नीति र मोडालिटीबिना नै पुजिबृद्धिको दवाव दिँदै बीमा समिति, कम्पनीहरु अन्योलमा
काठमाडौं । योजना र लक्ष्य प्राप्त गर्ने सही माडालिटी तयार नगरी हचुवाको भरमा पुँजि बृद्धिको कार्ययोजना पेश गर्न बीमा समितिले तोकेको मिति आज सकिदैछ । बीमा समितिले तोकेको म्याद सकिँदा सम्म धेरै कम्पनीहरुले पुँजि बृद्धिको योजना पेश गर्न सकेका...
नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिबीचको सम्बन्ध चिसियो, सिईओले माईक हुर्याउन खोजेपछि बिग्रियो सम्बन्ध !
काठमाडौं । सरकारी लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनी र नियामक निकाय बीमा समिति बीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीको व्यवहारका कारण बीमा समितिसँगको सम्बन्ध बिग्रन पुगेको हो । गत चैत्रको अन्तिम साता...
आर्थिक अभावमा मेचीनगरका किसानहरु स्वास्थ्य बीमाबाट बञ्चित
झापा । स्वास्थ्य बीमालाई हरेक नेपालीको घरघर पुर्याउने उद्देश्यले सरकारले सुरु गरे तापनि लोपोन्मुख किसान समुदाय भने अझै आवद्ध हुनसकेको छैन । अर्थाभावका कारण किसान समुदायले स्वास्थ्य बीमामा आफूहरू आवद्ध हुन नसकेको जनाएका छन् । ज्याला, मजदुरी गरेर जीविकोपार्जन...
बीमाले कसरी अनिश्चित जोखिम व्यवस्थापनको काम गर्छ ?
काठमाडौं । बीमालाई अर्को शब्दमा भन्दा जोखिम व्यवस्थापनको साधन भनिन्छ । बीमा भावि जीवनको अनिश्चित जोखिको रक्षावरण गर्ने माध्यम पनि हो । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो ।...
२१ बीमा कम्पनीले तयार पारे पुँजिवृद्धिको कार्ययोजना, मर्जर र हकप्रद विशेष प्राथमिक
काठमाडौं । बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा २१ कम्पनीहरुले योजना पेश गरेका छन् । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक...
आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,अधिकृत पूँजी बृद्धि र लाभांश प्रस्ताव पारित
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट...
खिलुङ कालिकामा साढे तीन करोड रुपैयाँ घोटालाबारे जनरल इन्स्योरेन्स कम्पनीको दावी उप समितिले गरेको छानविनमा के छ ? (माईन्यूटसहित)
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीभित्र घटेको चर्चित खिलुङ कालिका घोटाला काण्ड बीमाको सिद्धान्त विपरित रचिएको योजनाबद्ध आर्थिक अपराध भएको सोही कम्पनीको दावी उप समितिले निष्कर्ष निकालेको फेला परेको छ । कम्पनीको दावी समितिले गरेको छानविन पश्चात बसेको बैठकले खिलुङकालिका...
हाइड्रोपावर र सडक निर्माण परियोजनाहरुको लागत आकासिएको भन्दै नन ट्यारिफ विजनेस संसोधान गर्न माग
काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको बिबादास्पद नन ट्यारिप विजनेस निर्देशिका बिरुद्ध स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघ (एफक्यान)आजबाट आन्दोलित भएका छन् । बीमा कम्पनीहरुको संगको...
नेपाल निर्माण व्यवसायी महासंघद्धारा बीमा समितिमा धर्ना
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आज बीमा समितिको कार्यालयमा धर्ना दिएका छन् । बीमासम्बन्धी जारी गरिएको निर्देशिक २०७८ लगायतका प्रावधान संशोधन तथा खारेज गर्न र एकमुष्ठ म्याद थपसहित अन्य विषयका समस्या समाधानका लागि धर्ना दिन समितिमा आज धर्ना...
सीमा क्षेत्रमा अझै रोकिएन क्रसबोर्डर बीमा कारोबार, नेपाल छिरेर भारतीय कम्पनीले गर्दैछन् व्यवसाय
काठमाडौं । नेपालमा पर्याप्त बीमा कम्पनीहरू भए पनि नेपालीले सीमावर्ती भारतीय सहरका कम्पनीमा बीमा गर्ने क्रम भने अझै पनि रोकिएको छैन । नेपालको कानुन बन्देज गरे पनि नेपालमै बस्ने नागरिकले विदेशी कम्पनीहरूमा बीमा गर्ने गरेको पाईएको छ । खुल्ला...
१६ वाणिज्य बैंकहरुको खुद मुनाफा बढ्यो, सेञ्चुरी बैंक वृद्धिदरमा सबैभन्दा अगाडि
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशन गरेको वित्तिध्य विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा अधिंकाश बैंकहरुको खुद नाफामा वृद्धि आएको तथ्यांकले देखाएको छ।यस त्रैमाससम्ममा वाणिज्य बैंकले ५१ अर्ब १ करोड...
गभर्नर अधिकारीलाई पुनर्बहाली गर्ने न्यायाधिश फुँयाल को हुन ?
काठमाडौं । सरकारले गत चैत्र २४ गते छानविन समिति गठन गरेपछि निलम्वनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हिजो सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको छ । पुनर्बहाली पाएसँगै गभर्नर अधिकारी आज बाजागाजा सहित नेपाल राष्ट्र बैंक फर्केका छन् ।...
२० प्रतिशत लाभांश प्रस्तावसहित सगरमाथा इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २८ गते बस्नेगरी डाकेको हो । उक्त बैठकको निर्णयअनुसार कम्पनीको २५औं सभा वैशाख २८ गते...
राष्ट्र बैंकका गभर्नर अधिकारी नियमित काममा फर्किए
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजारदेखि नियमित काममा फर्किएका छन् । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन् । अर्थतन्त्र विषम्...
हिमालयन रिका लागि सेटिङ गर्दै राजश्व सचिव पुस्कर, आतंकवाद पुलमा आधा हिस्सा दिन कसरत
काठमाडौं । पछिल्लो समय अर्थ मन्त्रालयमा बसेर माफिया र प्रधानमन्त्री पत्नी आरजु देउवाबीचको सेटिङ गर्ने कार्यमा सचिव कृष्ण हरि पुस्कर सक्रिय भएका छन् । पुस्करले नै टिप्पणी उठाएको एक फाइल मन्त्रिपरिषदमा पुगेर नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत...
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन नगर्न सर्वाेच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्वन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । यस्तो आदेशसँगै गभर्नर अधिकारी राष्ट्र बैंकमा पुनर्बबहाली भएका छन् । सर्वोच्च अदालतल गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल निलम्बन नगर्न अल्पकालीन अन्तरिम...
बीमा समितिमा चार कम्पनीहरुको पुँजीवृद्धि योजना पेश, समयमा पेश नगर्ने कम्पनीलाई कार्वाही
काठमाडौं । बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा चार कम्पनीहरुले योजना पेश गरेको छ । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक...
बीमा समितिको प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश
काठमाडौं । बीमा समितिले प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेको छ । समितिले प्रादेशिक कार्यालय मार्फत समितिको नियमनकारी भूमिका अझ विस्तार गर्न प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेको हो । समितिले आगामी आर्थिक आर्थिक वर्षको लागि अर्थमन्त्रालयलाई...
इजलाशको साहारामा बीमितमाथि अपराध गर्दै सगरमाथा इन्स्योरेन्स
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा शुल्क लिई बीमा गरेर बीमितलाई अप्ठेरो परेको बेला दावी भुक्तानी दिन भने अनेकन बाधा मात्रै सिर्जना गर्दैन उल्टै अदालतमा जाने मुद्दा दायर गर्ने र इजलाशको साहारामा बीमितमाथि अन्याय गर्दै आएको पाइएको छ ।...
सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैशाख २ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आइपीओमा साढे १८ लाख बढीले आवेदन दिईसकेका छन् । कम्पनीले ३ करोड ९५ लाख...



















