नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउँदा स्पष्ट विवरण खुल्ने गरि पठाउन बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नगद लाभांशमा शेयरधनीहरुको बैंक खातामा पठाउँदा स्पष्ट विवरण खुल्ने गरि पठाउन आग्रह गरेको छ ।बोर्डले आज एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो। सूचीकृत कम्पनी आफैँ वा आफ्नो सेयर रजिष्ट्रारमार्फत शे यरधनीको बैंक...


कुुमारी बैंकका ग्राहकहरुलाई रोडीयो क्याफेमा १० प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकहरुले रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडमा विशेष छुट पाउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका मार्केटिंग प्रमुुख नवीन मुनि बज्राचाय र बारका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका हुन । बैंकका ग्राहकहरुले...


फ्रान्सका राजदूत गिलिस र अर्थमन्त्री शर्माबीच शिष्टाचार भेटवार्ता

काठमाडौं ।नेपालका लागि फ्रान्सका राजदूत गिलिस बोरब्याओ ले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता भएको छ ।सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका छन् । लगानीमैत्री वातावरणको लागि...


एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आईतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर...


हिमालयन उर्जाको दुई आर्थिक बर्षको साधारण सभा कात्तिक २४ गते

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले दुई आर्थिक बर्षको वार्षिक साधारण सभाको मिति तय गरेको छ । आर्थिक बर्र्ष २०७६।०७७ र आर्थिक बर्ष २०७७।०७८ को बार्षिक साधारण सभाको मिति तय गरेको हो । सभा कात्तिक २४ गते सिद्धार्थ कटेज...


बैंक र हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा हरियाली छाएको छ । लामो...


नेपाल सेवा र विन लघुवित्तको कात्तिक १५ गतेदेखि एकीकृत रुपमा कारोबार हुने

काठमाडौं । नेपाल सेवा लघुवित्त र विन लघुवित्तले कात्तिक १५ गतेदेखि एकीकृत रुपमा कारोबार शुुरु गर्ने भएका छन् । दुई लघुवित्तलाई गाभेर विन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो । नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय...


मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा कात्तिक २३ गते

काठमाडौं । मुुक्तिनाथ क्यापिटल लिमिटेडले विशेष साधारण सभाको मिति तय गरेको छ । कम्पनीको कात्तिक ५ गते बसेको संचालक १११ औं बैठकले बैंकको केन्द्रिय कार्यालय काठमाडौ प्लाजा कमलादीमा कात्तिक २३ गते बिहान ११ बजे विद्युतिय माध्यमबाट बस्ने गरी तय...


भोलिसम्म्म कायम शेयरधनीले मात्र कामना सेवा विकास बैंकको लाभांश पाउने

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश प्रयोजन र साधारण सभा प्रयोजनका लागि कात्तिक १० गते बुकक्लोज गर्ने भएसँगै भोलि (कात्तिक ९) गतेसम्म नेप्सेमा कायम शेयधनीले मात्र प्राप्त गर्न...


राष्ट्र बैंकद्धारा तीन वटा वाणिज्य बैंकलाई कारवाही, कुनलाई कति जरिवाना ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप अनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारवाही गरेको हो...


वेष्ट फाइनान्सको शेयरमा पोजेटिभ सर्किट

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार खुलेको केही समयमा नै वेष्ट फाइनान्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको करिब १ घण्टामा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बढेर शेयरमूल्य ४८५ रुपैयाँ २० पैसा...


नेप्सेमा कुमारी बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा कुमारी बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ६ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम २८० रुपैयाँका आधारमा नेप्सेले बोनस...


नेपाल बैंकद्धारा लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं ।  नेपाल बैंकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर...


गुराँस लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १६.९०६४% बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम १५७६ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरण पछिको...


सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७÷७८ को नाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य...


तोलामा ३ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा...


आरएमडीसी लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रिय कार्यालय काठमाडौं र शाखा कार्यालय कोहलपुर र ईटहरीका लागि कर्मचारी मागेको हो । जसका लागि मानविकी वा वाणिज्यशास्त्रमा प्रवीणता वा उच्च माध्यमिक तह उत्र्तिण कर्मचारी माग...


बैंक अफ काठमाण्डूका ग्राहकले काठमाण्डौ गेस्ट हाउसमा छुट पाउने

काठमाडौं । बैंक अफ काठमाण्डू र काठमाण्डौ गेस्ट हाउसबीच बैंकबीच सम्झौता भएको छ।बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा...


दरमखोला हाइड्रो इनर्जीको बार्षिक साधारण सभा मंसिर ६ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर ६ गते काठमाडौं महानगर पालिका वडा न १० काठमाडौंमा दिउँसो १२ः३० बजे विद्युतिय माध्यमबाट हुने तय भएको हो । उक्त सभाले गत आर्थिक...


१० प्रतिशत लाभांश पारितका लागि आरबिबि मर्चेण्टले बोलायो साधारण सभा 

काठमाडौं । आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा कात्तिक ३० गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिहदरबारप्लाजा काठमाडौमा दिउँसो ३ बजे बस्ने गरी तय गरेको हो । उक्त सभाले गत...