श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर उक्त शेयर बिक्रीमा राखेकोमा खरीदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको...
बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस
बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्ने उद्देश्यले रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद...
१ करोड ३२ लाखको बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त भरत चौलागाई पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाराले बैंकिङ कसुर मुद्दामा फरार रहेका भरत चौलागाईलाई पक्राउ गरेको छ। चौलागाईमाथि १ करोड ३२ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दा रहेको छ। प्रहरीका अनुसार उनलाई असार २९ गते बिहान इलाका प्रहरी कार्यालय...
एनआइसी एशिया बैंक र ई.स्टप नेपालबीच छुट सम्बन्धी सम्झौता
काठमाडौँ । एनआइसी एशिया बैंक र ई.स्टप नेपालबीच यस बैंकका ग्राहकहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहकहरुले ई.स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १०...
एनआइसी एशिया बैंकको शेयरमा चलखेल, वित्तीय संकटमा फसेको बैंकको मूल्य कृत्रिम रुपमा उचालिँदै
काठमाडौँ । एनआइसी एशिया बैंकको शेयर मूल्यमा पछिल्लो समय देखिएको अस्वाभाविक उछालले बजारमा गम्भीर शंका उत्पन्न गराएको छ । कुनै प्राविधिक सुधार वा वित्तीय उपलब्धिबाट नभई नियोजित चलखेलका आधारमा बैंकको शेयर मूल्य ह्वात्तै बढिरहेको देखिएको हो । बैंकको मूल्यवृद्धिले...
आत्मनिर्भर लघुवित्तको सञ्चालकमा राम हरी कंडेल नियुक्त
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राम हरी कंडेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार २९ गते बसेको बैठकको निर्णयले सर्वसाधारण समुहको तर्फबाट कंडेललाई नियुक्त गरिएको हो । लघुवित्तले सर्वसाधारण समुहको तर्फबाट राप्ती नगरपालिका–२ चितवनका...
प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको १ लाख ४५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले दुईजना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद...
स्वावलम्बन लघुवित्तको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडलाई दिएको छ । संस्थाले साउन १ गतेदेखि लागू हुने गरी एनआइएमबि एस क्यापिटललाई रजिष्ट्रार नियुक्त गरेको हो । अबदेखि कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्यहरू...
नेपाल एसबिआई बैंकको ऋणपत्र बिक्री खुला
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ निष्काशन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित...
नबिल बैंकले साउन ६ गतेदेखि ऋणपत्र निष्कासन खुला गर्ने, कसरी दिने आवेदन ?
काठमाडौँ । नबिल बैंकले साउन ६ गतेदेखि ऋणपत्र निष्कासन खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई बराबरको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमध्ये १८ लाख इकाई बैंकले...
निर्धन उत्थान लघुबित्त जोगबुडा शाखाद्वारा बीमा क्षतिपुर्ति रकम बितरण
काठमाडौं । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय जोगबुडाले आज एक कार्यक्रमका बिच मृतक सदस्यका परिवारलाई बिमा क्षतिपुर्ति रकम प्रदान गरेको छ । परशुराम नगरपालिका वडा नं १२ मा खजुरानी संचालन रहेको खजुरानी महिला समुह कि सदस्य...
सिटिजन्स बैंककी संचालक इला शर्माको निधन
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिको सदस्य इला शर्माको करीब ६० बर्षको उमेरमा असार २८ गतेको दिन हृदयाघातका कारण निधन भएको छ । शर्माको स्वास्थमा असज महशुस भएपछि नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । शर्मा...
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत, काठमाडौँको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीलाई कापी, पेन्सिल लगायत स्टेसनरी सामग्री वितरण गरिएको हो । एकेडेमीमा आयोजित कार्यक्रममा...
वाणिज्य बैंकको नाफा ५४ अर्बः नबिल र ग्लोबलको कडा टक्कर, कसको प्रतिस्पर्धी को ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ११ महिना वाणिज्य बैंकले झण्डै ५४ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले चालु आवको जेठ मसान्तसम्ममा ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ...
एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले गर्दा शेयर बजारमा हरियाली छाएको हो । शेयर बजार बढेसँगै एनआइसी एशिया बैंक र बुटवल पावर...
सिबिफिनले गर्यो मौद्रिक नीतिको स्वागत: बैंकिङ आत्मविश्वास उकास्ने, अर्थतन्त्र चलायमान बनाउने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आ.व. २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले मुलुकको आर्थिक अवस्था, निजी क्षेत्रको मनस्थिति तथा विश्व परिवेशको वस्तुनिष्ठ अध्ययनका आधारमा सन्तुलित, उदार र समयसापेक्ष नीति प्रस्तुत गरेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल...
४२औँ वर्षमा नबिल बैंक : नवप्रवर्तन, दिगोपना र ग्राहक केन्द्रित सेवामा अग्रणी
काठमाडौँ । नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै...
बैंकिङ प्रणालीमा थप ५० अर्ब उठाउँदै केन्द्रिय बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढेसँगै नेपाल राष्ट्र बैंकले निरन्तर रूपमा तरलता उठाउँदै आएको छ । आइतबार पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज...
मौद्रिक नीतिमा गम्भीर विचलन, टाट पल्टिन सक्छ देशकै अर्थतन्त्र
समाचार टिप्पणी नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति अनेकन कोणबाट चर्चा र बहसहरू भइरहेका छन् । शेयर बजारको बाहुल्यता रहेको सामाजिक सञ्जालमा वाहवाही र स्याबासी दिनेहरूको ताती नै लागेको छ । तर संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको देशको...
मंगलटार स्वास्थ्य चौकीलाई ज्योति विकास बैंकको सहयोग
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ मा रहेको मंगलटार स्वास्थ्य चौकीलाई सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको हो। यस उपकरणबाट नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया...



















