निर्धन उत्थान लघुवित्तको खुद नाफा ७६३ प्रतिशतले वृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेखनिय सुधार देखिएको छ । चालु आर्थिकको पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफामा ७६३.७३ प्रतिशतले...


अभियान लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाइ समेत अवसर

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ५ पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले बरिष्ठ अधिकृत । अधिकृतका लागि १ जना, अधिकृत । कनिष्ठ अधिकृत (सूचना प्रविधि)का १ जना,...


एनसीसी बैंकको ११ लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ११ लाख ६१ हजार ६७९ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी अनारदेवी श्रेष्ठले २ लाख कित्ता, दिपक...


ग्रामीण विकास लघुवित्तको खुद नाफामा सुधार, प्रतिशेयर आम्दानी ?

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ । गत वर्ष यसै अवधिमा कम्पनीले १७ करोड ८४ लाख...


बजेटको अर्धवार्षिक मूल्याङ्कन तथा समीक्षा, कतिपय ऐनहरूलाई विकासमैत्री बनाउन संशोधन गर्ने छौं :अर्थमन्त्री

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक मूल्याङ्कन तथा समीक्षा अर्थ मन्त्रालयले गरेको छ । मूल्याङ्कन तथा समीक्षाको प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बिहीबार सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्नुहुँदै मन्त्री शर्माले कतिपय ऐनहरूलाई विकासमैत्री बनाउन संशोधन...


इमर्जिङ नेपालको आइपीओमा करिब १४ लाखको आवेदन

काठमाडौं । इमर्जिङ नेपालको आइपीओमा करिब १४ लाखको आवेदन परेको छ ।सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०० बजेसम्ममा कम्पनीको आईपीओमा १३ लाख ७३ हजार ८०१ जना आवेदकले एक अर्ब ६० करोड ८५ लाख २७ हजार रुपैयाँ बराबरको एक...


एभरेष्ट बैंकको संचालकमा डा. तारक बहादुर केसी नियुक्त

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संचालकमा डा. तारक बहादुर के.सी लाई स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंकका स्वतन्त्र संचालक डा. निर्मल कुमार बिष्टको कार्यकाल माघ २६ गते समाप्त भएको हुदाँ उनको स्थानमा केसीलाई नियुक्त गरेको हो ।


अर्धबार्षिक समिक्षा : बजेटको आकार घट्यो, १५ खर्ब ४६ अर्बको मात्र बजेट खर्च हुने अनुमान

काठमाडौं । सरकारले चालू आर्थिक बर्षको बजेट संसोधन गरेको छ । सरकारले आज अर्धबार्षिक समिक्षा गर्दै बजेटको आकार घटाएको हो ।अर्थमन्त्री जनार्दन शर्माले आफैंले संसोधन गरेको अघिल्लो सरकारको बजेटलाई फेरी संसोधन गर्दै बजेटको आकार घटाएका हुन्। रकारले चालू आर्थिक...


शेयर बजार ओरालो लाग्दा यी कम्पनीको लगानीकर्ताले गुमाए

काठमाडौं । साताको चौथो दिन २२ अकंले घटेको नेप्से साताको अन्तिम कारोबारको दिन समेत ११.९६ प्रतिशतले घटेको छ ।पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से घट्दा...


आज यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से फेरी घट्न पुगेको छ । साताको दोस्रो दिन मात्र सामान्य बढेको नेप्से त्यस यता निरन्तर ओरालो लागेको छ ।नेप्सेमा सूचिकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर किनबेच हुदाँ ३...


यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । साताको चौथौ दिन  सूचीकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २५ करोड...


नेप्से ११ अंकले घट्दा पौने ४ अर्बको शेयर कारोबार

काठमाडौं । साताको चौथौ दिन नेप्से ११ दशमलव ९६ अंकले घट्दा २८०१दशमलव ५६को विन्दुमा कायम भएको छ। सूचीकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको...


आज सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्दै, अर्को साता मौद्रिक नीतिको समीक्षा

काठमाडौं । अर्थमन्त्रालयले आज २ बजे चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै छ । अर्थमन्त्रालयले केहि काम परेको कारण अकास्मत रुपमा आज उक्त कार्यक्रम राखेको हो ।अर्थमन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्रालयले चालु आवको बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेको हो...


प्रभु बैंकको २० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २० लाख १० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेण्ट प्रालिले १७ लाख कित्ता, अम्बिका शर्मा लामिछानेले ३...


साना किसान विकास लघुवित्तको खुद नाफामा सामान्य सुधार, प्रतिशेयर आम्दनी कति ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी खुद नाफा...


ज्योति विकास बैंकद्धारा स्वास्थ्य चौकी र धार्मिक सेवालाई सहयोग

काठमाडौं । ज्योति विकास बैंकले कोहलपुर नगरपालिका वडा नं १५, बाँके स्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति...


प्रभु बैंकको ३ लाख ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकले संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख ९४ हजार ६५६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी धुव चन्द्र धिताले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका...


समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा फाइनान्सका प्रमुख ब्यवस्थापक विनोदराज पौडेल र कुमार बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका हुन । सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक...


कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले माघ ७ गतेदेखि माघ २७ गतेसम्म १ः१।५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । कम्पनीले...


७० लाख बोकेर काठमाडौं छिरेका ढुंगाना पक्राउ

काठमाडौं । प्रहरीले पछिल्लो समय स्रोत नखुलेको रकम भन्दै सर्वसाधारणलाई पक्राउ गरी दुःख दिन थालेको छ । यसै क्रममा आफ्नै पैसा बोकेर काठमाडौं छिर्दै गरेका एक व्यक्तिलाई बालाजु बाईपास सडकबाटै पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा...