किन्नुअघि हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्य

६ बैशाख २०८३, आईतवार ०७:५७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख ६ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, रातो आलु २४ रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, डल्ले भन्टा ७० रुपैयाँ, भिण्डी ५० रुपैयाँ, रायो साग ६० रुपैयाँ र कन्य च्याउ १५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*