बैंकहरुको नाफा २३ प्रतिशतले बढ्यो, कुन सूचाङ्कमा कुन बैंक अब्बल ? (तथ्याङ्कसहित)
काठमाडौं । नेपाल राष्ट बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त २६ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमासम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । केन्द्रीय बैैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका २०७८ संशोधन गरी...
एकीकृत निर्देशिका जारी गर्ने तयारीमा बीमा समिति, छलफल तीव्र
काठमाडौं । नेपाल राष्ट्र बैंकले झै बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि एकिकृत निर्देशिका जारी गर्ने भएको छ । त्यसको लागि बीमा समितिले सबै बीमा कम्पनीहरुसँग छलफल सुरु गरेको छ । बीमा क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनको लागि...
संस्थागत निक्षेपको ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णयविरुद्ध बीमा क्षेत्र
काठमाडौं । राष्ट्र बैंकले सस्थागत निक्षेपको ब्याजदरमा अन्य निक्षेपकर्ता जत्तिकै दररेट लगाउन नमिल्ने गरी लगाम लगाएसँगै बीमा क्षेत्रमा तरंग फैलिएको छ । बीमा क्षेत्रबाट राष्ट्र बैंकले संस्थापक निक्षेप अन्यभन्दा दुई प्रतिशत कम हुनुपर्ने निर्णयका कारण बीमा क्षेत्रमा तरंग मच्चिएपछि...
सातवटा विकास बैंकहरुको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ? (तथ्याङ्कसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंकहरुमध्ये हालसम्म ७ वटा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८,...
सर्जन बिक प्रकरणमा बाँके प्रहरीको गम्भिर त्रुटी, रिलायन्स लाइफले घट्ना शंकास्पद रहेको भन्दै पत्र पठाउँदा समेत अनुसन्धान गरिएन
काठमाडौं । बीमा दावी भुक्तानी लिने उद्देश्यले नेपालका अदालतदेखि प्रशासनसम्म र बीमा कम्पनीलाई झुक्याएर अपराधीहरुको समुहले बीमा दावी भुक्तानी लिनुमा बाँके जिल्ला प्रहरी कार्यालयको गम्भिर त्रुटी देखिएको छ । तत्कालिन बाँके जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा रहेको...
सबैभन्दा धेरै मुनाफा कमाउने संस्था बन्यो सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आइएमईलाई उछिन्दै पाँच अर्ब २१ करोड मुनाफा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो बैंकको खुद नाफामा सुधार देखिएको छ । सरकारी लगानीको बैंक सम्भवतः धेरै वर्षपछि पहिलो पटक सबैभन्दा धेरै मुनाफा...
१९ वाणिज्य बैंकको वित्तिय विवरण सार्वजनिक : मुनाफा र लाभांश क्षमतामा कुन बैंकको अवस्था कस्तो ? (तथ्याङ्क ग्राफ सहित)
काठमाडौं । हालसम्ममा १९ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया, ग्लोबल आइएमई, सानिमा, एनसीसी, माछापुच्छ्रे, प्रभु, लक्ष्मी, सिटीजन्स, सनराइज, माछापुच्छे, स्टान्डर्ड चार्टर्ड, एभरेष्ट, कुमारी, नेपाल एसबिआई, हिमालयन, सिद्धार्थ, प्राइम कमर्सियल,...
बिदामा बसेका अर्थसचिव मधुकुमार मरासिनीको सरुवा
काठमाडौं । बिदामा बसेका अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीको सरुवा गर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । जनार्दन शर्मा अर्थमन्त्रीको रुपमा फर्केपछि मरासिनीमा बिदामा बसेका थिए । करको दर हेरफेरको...
हिमालयन एभरेष्ट इन्स्योरेन्सका कर्मचारीहरु निराश, बढुवा रोकियो, कर्मचारीको तलव नबढ्ने चिन्तामा
काठमाडौं । दुई बीमा कम्पनीहरु मर्जरपछि यसको प्रत्यक्ष असर कर्मचारी बृत्तमा पर्दछ । मालिकहरुको मन मिल्दा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी दुई वटा आपसमा त मर्जर गरे तर कर्मचारी मर्जर गर्न नसक्दा कम्पनीको भविष्यमाथि नै प्रश्न...
प्राइम लाइफको सिईओमा निर्मल दाहाल नियुक्त
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा निर्मल दाहाललाई नियुक्त गर्ने निर्णयलाई बीमा समितिले बिहीबार स्वीकृत गरेको छ । यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि सो पद रिक्त थियो । कम्पनीको सञ्चालक समितिले...
राष्ट्र बैंकद्धारा स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनसीसी बैंकलाई नगद जरिवाना
काठमाडौं । राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवानानेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ ।गत आर्थिक बर्षको चौथो...
पढ्दै बीमा व्यवसायमा रमाउदै: सिटिजन लाइफकी आस्था केसी १८ वर्षकै उमेरमा एमडीआरटी बन्न सफल
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकि अभिकर्ता आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटीमा छनोट हुन सफल भएकि छिन् । आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटी बन्न सफल भएको र कम्पनीको सबैभन्दा कम उमेर सफल अभिकर्ता भएको कम्पनीको दाबी रहेको छ...
मर्जर जादै गरेका बीमा कम्पनीहरुको स्वार्थ बाझिने गरी डिडिए सम्पन्न, नियमन कमजोर बनाउने प्रयास
काठमाडौं । गत साउन १ गतेदेखि एकीकृत कारोबार गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको डिडिए १५ दिनभित्रैमा सम्पन्न गरियो । कर्मकाण्डी रुपमा गरिएका दुवै कम्पनीको डिडिए एउटै कम्पनीबाट गराइएको थियो । वित्तिय क्षेत्रमा मर्जरमा जाने दुई...
नेशनल लाइफको दुई लाख ७६ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा
काठमाडौं । नेशनल लाइफका दुई वटा संस्थापक लगानीकर्ताहरुले आफूसँग रहेको दुई लाख ७६ हजार कित्ता शेयर बिक्रीमा राखेका छन् । प्रुडेक्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि को स्वामित्वमा रहेको दुई लाख एक हजार ८२० कित्ता र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट...
बीमा कम्पनीमाथि अन्याय गर्दै राष्ट्र बैंक, मुद्दति निक्षेपको ब्याज अन्तर अन्यायपूर्ण
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत विन्दुले कम हुनुपर्ने नयाँ ब्यवस्था लागू गरेको छ । बैंकिङ क्षेत्रको...
सरकारी कम्पनीको पुँजि वृद्धि गर्न कस–कसलाई सोध्नुपर्ने हो ? बीमा समितिको दायरामा आउनुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारी कम्पनीको पुँजि वृद्धि गर्न कस–कसलाई सोध्नुपर्ने हो भन्दै राष्ट्रिय बीमा कम्पनीलाई सोधेका छन् । राष्ट्रिय बीमा कम्पनीको ९ औ बार्षिकत्सव कार्यक्रमा बोल्दै बीमा समितिका अध्यक्ष सिलवालले यस्तो प्रश्न सोधेका हुन्...
घर–जग्गा धितोमा १००ः३० रेसियो नाघेका कर्जा असुल गर्न राष्ट्र बैंकको निर्देशन, जग्गामा लगानी गरेकाहरु डुब्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा ऋण लगानी गरेका बैंक तथा वित्तिय संस्थालाई फेयर भ्यालुको १००ः३० रेसियोभन्दा बढि ऋण प्रवाह भएका ऋणीसँग बढी भएको हदसम्मको ऋण रकम असुल गर्न राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको...
पुस मसान्तसम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई सुविधा निरन्तर, ६५ वर्ष उमेर नाघेकोले सिईओ बन्न वा पुनः नियुक्त लिन पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थालाई यसअघि दिइएको छूट तथा सुविधा उपलब्ध गराउने भएको छ ।आफ्नै वर्ग भत्र गाभिइ वा प्राप्तिमा गई पुस मसान्तभित्र एकीकृत कारोबार...
जीवन बीमामा संख्यात्मक प्रतिस्पर्धा भयो, अब गुणात्मकतामा केन्द्रित गराउँछौंः अध्यक्ष सिलवाल
काठमाडौं । सङ्ख्यात्मक बीमा पोलिसीको कारण बीमा क्षेत्रमा समस्या देखिएको बीमा ठगी प्रकरण बढ्दै गईरहेको बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् ।जीवन बीमा क्षेत्रमा भएका ठगी प्रकरणमा बीमा पोलिसीको सङ्ख्या मात्रै बढाउने काम जीवन बीमा कम्पनीहरुमा भएको...
आजबाट आईपीओ खुलेको अभियान लघुवित्तको वित्तीय अवस्था कस्तो ?
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।लघुवित्तले...




















