाल यहि असार...


सिभिल बैंकद्धारा पोखराको लेकसाइडमा ९९औं एटीएम संचालन

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले गरेका हुन् । उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भीमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका...


नेशनल माइक्रोफाइनान्स नवौं वर्षमा प्रवेश, आगामी वर्षमा उत्कृष्ट रुपमा प्रस्तुत हुने प्रतिबद्धता

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । धादिङ जिल्ला निलकण्ठ–३ धादिङबेसीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले वित्तीय क्षेत्रमा आक्रामक सुधार गर्दै आजदेखि नवौं वर्षमा प्रवेश गरेको छ । सो...


आदर्श लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण कार्य गर्न बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा पनि बिओके क्यापिटल नै रहेको थियो । आदर्शको...


लाभांश प्रस्तावसहित एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा साउन ९ मा बस्ने, बुकक्लोज कहिले ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले सभा साउन ९ गते सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त...


सिन्धु विकास बैंकले डाक्यो साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले बाह्रौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभा साउन ६ गते बस्ने निर्णय गरेको हो । सो सभा साउन ६ गते शुक्रबार मिरावल...


एनआईसी एसिया बैंकले ल्यायो सबैभन्दा आकर्षक निक्षेप योजना, १० लाख निक्षेप राख्दा करोड फिर्ता पाइने

काठमाडौं । देशकै सबैभन्दा ठूलो एनआईसी एसिया बैंकले मुद्दति निक्षेपमा दश गुणा फिर्ता दिने योजना अघि सारेको छ । दीर्घकालिन लगानी संकलन गर्ने उद्देश्यले बैंकले यस्तो अघि सारेको हो । जस अनुसार एनआईसी एसिया बैंकले आज १० लाख रुपैयाँ...


नेपाल लाइफ इन्स्योरेन्स सहित दुई कम्पनीलाई संस्थागत लगानीकर्ताको अनुमति 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप तीन सूची सार्वजनिक गरेको छ ।जसमा दुई बीमा कम्पनी र एक म्युचुअल फण्ड रहेको छ। बोर्डले असार १७ गते थप ३ वटा नयाँ कम्पनी थपेर...


हिमालायन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी

काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...


हिमालायन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी

काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...


असार महिनामा ११ कम्पनीको ३० करोड ८७ लाख बढी कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असार महिनामा मात्रै ११ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । जसमा ५ वटा इन्स्योरेन्स कम्पनी, ३ वटा लघुवित्त कम्पनी, २ वटा फाइनान्स कम्पनी र एक हाइड्रोपावर कम्पनी रहेको छ । बीमा...


आदर्श लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला सो कम्पनीको आइपीओ पाउने शेयरधनीहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज कति पाउला भनि कौतुहलताको विषय बनेको छ । कम्पनीले पहिलो कारोबारका लागि १२२...


एनआइसी एशिया बैंकको मोबाइल बैकिङ्ग, आइसर्भ, इन्टरनेट बैकिङ्ग अब निःशुल्क चलाउन पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, वेबसाइट, आइसर्भ तथा इन्टरनेट बैकिङ्ग नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटिसी)नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । यस सुविधा मार्फत यस...


गरिमा विकास बैंकद्धारा प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

काठमाडौं । गरिमा विकास बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको हो । बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई...


मन्जुश्री फाइनान्सद्धारा हेटौंडामा २६औं शाखा विस्तार

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्कुलरोडमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले आफ्नो २६ आंै शाखा उद्घाटन गरेको हो । मञ्जुश्री फाइनान्सकी अध्यक्ष इन्दिरा पण्डित घिमिरेले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेकी...


काठमाडौंको नेपालटारमा सानिमा बैंकको नयाँ शाखा विस्तार 

काठमाण्डौं । सानिमा बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आज तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखा उद्घाटन बैंकका ब्रान्ड एम्बेस्डर वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री...


एनआइसी एशिया बैंकको मोबाइल बैकिङ्ग एप ७ घण्टा नचल्ने, यस्तो छ कारण

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको मोबाइल बैकिङ्ग एप ७ घण्टा नचल्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आज (असार १७ गते) राती ११ बजेदेखि भोलि (असार १८ गते) बिहान ६ बजेसम्म मोबाइल बैकिङ्ग एप नचल्ने जनाएको...


राष्ट्र बैंकद्धारा चार वाणिज्य बैंकलाई मर्जरको लागि सैद्धान्तिक स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न चार वाणिज्य बैंकलाई मर्जरको लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई एक आपसमा मर्जमा जान तथा ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु (बिओके) लाई एक आपसमा मर्जमा...


सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर सिटी अस्पताल भैरहवाबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थनगर सिटी अस्पताल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान...