स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धक गोविन्द चापागाईको पदावधि थप
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब महाप्रबन्धक गोविन्द चापागाईको पदावधि थप गरिएको छ । चापागाईको पदावधि असार २० गतेसम्म मात्रै कायम रहेकोमा संस्थाको असार २० गते नै बसेको संचालक समितको बैठकले उनको पदावधि थप एक वर्ष थपिएको...
बैंकहरुमा १५ अर्ब निक्षेप थपियो, ऋण जारी ठप्प
काठमाडौं । आइतबार १५ अर्ब निक्षेप थपिएको थियो। सोमबार मात्रै थप ९ अर्ब निक्षेप थपिएको हो। असार मसान्त नजिकिँदै जाँदा वित्तीयसंस्थाहरुमा निक्षेप आउनेक्रम बढेको हो। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय संस्थाहरुमा दुई दिनमा २५ अर्ब निक्षेप थपिएको छ। शुक्रबारसम्म...
अवैधानिक रुपमा कमाएको पैसालाई बैंकिङ प्रणालीमार्फत बाहिर लाने सपना नदेखे हुन्छ: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।...
नेपाल राष्ट्र बैंकद्धारा चार लुघवित्त संस्थालाई कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामिण विकास लघुवित्तसहित ४ वटा लुघवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । सो मध्ये ३ लघुवित्तले अनिवार्य मौज्दात कायम नगरेको र एउटा लुघवित्तले पुँजीकोष कायम गर्न नसकेको कारण केन्द्रीय बैंकले चार लघुवित्तलाई कारबाही प्रक्रिया...
एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर मंगलबजारमा
काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको मंगलबजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवा आफ्नो सेवा प्रवाहलाई थप विस्तार गर्ने क्रममा ललितपुरको मैगलबजारमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन भने ललितपुर वडा नं १६...
बैंकमा पैसा राख्ने र ऋण लिनेमा कुन जिल्ला अघि ? (जिल्लागत विवरण सहित)
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कुल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक...
लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा विस्तार
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार बैंकले आफ्नो थप नयाँ शाखा संचालनमा ल्याएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो...
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु
काठमाडौं । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ। कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो। शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु...
आँधिखोला लघुवित्तको संचालकमा बुद्धिसागर त्रिपाठी नियुक्त
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा बुद्धिसागर त्रिपाठी नियुक्त भएका छन् । कम्पनीको असार १८ गते बसेको संचालक समितिको बैठकले यसअघि सो पदमा रहेका संचालक श्याम बिक्रम खाँणको राजिनामा स्वीकृत पश्चात रिक्त रहेको संस्थापक समूहको संचालक सदस्य...
ज्योति विकास बैंकको ‘ज्योति रिकरिङ्ग डिपोजिट’ योजना संचालनमा, यस्ता छन् सुविधा
काठमाडौं । ज्योति विकास बैंकले ‘ज्योति रिकरिङ्ग डिपोजिट’ निक्षेप योजना संचालनमा ल्याएको छ । बैंकले ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको उक्त खाता संचालनमा ल्याएको हो । उक्त...
नबिल र नेपाल बंगलादेश बैंकले असार २७ देखि एकीकृत कारोबार गर्दै
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंक लिमिटेडले यहि असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने संचालन गर्ने भएका छन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट एकिकृत कारोबार हुने भएको हो । नेपाल राष्ट्र...
निर्धन उत्थान लघुवित्तको सर्वसाधारण मुद्दती निक्षेपको ब्याजदर परिवर्तन
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण मुद्दती निक्षेपमा ब्याजदर परिवर्तन गरेको छ । लघुवित्तले यहि असार २१ गतेदेखि लागू हुनेगरी सर्वसाधारण तर्फको मुद्दती निक्षेपमा ब्याजदर परिवर्तन गरेको हो । जसमा ३ देखि ६ महिनासम्मको लागि १२.१५...
नेपाल लाइफ र एनआइसी एशिया बैंकको शेयर लिलामीमा, ७०० र ४२५ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर लिलामीमा ल्याएको छ । कम्पनीको उक्त लिलामी शेयरमा इच्छुक लगानीकर्ताले आजदेखि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता...
ग्लोबल आईएमई, नेपाल बंगलादेश बैंकसहित आधा दर्जन बैंकको अवस्था कमजोर बन्दै, तरलता समस्यापछि राष्ट्र बैंकको शरणमा
काठमाडौं । ग्लोबल आईएमई बैंक, नेपाल बंगलादेश बैंक तथा प्राइम बैंक सहित देशका आधा दर्जन बढि बैंकहरुको भित्री अवस्था निकै दयनीय बन्दै गएको पाइएको छ । असार मसान्त नजिकै आईपुग्दा समेत तरलता अभाव सम्बन्धी समस्या हल गर्न नसकी सिडी...
अब सनराइज बैंकको एटीएम कार्डमा पनि फोटा राख्ने मिल्ने
काठमाडौं । अब डेबिट अर्थात एटीएम कार्डमा पनि फोटा राख्ने मिल्ने भएको छ । सनराइज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा कस्टुमाइज्ड फोटो कार्डको सुविधा ल्याएको हो । जसको शुरुवात असार १९ गतेदेखि भएको छ । बैंकले प्रसिद्ध समाजसेवी...
हिमालयन हाइड्रोपावरको आइपीओमा १६ लाख बढीको आवेदन
काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा १ अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (असार १९ गते) साँझ ५ बजेसम्ममा १६ लाख २६ हजार ३४० जनाले १ करोड ८४...
हिमालयन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी
काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...
एनआइसी एशिया बैंकको मोबाइल बैकिङ्ग एप ओम्नी च्यानल एपमा स्तरोन्नती, यस्ता सुविधाहरु थपिए
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ‘ओम्नी च्यानल’ प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप शुभारम्भ गरेको छ । बैंकले यसअघि एक सूचना प्रकाशित गर्दै आफ्नो मोबाइल बैंकिङ्ग एपको सिस्टम माइग्रेसन गर्नका लागि असार १७ गते राती ११ बजेदेखि असार १८...
सिटिजन्स बैंकको थप ३ शाखा काठमाडौं उपत्यकामा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ। बैंकले काठमाडौंको ठूलो भर्याङ्ग, थली र बुढानिलकण्ठमा थप ३ वटा शाखाहरु संचालनमा ल्याएको हो । योसँगै सिटिजन्स बैंकको शाखा संख्या १७६ पुगेको छ । बैंकले उक्त शाखाहरु...
कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर
काठमाण्डौं । कामना सेवा विकास बैंकले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले १० ब्रान्च म्यानेजर, ५ जना एसिस्टेन्ट रिलेसनसिप म्यानेजर र कन्ट्रयाक्चुयल स्टाफमा केहि संख्यामा कर्मचारी माग...




















