पाथीभरा केवलकारमा चन्द्र ढकालको अर्बौं रुपैयाँ बालुवामा पानी बन्दै, तर प्रयास अझै जारी

काठमाडौं । विवादित पाथीभरा केवलकारमा अर्बपति व्यापारी चन्द्र ढकालको अर्बौ रुपैयाँ लगानी बालुवामा पानी बन्ने लगभग निश्चित जस्तै देखिएको छ । पहिचानवादी र पाथीभराको मुकुम्लुङ सभ्यताप्रेमीहरुले पाथिभराको जंगल र पहिचान मासेर केवलकार सञ्चालन गरी व्यापार गर्न नदिने स्पष्ट अडानपछि...


परिवार दलका अध्यक्ष एकनाथ ढकालको करोडौं खर्चको छानविन भएन, तीन वटा बैंकमा खाता भेटियो

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष सम्बन्ध भएका एकनाथ ढकालको करोडौं रुपैयाँ खर्चको छानविन भएन । देशी विदेशी शक्तिहरुबाट ठूलो रकम नेपाल भित्राएर धर्म प्रचार र राजनीतिक उथलपुथलमा खर्च गरेको आशंका गरिए...


सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पौडेल पुनः नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषक राज पौडेल दोहोरिएका छन्। कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुने गरी आगामी चार वर्षे कार्यकालका लागि पौडेललाई पुनः नियुक्ति...


नबिल बैंकद्वारा १२.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय

काठमाडौं । नबिल बैंक लिमिटेडको मंसिर १९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नेपाल राष्ट्र बैंकले स्वीकृत दिएमा आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५० प्रतिशत...


बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नै कार्यान्वयन गर्दैनन् संघको निर्णय

काठमाडौं । बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नै बैंकर्स संघको नियम कार्यान्वयन नगरेको पाइएको छ । नेपाल भ्यालुयर्स एशोसियसनका अनुसार संघका अध्यक्ष आफै सिइओ रहेकाे माछापुच्छ्रे बैंकमा संघसँग गरिएकाे निर्णय कार्यान्वयन नगरी उलङ्घन गरिईकाे हाे । साथै एशाेसिएशनले माछापुच्छ्रे...


मन्त्री नहुँदा वन मन्त्रालय माफियाको कब्जामा, मन्त्रिपरिषदबाट एकै रातमा १५६४ रोपनी वन-जग्गा हस्तान्तरणको निर्णय

काठमाडौँ । वन मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री शुशीला कार्की स्वयमले सम्हाल्दै आएकी छिन् । विभागीय मन्त्री नहुँदा वन मन्त्रालयमा भुमाफियाहरुले पूर्ण रूपमा कब्जा गर्न सफल भएका छन् । यही मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न व्यापारिक समूहलाई देशको...


निर्जीवन बीमकहरुको सोल्भेन्सी रेसियो अनुपात ३.४३, शिखर इन्स्योरेन्सको जोखिम धारण क्षमता उच्च

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको औषत सोल्भेन्सी रेसियो अनुपात ३.४३ रहेको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार उक्त सोल्भेन्सी रेसियो रहेको देखिएको हो । नेपालमा सञ्चालित १४...


जीवन बीमा कम्पनीहरूको एकल बीमाशुल्क आर्जन ६२ प्रतिशत बढ्यो, कुन कम्पनीको कति?

काठमाडौं । गत आर्थिक वर्ष (आव) ०८१/०८२ को प्रथम त्रैमासको तुलनामा चालू आव ०८२/८३ मा जीवन बीमा कम्पनीहरूको एकल बीमाशुल्क (सिंगल प्रिमियम) आर्जन ६२.४० प्रतिशतले वृद्धि भएको छ। गत आवको प्रथम त्रैमासमा कम्पनीहरूले २ अर्ब ३१ करोड ५ लाख...


रिलायन्स मिल्सको प्रदूषणको मारमा खनार बस्ती, गोल्यान ग्रुपको मनपरीले गाउँमा दुर्गन्ध-पानीमा विष!

काठमाडौँ । कानुनी यन्त्र प्रयोग गरी आईपीओ प्रक्रियामा अघि बढेको गोल्यान ग्रुपले संचालित रिलायन्स स्पिनिङ मिल्सले स्थानिय सर्वसाधारणलाई भने सास्ती दिने गरेको पाइएको छ । रिलायन्सको उद्योग अवस्थित क्षेत्रमा स्थानीयबासी दिनदिनै रोग, दुर्गन्ध र प्रदूषणसँग लडिरहेको खुलेको हो ।...


निर्जीवन बीमा कम्पनीहरुको लगानी करिब ६५ अर्ब, सिद्धार्थ प्रिमियर र सलिकोबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा ६४ अर्ब रुपैयाँबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले नियामक निकायको अधिनमा रहेर...


जनयुद्धमा बन्दुक भिरेका यतिराज नेशनल लाइफमा चम्काउँदै बीमा व्यवसाय (भिडियोसहित)

मानिसले जब अन्तरहृदयबाट आफू, परिवार अनि समाजको मात्रै हितभन्दा माथि पुगेर सिंगो देश र मानव समाजको विकासबारे सोच्छ तब अनेकन यात्राहरु गर्न बाध्य हुन्छ । सानैदेखि समानता, न्याय र बर्गीय मुक्तिको सपना देखेको यतिराज अधिकारी मुक्तिकामी जनताको सपना पुरा...


कोरियन लगानीमा स्थापित एसवाई प्यानल, सुदृढ वित्तीय अवस्थाले मच्चाउला शेयर बजारमा तान्डव ?

काठमाडौँ । २०७२ सालको विनाशकारी भूकम्पले मुलुकभर अत्यधिक क्षति पु-यायो । हजारौँ नागरिकले ज्यान गुमाए, लाखौँ घाइते भए र असंख्य संरचनाहरू भत्किए । विपद्पछि देशभर ‘भूकम्प प्रतिरोधी सामग्री’ र सुरक्षित आवासको आवश्यकता तीव्र रूपमा बढ्यो । यही आवश्यकतालाई सम्बोधन...


जीवन बीमा कम्पनीहरुको लगानी ८ खर्ब नजिक, नेपाल लाइफ एक्लैको दुई खर्ब, कुन क्षेत्रमा कसको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले झण्डै आठ खर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा कुल सात खर्ब ८९ अर्ब ८२ करोड...


बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवाललाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले दिएको सफाइ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। विशेष अदालतको फैसला अन्यायपूर्ण रहेको ठहर गर्दै अख्तियारले मंसिर १७ गते सर्वोच्चमा पुनरावेदन दर्ता गरेको प्रवक्ता...


ओझाको मुद्दामा छानविन समितिको प्रतिवेदन झिकाउन सर्वोच्च अदालतको आदेश, २८ गते नयाँ पेशी

काठमाडौं । सर्वोच्च अदालतले शरद ओझाले नेपाल सरकार मन्त्रिपरिषदका विरुद्धमा दायर गरेको रिटमाथि आजको सुनुवाईमा कुनै नयाँ आदेश नदिई छानविन समितिले दिएको प्रतिवेदन झिकाउन आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले ओझाले दायर...


गम्भीर त्रुटिले संकटमा हुन्डाई ब्रान्डः अन्तर्राष्ट्रिय बजारबाट लाखौं गाडी रिकल, नेपालमा पनि गुमाउँदै विश्वसनीयता

काठमाडौँ । नेपाली अटो बजारमा निरन्तर आगलागी र दुर्घटनामा परि रहेका हुन्डाई ब्रान्डका गाडीको अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत कमजोर हुँदै गएको देखिएको छ । कोरियन कार निर्माता कम्पनी हुन्डाई पछिल्लो वर्षहरुमा गुणस्तर समस्याका कारण गम्भीर संकटमा परेको देखिएको हो ।...


कात्तिकमा निर्जीवन बीमा कम्पनीको व्यवसाय १७% ले बढ्यो, कुनको कति ?

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक महिनामा तीन अर्ब १९ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ निर्जीवन...


जीवन बीमा दाबी भुक्तानी ७% वृद्धि, कुन कम्पनीको कति? (तथ्यांकसहित)

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरिसकेका छन्। सार्वजनिक तथ्यांक अनुसार गत आवको तीन महीनाको तुलनामा चालू आवको तीन महीनामा जीवन बीमा क्षेत्रको कुल दाबी भुक्तानी ७.३५ प्रतिशतले...


पुनर्बीमा कम्पनीको हकप्रदमा थप लगानी नगर्ने सरकारको निर्णय, तत्काल रोक्न प्राधिकरणलाई अर्थको निर्देशन

काठमाडौं ।सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको हकप्रदमा थप लगानी नगर्ने सरकारको निर्णय गरेको छ । जेनजी आन्दोलनपश्चातको अवस्थालाई मध्यनजर गर्दै सरकारले कम्पनीमा हकप्रद शेयरमा थप लगानी गर्न नसक्ने भएको अर्थमन्त्रालयले जनाएको छ। जेन–जी आन्दोलनको क्षतिका कारण सरकारले तत्काल...


सर्वोत्तम स्टीलको वर्षदिनको व्यापार ८ अर्ब ७२ करोड: टीएमटी डन्डीको दबदबा, ६ अर्ब कर्जाका लागि रेटिङ

काठमाडौँ । ब्यवसायी बिष्णु न्यौपानेको कम्पनी सर्वोत्तम स्टीलले वर्षदिनको अवधिमा पौन ९ अर्ब रुपैयाँको व्यापार गरेको छ ।सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनीले सन् २०२४।०२५ मा ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।...