जनरल इन्स्योरेन्स कम्पनीको ५१ करोड जोखिममा, अध्यक्ष कयाल दोस्रो काण्डमा फस्दै !
काठमाडौं । खिलुङ कालिका काण्डमा झण्डै तीन करोड रुपैयाँ क्षति व्यहोरेको जनरल इन्स्योरेन्स कम्पनी अर्को ५१ करोडको काण्डमा फस्ने सम्भावना देखिएको छ । केही दिनअघि भिषण आगोलागीमा परेर ध्वस्त भएको झापाको चारआलीस्थित मनसा थाई फुडमा करिब एक अर्बको क्षति...
बीमा समितिले किवी र ड्रागन फ्रुट्स सम्बन्धी नयाँ बीमालेख जारी गर्ने, बोर्डबाट पारित हुन बाँकि
काठमाडौं । बीमा समितिले कृषकहरुले माग गरेसँगै नयाँ बीमालेख जारी गर्ने भएको छ। कृषि बीमामा पछिल्लो समय कृषकहरुले आफूले चाहेजस्तो बीमा पोलिसी नभएको भन्दै गुनासो गर्दै आईरहेको छ। उक्त मागलाई सम्बोधन गर्दै समितिले कृषि बीमालेख जारी गर्न लागेको बीमा...
भोलिबाट आउँदैछ नेष्डो समृद्ध लघुवित्तको आईपीओ, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले भोलि फागुन ११ गतेबाट सर्वसाधारणको लागि आईपीओ जारी गर्दैछ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ...
नेशनल लाइफ ३५ औं वर्षमा प्रवेश, उत्कृष्ट लाभ र प्रतिफल निरन्तरताको प्रतिबद्धता
काठमाडौं । २०४४ साल फागुन १० गते सोमबार स्थापना भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३५ औं वर्षमा प्रवेश गरेको छ । आम जनतालाई विश्वस्तरीय बीमा सेवा दिने उद्देश्यले संस्थापित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजको दिनसम्म आईपुग्दा देशको तेस्रो...
जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए ७ अर्ब ८५ करोड रुपैयाँ, ६ कम्पनीको घट्यो (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई कमिशन वापत ७ अर्ब ८५ करोड रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा अभिकर्ताहरुले पाउने कमिशन ९ प्रतिशतले बढेर ७ अर्ब ८५ करोड ३९ लाख ८२ हजार रुपैयाँ पुगेको कम्पनीहरुले प्रकाशन...
नयाँ स्टक एक्सचेन्जको लाईसेन्स लिन माफियाको समुह सक्रिय, अध्यक्ष हमाललाई फसाउने तयारी
काठमाडौं । नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा दुई वटा स्टक एक्सचेन्ज चाहिन्छ भन्दै यतिबेला मिडियामार्फत लविङ भइरहेको छ । हिजो एक दैनिक पत्रिकामार्फत सुरु भएको दोस्रो स्टक एक्सचेन्जको कथा अबका दिनमा सबै मिडियामा भाइरल बनाउने गरी माफियाको गिरोहले...
काठमाडौंमा फेरि हिउ पर्यो, चन्द्रागिरी, शिवपुरी, नगरकोट सबै सेताम्मे
काठमाडौं । हिजो राति परेको पानीसँगै राजधानी काठमाडौंको चन्द्रागिरीसहितका चारै भन्ज्याङ्मा भारी हिमपात भएको छ । हिजो पोखरामा भिषण असिना पानी समेत परेको थियो । आइतबार राति परेको पानीसँगै काठमाडौको चन्द्रागिरी, शिवपुरी, रानीपौवा, भक्तपुरको नगरकोट तथा ललितपुरको पुल्चोकीमा भारी...
नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीले के–केमा प्रगति गरे, कुनको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत हाल १२ कम्पनीहरुमध्ये नेपाल लाइफको अग्रता नै कायम रहेको छ । फुयुचर प्रोभिजनको कारण नेपाल लाइफको खुद मुनाफा...
खिलुङ कालिका काण्डमा नेपाल पुनर्बीमाबाट साढे तीन करोड भराउन माग गर्दै जनरल इन्स्योरेन्स कम्पनी बीमा समितिमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले खिलुङ कालिका एग्रोमा मरेका साढे तीन करोड रुपैयाँ बराबरका कुखुराको दावी भुक्तानी नदिने निर्णयका विरुद्धमा जनरल इन्स्योरेन्स कम्पनी बीमा समितिमा गएको छ । जनरल इन्स्योरेन्स कम्पनीले खिलुङ कालिकाको दावी भुक्तानी नदिने नेपाल पुनर्बीमाको निर्णय...
हिमालयन जनरल इन्स्योरेन्सको २८औं साधारण सभा फागुन ३० गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले सभा फागुन ३० गते कम्पनीको केन्द्रीय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने निर्णय...
आजै मध्यरातिदेखि पेट्रोल र डिजेलको मूल्य बढाउने सरकारको निर्णय, इन्धनको नयाँ मूल्य कति ?
काठमाडौं । केही पहिले मात्रै जनताको ढाड सेक्ने गरी इन्धनको मूल्यबृद्धि गरेको सरकारले आज मध्यरातिदेखि पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्ने निर्णय गरेको छ । सरकार नियन्त्रण नेपाल आयल निगमनले आज राति १२ बजेदेखि इन्धनको मूल्य बृद्धि गर्न निर्णय...
शेयर बजारमा राष्ट्र बैंकको थप कडाई, आईतबारबाट के होला शेयर बजार ?
समाचार विश्लेषण नेपाल राष्ट्र बैंकले चालु आवको अर्धबार्षिक मौद्रिक नीतिको समीक्षामार्फत शेयर बजार, घरजग्गा, व्यक्तिगत ओभरड्राफ्ट कर्जा लगायतका कर्जाहरुमा थप कडाई गर्ने नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको उक्त नीति सार्वजनिक भएसँगै शेयर बजारमा भने व्यापक होहल्ला र...
मन्त्रिपरिषदद्धारा राष्ट्रिय बीमा संस्थान अध्यक्ष गंगाराम कँडेलको राजिनामा स्वीकृत
काठमाडौं । हिजो बिहिवार बसेको नेपाल मन्त्रिपरिषदको बैठकले राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेलको राजिनामा स्वीकृत गरेको छ । संस्थानका अध्यक्ष कँडेलले गत महिना राजिनामा दिएका थिए । सरकारका प्रबक्ता सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हिजो बसेको मन्त्रिपरिषदका बैठकको...
अजोड इन्स्योरेन्स कम्पनीको चौथौ बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको चौथौ बार्षिक साधारणसभाको सम्पन्न भएको छ। सभा काठमाडौंको युनाईटेड वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा सम्पन्न भएको हो । साधारणसभामा आव २०७७।०७८ को बार्षिक प्रतिवेदन पारित गर्ने, वित्तिय विवरणहरु पारित गर्ने तथा चालु आवको लागि लेखा...
मौद्रिक नीति समिक्षाको ९ व्यवस्था र तिनले पार्ने असरः मनोज ज्ञवाली
काठमाडौं । मौद्रिक निति को अर्धबार्षिक समीक्षामा प्रयोग गरिने भनिएका मौद्रिक तथा बित्तीय उपकरण तथा त्यसका सम्भावित असरहरुः १। मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको छ ।...
नेशनल लाइफको वार्षिक साधारण सभा फागुन २९ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको फागुन ५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारणसभा बोलाएको हो । बैठकले आगामी फागुन २९ गते आइतबारका दिन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान...
घरजग्गा, शेयरमा प्रवाह हुने कर्जामा कडाई गर्ने राष्ट्र बैंकको घोषणा
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता समस्या समाधान गर्न घरजग्गा, शेयर धितोमा कर्जा तथा व्यक्तिगत घरजग्गा कर्जा, व्यक्तिगत हायरपर्चेज कर्जामा कडाई गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले चालु आवको अर्धबार्षिक समीक्षा आज सार्र्वजनिक गर्दै घरजग्गा तथा शेयर धितो...
राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक, अन्तर बैंकको सापटीमा ब्याजदर बढाइयो
काठमाडौंद । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा आज सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुका बीचमा हुने अन्तर बैंक सापटीदर अधिकतम् ७ प्रतिशतको सीमासम्म खुल्ला गर्ने निर्णय गरेको छ । यसअघि पाँच प्रतिशतमा रहेको अन्तरबैंक...
मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिदै बीमा समिति, कुन–कुन सुविधा थप भए ?
काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिने भएको छ। बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप प्रोत्साहन गर्ने मार्जर मर्जर सम्बन्धी केही बुँदा थप गरेको हो । कम्पनीहरु आपसमा मर्ज वा...
लगानी नै नगरी बार्षिक करोडौं रुपैयाँ अमेरिका लैजादै मेट लाइफ, कहिलेसम्म छाडा छोड्ने ? बहस गरौं
बीमा बहस यतिबेला देशमा तरलता हाहाकार छ । विदेशी मुद्राको संचिती लगातार खस्किरहेको छ । देश यस्तो अप्ठेरोबाट गुज्रिरहेको समयमा समेत ३३ करोडभन्दा बढि रकम डलरमा साटेर अमेरिका लैजाँदैछ । हालसम्म मेट लाईफले अर्बौ रुपैयाँ नेपालबाट लगिसकेको छ ।...




















