जीवन बीमाले फेरिएको सुन्दर घिमिरेको जिन्दगी, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह
मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेका सुन्दर घिमिरेले संघर्षको राजमार्गमा आफ्ना...
नेको इन्स्योरेन्सबाट हाटा गरेर सिईओ अशोक खड्का बेपत्ता, केन्द्रीय सदस्यको रुपमा एमालेको ११ औं महाधिवेशनमा भाग लिँदै
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्का कार्यालयको काममा हाटा (हाजिर गरेर टाप) गरेर बेपत्ता भएका छन् । उनी दुई दिनदेखि हाटा गरेर कार्यालयबाट बेपत्ता भएको कम्पनी स्रोतले जनाएको छ । कार्यालयको काम छोडेर हाटा गरेका सिईओ...
बीमा प्राधिकरणको अध्यक्ष ओझाको मुद्दामा छानविन प्रतिवेदन मागियो
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र शान्ति सिं थापाले संयुक्त आदेश जारी गर्दैै नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाको सम्बन्धमा यसअघि माग गरिएको छानविन प्रतिवेदन पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ । साथै इजलासले...
शेयर धितो राखेर कर्जा लिने बढ्दैः ४७ बैंक तथा वित्तीय संस्थाद्वारा साढे १ खर्ब प्रवाह, कुनले कति ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृति अर्थात् शेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को कात्तिक महिनासम्मको अवधिमा अधिकांश बैंक तथा वित्तीय संस्थाले शेयर धितो...
शरद ओझाको मुद्दामाथि सर्वोच्चमा आज सुनुवाई हुँदै, अदालतबाट पुनर्बहाली !
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले धेरै पटक सुनुवाई गरिरहेका छन्, शरद ओझा विरुद्ध र पक्षका मुद्दाहरु । आज पाँचौं पटक उनै न्यायाधीश अब्दुल अजिज मुसलमानले ओझा पक्ष रहेका दुई वटा मुद्दा लगाउमा राखेर सुनुवाई गर्दैछन् ।...
सरकारमा भूमाफियाको हालीमुहाली, पाथिभरा काण्डको छानविन कहिले ?
काठमाडौं । जेनजी आन्दोलनको अभूतपूर्व सफलतापछि बनेको वर्तमान सुशिला कार्की नेतृत्वको सरकारमा भूमाफियाहरुको हालीमुहाली हुन थालेको देखिन आएको छ । पाथिभरा काण्ड, चिया बगान काण्ड, नेपाल ट्रष्ट काण्ड छानविनमा उदासिन देखिएको सरकारले भटाभट सरकारी जमिन व्यापारीहरुलाई सुम्पने निर्णय गरेको...
८ जीवन बीमकको नयाँ बोनसदर सार्वजनिक, कुन कम्पनीमा बीमा गर्दा पाइन्छ सबैभन्दा बढी बोनस ?
काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ८ वटा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८१–०८२ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता...
ग्राहकलाई जिउदै जल्न बाध्य पार्दै गरिमा विकास बैंक, सर्लाहीका बिनले गरे पेट्रोल छर्केर आत्मदाह प्रयास
काठमाडौँ । ‘सबैमा पहुँच’ भन्ने आकर्षक नारा बोकेको गरिमा विकास बैंकको वास्तविकता भने यसको ठ्याक्कै उल्टो बन्न पुगेको छ । विकास बैंकको रूपमा विश्वास दिलाउँदै ग्राहकमैत्री सेवा दिने दाबी गर्ने गरिमा विकास बैंकले उल्टै आफ्नै ग्राहकलाई आर्थिक, मानसिक र...
नेपालमा नियो बैंकको सान्दर्भिकता
अवधारणा पूर्ण डिजिटल रूपमा कारोबार गर्ने गरी नेपाल सरकारले नियो बैंकको अवधारणा अघि सारेको छ । आर्थिक वर्ष २०८२/८३ भित्र नियो बैंक स्थापना गर्ने बजेट वक्तव्यमा उल्लेख छ । यसका साथै दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार...
लगानी सम्बन्धी त्रैमासिक रिर्पोट बुझाउन बीमा कम्पनीहरुको ढिलाई, प्राधिकरणको ताकेता
काठमाडौं । बीमा कम्पनीहरुले लगानी सम्बन्धी त्रैमासिक रिर्पोट नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बुझाउन सकेको छैन ।बीमकको लगानी निर्देशन २०८२ को व्यवस्था बमोजिम लगानी सम्बन्धी त्रैमासिक रिर्पोट ३० दिनभित्र पेश गनुपर्ने व्यवस्था रहेको थियो । तर यस आर्थिक बर्षमा...
कर्जा असुली नहुँदा संकटमा विकास बैंक र फाइनान्सः नाफामा गिरावट, कुनको अवस्था कस्तो (तथ्याङ्कसहित)
काठमाडौँ । कर्जा असुली प्रभावित हुँदा बैंक तथा वित्तीय संस्थाको मुनाफा निरन्तर ओरालो यात्रा तिर अघि बढी रहेको छ । खराब कर्जाको दबाबमा बैंक तथा वित्तीय संस्था पर्दा वित्तीय विवरण प्रभावित हुँदै आइरहेको हो । गत भदौ २३ र...
नविकरण बीमा शुल्क आर्जन १० प्रतिशतले बढ्यो, सिटिजन–आइएमई र सूर्यज्योतिको उच्च बृद्धि
काठमाडौ । चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले करिव ४० अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको तीन महिनामा ३९ अर्ब ६४ करोड ३० लाख...
फागुन २१ गतेको निर्वाचन नहुने लगभग निश्चित, अर्को मिति घोषणा कहिले ?
काठमाडौं । जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकारले आन्दोलनकारी जेनजी प्रतिनिधिहरुसँग गरेको सम्झौता अनुसार आगामी फागुन २१ गतेको निर्वाचन तत्कालका लागि टरेको देखिन आएको छ । सरकार र जेनजी नेताहरुका बीचमा यही मंसिर २४ गते भएको सम्झौता हिजो मंसिर...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २५ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार...
नेशनल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितलाई ६० देखि ८५ रुपैयाँसम्म बोनस दिइने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। नयाँ बोनसदर अनुसार सावधिक बीमा योजना अन्तर्गतका बच्चाको शिक्षा एवं विवाह बीमा योजना, सामूहिक सावधिक अमृत...
बीमा नगर्दाको प्रभावः जेनजी आन्दोलन पुननिमार्णमा ३६ अर्बमाथिको क्षति सरकारले व्योहोर्नुपर्ने
काठमाडौं । सरकारले सरकारी संरचनाको बीमा नगर्दा पुननिमार्णमा ३६ अर्बमाथिको क्षति सरकारले व्योहोर्नुपर्ने अनुमान गरिएको छ । जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको हो । जेनजी आन्दोलनमा भएको क्षति मूल्यांकन...
वाणिज्य र विकास बैंकले कार्यालय सञ्चालनमा खर्च गरे १३ अर्ब १७ करोड, कुनले कति ? (तथ्याङ्कसहित)
काठमाडौँ । चार महिनामा बैंकहरुको कार्यालय सञ्चालनमा १३ अर्बभन्दा बढी खर्च भएको पाइएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक र १७ विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को कात्तिक मसान्तसम्मको अवधिमा कार्यालय सञ्चालनमा १३ अर्ब १७ करोड...
बीमा कम्पनीहरुको लागि एक्चुअरी नियुक्ति सम्बन्धी निर्देशिका जारी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लागि एक्चुअरी नियुक्ति सम्बन्धी निर्देशिका जारी गरेको छप्राधिकरणले बीमकको कारोबार बिस्तारसँगै जोखिमको बदलिंदो प्रकृतिलाई मध्यनजर गर्दै सबै खाले बीमकलाई समेट्ने गरी जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धि निर्देशिका संशोधन सहित...
शेयर बजारमा जीवन बीमा कम्पनीहरुको लगानी ५१% ले बढ्यो, हिमालयन र नेपाल लाइफको सर्वाधिक
काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् । नेपालमा सञ्चालन रहेका १४ जीवन...
१३ प्रतिशतले घट्यो वाणिज्य बैंकको नाफाः चार महिनामा कमाए साढे १९ अर्ब, कुनको कति ?
काठमाडौँ । वाणिज्य बैंकहरुको नाफामा गिरावट देखिएको छ । जेन जी आन्दोलनपछि बनेको असहज परिस्थितिका कारण बैंकहरुको मुनाफा प्रभावित बन्न पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को चार महिनासम्मको तथ्याङ्क अनुसार वाणिज्य बैंकको...




















