महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेप्सेमा नेशनल माइक्रोफाइनान्सको नामबाट शेयर सूचिकृत
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर आज नेपाल नेप्सेमा सूचीकृत भएको छ । महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सूचीकृत भएको हो । अव महिला सहयात्राका शेयरधनीको खातामा...
८६ करोड माथिको चुक्ता पूँजी रहेको गुडविल फाइनान्सको खुद नाफा ६९ प्रतिशतले बृद्धि
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य प्रदर्शन भएको छ । गत आवको असार मसान्तसम्ममा कम्पनीले १८ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद...
बैंक अफ काठमाण्डू र सम्यक डाइग्नोष्टिकबीच सम्झौता
काठमाडौँ । बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाइग्नोष्टिक प्रालिमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धी दुई पक्षबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा सम्यकमा १०...
बीमाबारे अनुसन्धान गर्न बीमा समितिद्धारा प्रस्ताव आह्वान
काठमाडौँ । बीमा समितिले अध्ययन अनुसन्धान सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । समिति नेपालमा बीमा ब्यवसायको समग्र अवस्थाको चित्रण र बीमा ब्यवसायको ब्यापकताका लागि चाल्नु पर्न भावी कदमका सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पार्ने आह्वान गरेको हो ।...
मेन्छियाम हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल
काठमाडौं । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दे साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा मेन्छियाम हाइड्रोपावरले पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १६ लाख कित्ता आइपीओ निष्काश तथा बिक्री खुल्ला गर्ने भएको हो...
ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौँ । ग्लोबल आइएमई बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै ३ पदका लागि कर्मचारी मागेको हो । बैंकले सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदका लागि विभिन्न शाखा कार्यालयलाई कर्मचारी आवश्यक रहेको जनाएको...
मेगा बैंकको अधिकांश सूचकमा उछाल, खुद नाफा २ अर्ब माथि
काठमाडौं । मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको अधिकांश सूचकले उत्कृष्ट प्रदर्शन गरको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ३० करोड २५ लाख रुपैयाँ...
नेपाल बङ्गलादेश बैंकको १०० औँ शाखा बेलौरीमा
काठमाडौँ । नेपाल बङगलादेश बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले कन्चनपुर जिल्लाकोे बेलौरी नगरपालिका वडा न ८ मा १०० औं शाखा सञ्चालनमा ल्याएकोे हो । उक्त शाखा कार्यालय बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको उपस्थितिमा साउन २८...
मौद्रिक नीति आज सार्वजनिक हुँदै
काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ। आज दिउँसो ४ बजे सार्वजनिक गरिने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले आवश्यक पूर्वतयारीहरु पूरा गरी मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । आज...
युनाइटेड फाइनान्स प्राप्तिपश्चात नेप्सेमा नबिल बैंकको नाममा शेयर सूचिकृत
काठमाडौं । नबिल बैंकले युनाईटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गरेपछि आज नेप्सेमा शेयर सूचिकृत भएको छ । नबिल बैंकको नामबाट साविक युनाईटेड फाइनान्सको ३६ लाख ४२ हजार ९२१ दशमलव २६ कित्ता शेयर सूचिकृत भएको हो । उक्त शेयर सूचिकृतपश्चात युनाईटेका...
प्रभु बैंकको संस्थापक लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रभु बैंकको संस्थापक लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। आज बैंकिङ् अवधिसम्ममा बैंकको शेयरमा आवेदन दिन पाउनेछन् । बैंकले २ लाख २ हजार १ सय ८६ कित्ता संस्थपक शेयर साउन १५ गतेदेखि लिलामी ल्याएको...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन रहेको छ । आज बैंकिङ् अवधिसम्ममा बैंकको लिलामी शेयरमा आवेदन दिन पाउने छन् । बैंकले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८९ हजार ४३९ कित्ता,...
राष्ट्र बैंकले मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी गरेको छ ।राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक भोलि सार्वजनिक गर्ने तयारी गरेको हो ।राष्ट्र बैंकका अनुसार आज सम्पन्न व्यवस्थापन समितिले मौद्रिक नीतिको भोलि सार्वजनिक गर्ने तयारी...
प्रभु क्यापिटल र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच सम्झैता
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग बीच एमओयु सम्झौता सम्पन्न भएको छ । प्रभु क्यापिटल लिमिटेडको सभाहलमा एक कार्यक्रमबिच सो सम्झौता भएको हो । सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकाली र केन्द्रीय...
ऋणपत्र निष्काशन गर्न एभरेष्ट बैंक र एनएमबि बैंकले बोर्डमा दियो आवेदन
काठमाडौं । ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा दुई बैंकले आवेदन दिएका छन् । एभरेष्ट बैंक र एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् । एभरेष्ट बैंकले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका...
मानुषी लघुवित्तको आइपीओमा १३ लाख ४७ हजारको आवेदन
काठमाडौं । मानुषी लघुवित्तको (प्राथमिक शेयर) आइपीओ निष्काशन गरेको दुई दिनमा नै झण्डै साढे १३ लाख आवेदकले आवेदन दिएका छन्। आज साँझसम्ममा कम्पनीको आइपीओमा १३ लाख ४७ हजार ८ सय ८ जना आवेदकले १ करोड ७७ लाख ७० हजार...
आन्तरिक राजश्व दोब्बर पार्ने कार्ययोजना पेश गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । बिहीवार आन्तरिक राजश्व विभागको व्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले राजश्व संकलनको अहिलेको अवस्थाबाट देश विकास संभव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ...
अर्को बजेट ल्याउन अघिल्लो सरकारलाई दोषारोपण गर्नु पर्ने हुन्छ ? पौडेल
काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्को बजेट ल्याउन अघिल्लो सरकारलाई दोषारोपण गर्नु पर्ने हुन्छ र ? भन्ने प्रश्न गरेका छन् । दुई दिनअघि अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा समक्ष प्रस्तुत गर्नु भएको देशको वर्तमान आर्थिक अवस्थाको जानकारीमाथि...
नेप्से १६ अंकले बढ्दा १७ अर्बमाथिको कारोबार, विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण
काठमाडौं । बिहिबार नेप्से परिसूचकमा सुधार देखिएको छ । आज नेप्से परिसूचक १६ दशमलव ३२ अंकले बृद्धि भई ३१७८.९१ विन्दुमा कायम भएको छ । पूँजी बजारमा आज २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच...
ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने सम्बन्धी सहकार्यपत्रमा सम्झौता भएको छ। समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्ला प्रा.लि.का अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका...



















