एनआईसी एशिया बैंकको मोेबाइल बैकिङ एपमार्फत निःशुल्क रेमिट्यान्स

१७ भाद्र २०७८, बिहीबार १४:१५

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।

बैंकले भदौ १६ गते देखी कात्तिक १४ गतेसम्म लागू हुनेगरी मोबाइल बैंकिङ एपमार्फत निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । बैंकले ल्याएको सेल्फ हेल्प बैंकिङको अवधारणा अनुरुप मोबाइल बैंकिङ एपमार्फत आन्तरिक रेमिट्यान्स देशभर जुनसुकै स्थानबाट सहज रुपमा पठाउन सकिने छ ।

उक्त योजना अन्तर्गत बैंकका ग्राहकहरुले आफ्ना परिवारजन तथा आफन्तजनहरुलाई सहज रुपमा रकम पठाउन सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*