राष्ट्र उत्थान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपालभरीबाट ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै देशैभरीका विभिन्न शाखाका लागि विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले सहायक श्रेणि (तह–४) अन्तर्गतको वरिष्ठ...


एसईई उत्तीर्णलाई महिला लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको हो । कम्पनीले उक्त पदका लागि मान्यता शिक्षण संस्थाबाट एस.ई.ई।एसएलसी वा सो सरह परिक्षा उत्तीर्ण...


आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण मंसिर १० गते हुने भएको छ । कम्पनीले सभा एशियन होटल कालिकानगर बुटबल रुपन्देहीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले कम्पनीको हाल कायम चुक्ता...


नबिल बैंकले ल्यायो प्रिमियम रेमिट्यान्स बचत खाता

काठमाडौं । नबिल बैंकले प्रिमियम रेमिट्यान्स बतच खाताको सुरुवात गरेको छ । बैंदेशिक रोजगारीमा रहेका नेपाली नागरीकहरुको समस्यालाई मध्य नजर गर्दै ब्यक्तिगत बचत खाता अन्तर्गत उक्त खाता सञ्चालनमा ल्याएको हो । बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी...


अभियान लघुवित्त ५६ लाख नोक्सानीमा, अधिकांश सूचक ऋणात्मक

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको नोक्सानी चुलिएको छ । गत वर्षको यसै अवधिमा २६ लाख ७ हजार रुपैयाँ नोक्सानीमा रहेको संस्था चालु...


बम्पर लाभांश घोषणा गरेको महिला लघुवित्तको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । महिला लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ४४.२१ प्रतिशतले बढेर २ करोड ८६ लाख ७७...


आइएमई जनरल इन्स्योरेन्सको सोलुखुम्बु र ओखलढुङ्गा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

काठमाडौं । सोलुखुम्बु र ओखलढुङ्गा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको तालिम सम्पन्न भएको छ ।...


फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा मंसिर १६ गते, लाभांश पाउन आजसम्म कायम हुनुपर्ने

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभाको मिति तय भएको छ । सभा मंसिर १६ गते आम्रपाली व्याङ्क्वेट भाटभटेनी काठमाडौमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले संचालक समितबाट प्रस्ताव...


एनएमबि लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सहायक श्रेणीका लागि ३ पदमा कर्मचारी मागेको हो । कम्पनीले सुपरभाइजर, शाखा प्रबन्धक (बरिष्ठ सहायक । सहायक) र बरिष्ठ सहायक तालिमे पदमा केही संख्यामा कर्मचारी माग...


छिमेक लघुवित्तको ३०% लाभांश दिने घोषणा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को...


सिभिल बैंकको अध्यक्षमा प्रताप जङ्ग पाण्डे नियुक्त

काठमाडौं । सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रताप जङ्ग पाण्डे चयन भएका छन् । कम्पनीको संचालक समितिको मंसिर १ गते बसेको बैठकले पाण्डेलाई अध्यक्ष पदमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।  


नेशनल माइक्रोफाइनान्स लघुवित्तको बम्पर लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । कम्पनीको मंसिर १ गते बसेको संचालक समितको १२३ औं बैठकले आर्थिक वर्ष...


मेरो माइक्रोफाइनान्सको साधारण सभा मंसिर २४ गते, बुकक्लोज कहिले ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा तथा शेयर दाखिला खारेज किताब बन्द (बकक्लोज) को मिति तय गरेको छ । कम्पनीको ११८ औं संचालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा मंसिर २४ गते...


काठमाडौंको कपनमा भेटियो नक्कली नोट छाप्ने कारखाना, हजुरआमा नोट सप्लाई गर्ने नाती मेशिनबाट छाप्ने

काठमाडौं । राजधानी काठमाडौंको कपनमा नक्कली नोट छाप्ने कारखाना फेला परेको छ । सिन्धुपाल्चोक स्थायी घर भई हाल बौद्ध, तथा कपन क्षेत्रमा बसोबास गर्दै आएका एक समुहले उक्त नक्कली नोटको कारखानाबाट धमाधम नोट छापेर बजारमा पठाउने फेला परेका महानगरीय...


१९ करोड ठगी काण्ड कुमारी बैंकका कामु सिईओ अनुजमणितर्फ सोझियो, जेल जाने निश्चत

कामठाडौं । नक्कली जग्गाधनी पुर्जा राखेर १९ करोड ऋण दिने कुमारी बैंक घोटाला काण्डमा सोही बैंकका कामु सिईओ अनुजमणि तिमिल्सिना निशाना सोझिएको छ । कामु सिईओ आफैले उक्त ऋण स्वीकृृत गरेकोले उनकै सेटिङमा सो काण्ड घटाएको पाइएको छ ।...


मिर्मिरे लघुवितले एफपीओ निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डमा दियो आवेदन

काठमाडौं । मिर्मिरे लघुवितले एफपीओ निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । लघुवित्तले एफपीओ निष्काशनको अनुमति माग्दै कार्तिक २३ गते बोर्डमा आवेदन दिएको हो । लघुवित्तले प्रतिकित्ता १७७ रुपैयाँका दरले ९१ लख २३ हजार ९८४ रुपैयाँ ८०...


अपर स्याङ्गे हाईड्रोपावरले आइपिओ निष्काशन गर्ने, शेयर प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई निष्काशन गर्न लागेको ८,७०,००० कित्ता शेयरको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ मंसिर १ गते बुधबार सम्पन्न भयो । सम्झौतामा अपर...


आरम्भ चौतारी लघुवित्तको कम्पनी सचिवमा शिव प्रसाद ज्ञवाली

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा शिव प्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको ११० औं बैठकले संस्थाका नायब कार्यकारी अधिकृत ज्ञवालीलाई मंसिर १ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा...


आरम्भ चौतारी लघुवित्तको संचालक परिवर्तन

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक फेरबदल भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालक परिवर्तन भएको जनाएको हो । कम्पनीको संचालक समितिको कात्तिक ३० गते बसेको ११० औं बैठकले रिक्त रहेको संस्थापक समूहमा बुटवल...


एक लाख राशीको ‘शारदारढुण्डीराज – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

काठमाडौं । एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी...