भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार

१५ मंसिर २०७८, बुधबार १६:०३

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले भक्तपुर जिल्लाको कमलविनायकमा नयाँ शाखाको शुभारम्भ गरेको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेको हो । बिस्तातिर शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेको आधुनिक बैंकिङ सेवा प्रवाह गर्ने बैंकले जनाएको छ । थप एक शाखा कार्यालय बिस्तार गरेसँगै हाल देशभर २५६ वटा शाखा र २४१ वटा एटिएम मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*