नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच शोधवृत्तिसम्बन्धी समझदारी

काठमाडौं । नेपाल राष्ट्र बैंक र विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धानकार्यमा सहकार्य गर्ने समझदारी भएको छ ।गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा भदौ १  गते बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारी भएको हो । सझदारीपत्रमाबैंकका तर्फ बाट जनशक्ति व्यवस्थापन विभागकाका.मु.कार्यकारी निर्देशक...


२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको निर्माण सुरु, २०८३ भित्र सक्ने लक्ष्य

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । भूमिगत विद्युतगृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’को काम मंगलबार सुरु भएसँगै आयोजनाको निर्माण सुरु भएको छ । २४६ मिटर भेन्टिलेसन...


सीएनआईले अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रालयमा भेटेर पेश गर्यो सुझावपत्र

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले बुधवार अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रालयमा भेटेर सुझावपत्र हस्तान्तरण गरेको छ । सुझावपत्रमा सरकारको न्यूनतम साझा कार्यक्रम र अर्थमन्त्रालयद्वारा सार्वजनिक आर्थिक अवस्थाको जानकारीपत्रमा उल्लेख भएबमोजिम उत्पादनशील अर्थतन्त्रमा रुपान्तरण गर्नको लागि सिएनआईले अघि बढाएको ‘मेक...


इसेवा मनि ट्रान्स्फरले डिजिटल साक्षरताका लागि इश्वर मन्दिर विद्यालयलाई गर्यो सहयोग हस्तान्तरण

काठमाडौं । पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तर दायित्वको कार्यक्रम अन्तरगत भोजपुरको इश्वर मन्दिर विद्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । डिजिटल साक्षरताका लागि मंगलबार एफवान सफ्ट गु्रपका गु्रप प्रमुख सञ्चालन अधिकृत...


मानुषी लघुवित्तको प्रि–अलोटमेन्ट भोलि गर्ने तयारी

काठमाडौं । मानुषी लघुवित्तले साधारण सेयर (आईपीओ) को बाँडफाँड भोलि गर्ने तयारी गरेको छ। कम्पनीको बिक्रि प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले डाटा भेरिफिकेसनको काम आजसम्म सम्पन्न गरेर प्रि–अलोटमेन्ट भोलि गर्ने तयारी गरिएको छ । डाटा भेरिफिकेशनको कार्य कति सकिन्छ त्यसमा...


गणपति लघुवित्तद्धारा ४ नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्ग मान्यताप्राप्त गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ वटा नयाँ शाखा विस्तार गरेको छ । संस्थाले ३ वटा प्रदेशमा ४ शाखा कार्यालय संचालनमा ल्याएको हो । लघुवित्तले प्रदेश नं. १ अन्तर्गत ओखलढुङ्गा जिल्लाको...


सिभिल लघुुवित्तको ६५ औं शाखा विस्तार

काठमाडौं । सिभिल लघुवित्तले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । लघुुुवित्तले झापाकोे भद्रपुुर नपरपालिकाको सोमबारेमा ६५ औें शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । लघुवित्तले समृद्धिको सहयात्री नारालाई जोड दिदै आफ्ना ग्राहकहरुलाई समृद्धिमा टेवा पुर्याउने उद्देश्यले नयां शाखा बिस्तार...


एभरेष्ट बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो लाभांश बुुझिलिन अनुरोध गरेको छ । बैंकले एक सूचना जारी गर्दै पांच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको हो । विभिन्न साधारण सभाबाट पारित हुदै आइरहेको पांच बर्ष पुरानो लाभांश लिन...


मेगा बैंकको ९ एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्थानान्तरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोउन्नति गर्दै शाखा कार्यालयमा स्थानान्तरण गरेको छ । बैंकले विभिन्न स्थानमा रहेका एक्सटेन्सन काउन्टर शाखा कार्यालयमामा रुपान्तरण गरेको हो । बैंकले शिवसताक्षी झापा, धनपालथान मोरङ , कोशी सुुनसरी, मिथिला...


प्रोग्रेसिभ फाइनान्सको संचालकमा विकास महर्जन नियुक्त

काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडले नव संचालक नियुक्त गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा यस्तो जानकारी गराएको हो । भदौ १ गते बसेको संचालक समितिको ४६४ औ बैंठकले कम्पनीको संस्थापक समूह तर्फ रिक्त रहेको संचालक पदमा...


नेपाल बङलादेश बैंकको ९ औं विस्तारित सेवा केन्द्र पोखरामा

काठमाडौें । नेपाल बङलादेश बैंकले आफ्नो ९ औं बिस्तारित सेवा केन्द्रको शुुभारम्भ गरेको छ । बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिकाको वडा न ३० खुदी ढुुङेपाटनमा बिस्तारित सेवा केन्द्र स्थापना गरेको हो । उक्त सेवा केन्द्रको उद्धघाटन पोखरा महानगरपालिका वडा...


वोमी लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले ३ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले ब्यवस्थापन प्रशिक्षार्थी, सहायक र प्रशिक्षार्थी सहायक पदका लागि केही सख्यामा कर्मचारी...


ग्लोबल आइएमई बैंकमा नवनियुक्त रेग्मीद्धारा पदभार ग्रहण

काठमाडौं । ग्लोबल आइएमई बैंकका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आजदेखि लागु हेन गरि पदभार ग्रहण गरेका छन् । बैंकको गत साउन २९ गते सम्पन्न संचालक समितिको बैठकले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।...


किसान लघुवित्तको खुद नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले १४ करोड ९० लाख...


मालिका बचतको नाफामा ९५ प्रतिशतले वृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंले गत आर्थिक वर्ष २०७७÷७८ मा उल्लेख्य प्रगति गरेको छ । संस्थाले सो अवधिमा सेयर पुँजी ५ प्रतिशतले बृद्धि गरी १० करोेड ४० लाख रुपैयाँ पुर्याएको छ । बचत संकलन...


नेप्सेमा प्रभु बैंकको ८ दशमलव ५ प्रतिशत ऋणपत्र सूचीकृत

काठमाडौं । नेप्सेमा प्रभु बैंकको ८ दशमलव ५ प्रतिशत ऋणपत्र सूचीकृत भएको छ ।नेप्सेमा बैंककोे २६ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकृत भएको हो । लगानीकर्ताले यो ऋणपत्र बुधवारदेखि खरीदविक्री गर्न पाउनेछन् । नेप्से र उक्त कम्पनी बीच धितोपत्र...


पुरानो लाभांश लिन छिमेक लघुवित्तद्धारा शेयरधनी आग्रह

काठमाडौं । छिमेक लघुवित्त वित्तीयले आफ्ना शेयरधनिहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारित हुदै आएको ५ बर्ष पुरानो लाभांश लिन आग्रह गरेको हो । पुरानो लाभांश नलिएका शेयरधनिहरुले सूचना प्रकाशित भएको मितिले ३०...


सनराइज बैंकद्धारा ३ शाखारहित बैकिङ सेवा संचालन

काठमाडौँ । सनराइज बैंकद्धारा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेकोे छ । बैंकले आफ्नोे बैंकिङ पहुँच सबै ठाउँ पुर्याउने हितले ३ शाखारहित बैेंकिङ सेवा बिस्तार गरेकोे हो । बैकले बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा न ३ नौबस्ता, रौतहट जिल्लाको चन्दं्रपुर...


सानिमा बैंकद्धारा दिर्घायु बचत खाता अन्तर्गत १० लाख बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजनाअन्तर्गत दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । बैंकले उक्त योजनाअन्तर्गतको दुर्घटना बीमा दाबी बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मृत्यु भएकाले उनका...


सबैको लघुवित्तको बोनस शेयर डिम्याट खातामा

काठमार्डौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको छ । कम्पनीको चौथो वार्षिक साधारण सभाबाट पारित भएको १०.५० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता अभौतिक रुपमा कारोबार...