चालु आवको तेस्रो त्रैमाससम्ममा प्रोगेशिभ फाइनान्सको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले चालू आवको चैत मसान्तसम्ममा १ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार फाइनान्सको नाफा घटेको छ । कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू...
संचालन मुनाफा बढेसँगै कालिका लघुवित्तको खुद नाफामा उत्कृष्ट सुधार, प्रतिशेयर आम्दानीमा बृद्धि
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाका ेनाफामा उत्कृष्ट सुधार आएको छ । चालु आवको चैत मसान्तसम्ममा संस्थाले ११ करोड १८ लाख ६४ हजार...
यसरी हेर्न सकिन्छ उपकार लघुवित्तको आइपीओ रिजल्ट
काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आज बाँडफाँड सम्पन्न भएको छ । गोलाप्रथामार्फत कुल २२ हजार ११५ जनाले सेयर हात पारेका छन् । लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र...
उपकार लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आज बाँडफाँड सम्पन्न भएको छ । गोलाप्रथामार्फत कुल २२ हजार ११५ जनाले सेयर हात पारेका छन् । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६...
एकै दिन सेञ्चुरी बैंकका नयाँ ३ शाखाबाट सेवा प्रारम्भ
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ बैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष श्री राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरुकाबीच उक्त शाखाहरुको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो ।...
देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुको गुनासो
काठमाडौं । देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज राजधानीमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु शीर्षकको कार्यक्रममा बोल्दै वक्ताहरुले समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र...
आज यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । आज शेयर बजारमा सामान्य सुधार आउँदा घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । घलेम्दी हाईड्रोपावर ६।३० अंकले घटेको छ। त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको शेयर ४।२१ अंकले घटेको छ । आइएमई जनरल, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर, जनरल...
नेष्डो लघुवित्त सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । लयो साताको तीन दिन लगातार सपिर्कट लेभलमा कारोबार भएको नेष्डो लघुवित्तको आज सर्वाधिक कारोबार भएको छ। साताको तीन दिन सकारात्म सर्किट कारोबार भई कम्पनीको शेयर हिजो नकारात्मक सर्किट भएको थियो । आज लघुवित्तले १० करोड माथिको शेयर...
ग्रिन भ्याली र जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । आज २२३ सूचीकृत कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। ग्रिन भ्याली र जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।त्यस्तै, समिट लघुवित्त, गणपति...
नेप्से ४ अकंले बढ्दा १ अर्ब ६२ करोडको शेयर कारोबार
काठमाडौं । नेप्से ४। ९४ अकंले बढ्दा २३२५ को विन्दुमा कायम भएको छ । आज २२३ सूचीकृत कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज बैंकिङ...
भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको हुँदा नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको...
लक्ष्मी बैंकको दुई नँया एक्स्टेन्सन काउन्टर संचालनमा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना दुई नँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।उक्त एक्स्टेन्सन काउन्टरहरू महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् । यी एक्स्टेन्सन काउन्टरहरूको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल...
गोर्खाज फाइनान्सको नाफा ६५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दनी कति ?
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको मुनाफामा गिरावट आएको छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ९ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ...
अपर सोलु हाइड्रोपावरले पायो बोर्डबाट आइपीओ जारी गर्ने अनुमति
काठमाडौं । अपर सोलु हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्ने अनुमति पाएको छ । बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको हाइड्रोपावरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्ने...
लगातार सकिर्ट लागेको नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा गिरावट
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ह्वात्तै घटेको छ । धितोपत्र दोस्रो बजारमा कारोबारमा आएदेखि नै लगातार सकारात्मक सर्किट लागेको लघुवित्तको शेयर अघिल्लो दिन नकारात्मक सर्किट लागेको थियो । कम्पनीको शेयरमूल्य ३...
१६ वाणिज्य बैंकहरुको खुद मुनाफा बढ्यो, सेञ्चुरी बैंक वृद्धिदरमा सबैभन्दा अगाडि
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशन गरेको वित्तिध्य विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा अधिंकाश बैंकहरुको खुद नाफामा वृद्धि आएको तथ्यांकले देखाएको छ।यस त्रैमाससम्ममा वाणिज्य बैंकले ५१ अर्ब १ करोड...
सिभिल लघुवित्तको नाफा ९ प्रतिशतले बृद्धि, अन्य सूचकमा सुधार आएपनि इपिएस घट्यो
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड २८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको विवरणअनुसार संस्थाको नाफा ९.६२ प्रतिशतले बढेको हो ।...
आइसीएफसी फाइनान्सको खुद मुनाफा र ब्याज आम्दानी घट्यो
काठमाडौ । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले १२ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०।३२ प्रतिशत घटेको छ...
गुडविल फाइनान्सको खुद नाफा २६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आज सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले ११ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६।१५ प्रतिशत...
आरएसडिसी लघुवित्तको खुद मुनाफा २४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । आरएसडिसी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ५६ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २४.६५ प्रतिशत बढेर ९ करोड ४३...




















