सप्तकोशी नदि फुटेर उदयपुरका बस्तीमा पस्यो, अर्बौको क्षति हुने, बीमा कम्पनीहरुमा दावी पर्ने भय
काठमाडौं । नेपालकै ठूलो नदी मध्येको सप्तकोशी नदिमा आएको बाढीमा एउटा भंगालो फुटेर उदयपुरबाट बस्तीतर्फ अघि बढेको छ । यसबाट उदयपुर र सुनसरी जिल्लाका करिब २० जना जनता प्रभावित हुने प्रारम्भिक रुपमा घटनास्थलबाट प्राप्त खवरमा जनाइएको छ । अहिले...
२१ लघुवित्तको वित्तीय विवरण: अर्ब क्लबमा छिमेक लघुवित्त, अन्य लघुवित्तको मुनाफा कति ? (तथ्याङ्क सहित)
काठमाडौं । असार मसान्त सकिएसँगै लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको प्रारम्भिक वित्तीय विवरण धमाधम प्रकाशित गर्न थालेका छन् ।हालसम्म नेप्सेमा सूचीकृत २१ वटा लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । विवरण प्रकाशित गर्ने लघुवित्तहरुको औसत...
सर्जन बिक घटनालाई उचालेर सिद्धान्त र सिष्टममा प्ले गर्ने प्रयास, अण्डरराईटिङका दोषी खोज्न किन ढिलाई ?
काठमाडौं । नेपाल प्रहरीको सिआईबीले सुक्ष्म अनुसन्धानको क्रममा पत्ता लगाएको साढे दुई करोड रुपैयाँको बीमा दावी भुक्तानी लिनको लागि सर्जन बिकको हत्या गरिएको विषयलाई प्रधानतासाथ उचालेर बीमा जगतको सिद्धान्त र सिष्टममा प्ले गर्ने प्रयत्नहरु हुन थालेका छन् । यद्यपि...
श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्धारा देशको समृद्धि सम्भव छः अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा देशमा आर्थिक सम्बृद्दि हासिल गर्न सकिने बताएका छन् ।संवाद डवलीमा आयोजित ३० औ किसान सहिद दिवस तथा ६९ औ भीमदत्त पन्त स्मृति दिवसको अवसरमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले...
नेपाल लाइफको बजार पुँजिकरण दुई खर्ब २० अर्बबाट ६६ अर्बमा झर्यो, लगानीकर्ताले कति गुमाए ?
काठमाडौं । दोस्रो बजारको आकर्षक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेर आधा दशकयताकै सस्तो भएपनि लगानीकर्ताहरू अझै खरिद गर्ने मुडमा छैनन् । लगानीकर्ताको आकर्षण हुन नसक्दा सेयर मूल्य लगातार घटिरहेको छ । पछिल्लो समय हिजो बजार बन्द हुनुअघि...
सर्जन बिक घटनामा बीमा समितिले छानविन प्रक्रिया अघि बढायो, मंगलबार सक्कल फाइलसहित उपस्थित हुन निर्देशन
काठमाडौं । बीमा समितिले सर्जन बिक प्रकरणमा छानविन गर्ने भएको छ । समितिले छानविनका लागि निर्देशन दिएकोले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई भोलि सोमबार सक्कल फाइलसहित उपस्थित हुन निर्देशन दिएको छ । समितिले रिलायन्स लाइफलाई आज पत्र पठाउँदै भोलि मंगलबार...
जीवन बीमामा ग्रहण लगाउने प्रयासका विरुद्धमा सबै एकजुट होऔं, अपराधीलाई कारवाही र पीडितलाई न्याय दिऔं
“जीवन अमुल्य छ” यो हरफ बीमा बजारको लागि महत्वपुर्ण हो । अमुल्य जीवनको निरन्तता र आश्रित परिवारलाई बीमा सहारा भन्ने चलन पनि छ । त्यसैले पनि मानिस यी महत्व बुझेर नै बीमा गराउँछन । भोलि भैपरी आएको खण्डमा बीमाले...
आईपीओ भर्दा तीन बैंकको आश्वा शुल्क नलाग्ने, २४ बैंकमा शुल्क तिनुपर्ने (यस्तो छ कानुनी व्यवस्था)
काठमाडौं । आईपीओ भर्दा तीन वाणिज्य बैंकमा खाता भएका लगानीकर्ताले आईपीओ भर्न सेवा उपलब्ध गराए वापत बैंकहरुलाई तिर्नुपर्ने शुल्क सि आश्वा बिना नै निःशुल्क रुपमा आवेदन दिन पाउनेछन् ।हाल राष्ट्रिय वाणिज्य बैंकमा बैंक, नबिल बैंक र एनआईसी एशिया बैंकमा...
पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तर, बीमकले कस्ता सुविधाहरु पाउनेछन् ? चार कम्पनीले प्रकृया अघि बढाँउदै
काठमाडौं । बीमा समिति मर्जरमा जाने बीमा कम्पनीहरुलाई स्किम दिने भएको छ। बीमा समितिले पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तरता दिने भएको छ। यसअघि असारमसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई छुट सुविधा दिने बीमा समितिले निर्देशन दिएको थियो।...
जीवन बीमामा इच्छाइएको व्यक्ति राख्दा नाता खुल्ने कागजात अनिवार्य गरिँदै, आमालाई सजिलै इच्छाउन नपाउने !
काठमाडौं । सर्जन बिकको बीमा दावी भुक्तानी लिनको लागि हत्या गरेको तथ्य उजागरसँगै बीमा समितिले जीवन बीमामा इच्छाइएको व्यक्ति राख्दा आवश्यक कानुनी प्रक्रिया पुर्याउन सबै बीमा कम्पनीलाई निर्देशन दिने भएको छ । बीमा कम्पनीका अभिकर्ता र अण्डरराईटिङले इच्छाइएको व्यक्तिको...
प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर, मर्जरपछि २२ अर्ब चुक्ता पुँजी
प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै बैंकका संचालकहरूले उपस्थितीमा होटल मोरियटमा आाज मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मर्जर सम्झौता भएसँगै प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त गर्नेछ प्रारम्भिक सम्झाैता अनुसार...
अर्थमन्त्री शर्माद्धारा निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमका बीचमा पदभार ग्रहण गरेका छन् ।सिंहरदवारस्थित अर्थमन्त्रालयमा आज पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेका छन् । मन्त्री शर्माले पहिलो निर्णय निक्षेप...
झुक्याएर बीमा दावी लिने छ जनाबाट साढे दुई करोड फिर्ता गर्ने प्रक्रिया सुरु, खाता बन्द र सम्पत्ति रोक्का हुने
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट झुक्याएर दुई करोड ५० लाख रुपैयाँ बीमा दावी भुक्तानी लिने स्व. सर्जन बिककी श्रीमती सपना मल्ल तथा उनको समुहबाट बीमा दावी भुक्तानी बापत लिएको रकम फिर्ता हुने भएको छ । फिर्ता गर्न आवश्यक...
बीमा ठगीबारे छलफल गर्न सबै जीवन बीमा कम्पनीलाई समितिले बोलायो
काठमाडौं । बीमा समितिले बीमा दाबीको लागि हत्या प्रकारणको बारेमा रिलायन्स लाइफ सहित सम्पूर्ण बीमा कम्पनीको सिईअोहरुलाई बोलाएर छलफल गर्ने भएको छ ।आज दिँउसो ३ बजे जीवन बीमा कम्पनीहरुको सम्पूर्ण सिईओहरुलाई उक्त बिषयमा छलफल गर्ने बीमा समितिले जनाएको छ...
जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने तयारी
काठमाडौं । जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्। स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ।पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्। प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि...
भुकम्पले खास क्षति भएको छैन, आत्तिनुपर्दैनः खोटाङका स्थानीय जनप्रतिनिधि
काठमाडौं । आज विहानै गएको शक्तिशाली भुकम्पले खासै क्षति नभएको खोटाङका स्थानीय जनप्रतिनिधिहरुले जनाएका छन् । बीमापोष्टसँग कुराकानी गर्दै हलेसी वाचुङ नगरपालिकाकी मेयर बिमला राईले कुनै पनि घरहरु नभत्किएको र मानिसहरु कसैलाई पनि केही नभएको जनाएकी छिन् । सो...
सर्जन बिक प्रकरणमा अदालत र प्रशासन समेत चुक्यो, जीवन बीमालाई हतोत्साहित बनाउने दुस्प्रयास नगरौं
काठमाडौं । गत वर्ष साउन १३ गते हस्तान्तरण गरेको साढे दुई करोड रुपैयाँको दावी भुक्तानी हिजो साउन १३ गते बिग फ्रड प्रमाणित भएको छ ।२०७८ बैशाख २ गते राति ११ बजे सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर निवासी २१...
अपराधिक घट्नासँग जोडिदै जीवन बीमा, सिंगो बीमा व्यवसाय निरुत्साहित हुने चिन्ता
काठमाडौं । प्रहरीको अनुसन्धान ब्युरोले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् रिलायन्स लाइफ इन्स्योरेन्सबाट बीमा भुक्तानी लिएको घट्नाले सिंगो बीमा व्यवसाय स्तब्ध बन्न पुगेको छ । जीवन...
संसदीय छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन, अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको निष्कर्ष (पूर्णपाठ सहित)
काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटालाई बुझाएको छ । हिजो बिहानदेखि सत्तापक्ष र प्रतिपक्षबीच बसेको लामो छलफल पछि साँझ भएको अन्तिम प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटसम्क्ष आज पेश गरेको हो । १२९...
बीमाको साढे दुई करोड रुपैयाँको लोभमा बीमितको हत्या, कम्पनीको अन्डरराईटिङमा फितलो, पुनर्बीमाको शंकाले खुल्यो रहस्य
काठमाडौं ।विगत केही समययता बीमा बापतको रकम हत्याउने लोभमा जघन्य अपराध बढ्दै गएका छन्। सामाजिक अपराधका यस्ता घटनातर्फ बीमा समितिले नै पनि निकै सचेत भई अध्ययन गरिरहेको छ। गलत नियतले गरिएका यस्ता शंकास्पद दाबीलाई आफूहरुले रोक्दै आएको बीमा समितिका...



















