प्रधानमन्त्री देउवा र प्रचण्ड बीचको छलफलमा हिमालयन रिइन्स्योरेन्स घोटालाको विषय उठ्यो
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षका बीचमा अर्थमन्त्री जनार्दन शर्माको सम्बन्धमा छलफल भएको छ । हिजो राति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको पक्षमा गराइएको घोटालाको विषय उठेको स्रोतले जनाएको छ ।...
ब्रोकर लाइसेन्स खुल्ला गर्ने धितोपत्र बोर्डको निर्णय, २० करोड चुक्ता पुँजि भएका सबैले नयाँ लाइसेन्स पाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स खुल्ला गर्ने निर्णय गरेको छ । बोर्डले हिजो बसेको बैठकबाट ब्रोकर लाइसेन्सको कोटा प्रणाली खारेज गर्दै २० करोड चुक्ता पुँजि सहित दर्ता हुन आउने सबै कम्पनीलाई नयाँ लाइसेन्स दिने निर्णय गरेको हो...
हिमालयन बैंक र सिभिल बैंकबीच १००ः८० को सेयर स्वाप अनुपातमा मर्जर सहमति
हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जर बार्गेनिङ निश्कर्षमा पुगेको छ । सिभिल बैंकका एक सञ्चालकका अनुसार आज साँझदेखि बसेको दुई बैंकको मर्जर कमिटीका सदस्य तथा सञ्चालकहरुको बैठकले लामो समयदेखिको गाँठो फुकाल्दै मर्जरमा जाने विषयमा सहमति कायम गरेको हो ।...
‘अर्थमन्त्री शर्माले राजिनामा दिएका छैनन्’ प्रम देउवाले राजिनामा मागेको कुरा सत्य होइन’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे अनेकन कुराहरु बाहिर आइरहँदा उनले आफ्नो पदबाट राजिनामा नदिएको र प्रधानमन्त्री राजिनामा पनि नमागेको मन्त्रिपरिषदको बैठकमा सहभागी एक जना सदस्यले भर्खरै बीमापोष्टलाई जानकारी दिएका छन् । मन्त्रिपरिषदको बैठकमा सहभागी ति मन्त्रीका अनुसार अर्थमन्त्री शर्माले...
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले भोलिदेखि म्युचुअल फण्ड निष्काशन गर्दै, यस्तो छ कम्पनीको विस्तृत वित्तिय अवस्था
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले मिति २०७९ साल असार २२ गतेबाट इकाई निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। फण्डको प्रति इकाई अंकित मुल्य रु १०...
विविध कार्यक्रमका साथ अजोड इन्स्योरेन्स कम्पनीको चौथौ वार्षिकोत्सव मनाईदै, प्रविधिमैत्री बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको चौथौ वार्षिकोत्सव सम्पन्न भएको छ। कम्पनीले आज विविध कार्यक्रमका साथ प्रधान कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ भने वृद्धआश्रममा समेत सहयोग गरेको छ। कम्पनीले आफनो प्रधान कार्यालय सि.टि.सि. मल सुन्धारामा रक्तदान कार्यक्रम गरि वार्षिकोत्सव...
सगरमाथा इन्स्योरेन्सले फैसला कार्यान्वयन गर्ने म्याद गुजार्यो, बीमा समितिकै निर्देशन उल्लघन, कारवाही हुनेमा आशंका
काठमाडौं । बीमितलाई दावी भुक्तानी नदिई अपराध गर्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनीले अदालतबाट जारी भएका फैसला कार्यान्वयन समेत अस्वीकार गरिदिएपछि सिंगो बीमा समिति नै तनावमा परेको छ । उच्च अदालत पाटनको गत फागुन ८ गतेको फैसला, उच्च अदालत पाटनकै...
अवैधानिक रुपमा कमाएको पैसालाई बैंकिङ प्रणालीमार्फत बाहिर लाने सपना नदेखे हुन्छ: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।...
मर्जरमा जाने बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई घटुवा वा सुविधा कम गर्न नपाइने, बीमा समितिले जारी गर्यो निर्देशन
काठमाडौं । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने व्यवस्था गर्न बीमा समितिले निर्देशन दिएको छ । समितिले आज सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा...
धितो कारोबारमा ऋण बराबरको नभई वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव
काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफलमा धितो कारोबारमा ऋण बराबरको नभई सम्पत्तिको वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव दिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफल कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव...
बैंकमा पैसा राख्ने र ऋण लिनेमा कुन जिल्ला अघि ? (जिल्लागत विवरण सहित)
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कुल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक...
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु
काठमाडौं । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ। कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो। शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु...
रिलायन्स लाइफको विशेष साधारण सभा सम्पन्न, मर्जरमा जाने प्रस्ताव पारित
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष तारा चन्द केडियाको प्रमुख आतिथ्यतामा काठमाण्डौको शंखमुलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको हो । कम्पनीका अन्य संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित...
सानिमा लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । .सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सानिमा लाइफ इन्स्योरेन्सका अध्यक्ष कुमार कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सभाले हाल कायम...
अप्पर सोलु हाइड्रोको साढे १९ लाख कित्ता आइपीओ आजदेखि निष्काशन
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (असार २० गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित...
हिमालयन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी
काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...
जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क ३४ अर्ब नजिक, नयाँमा सिटिजन, रिलायबल र यूनियन अगाडि
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३३ अर्ब ८५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको मासिक तथ्याङ्क अनुसािर हाल संचालानमा रहेका जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा उक्त बीमाशुल्क आर्जन...
बीमा अभिकर्ता संघ नेपाल लाइफ समितिको तेस्रो अधिवेशनमा विवाद, अधिकारी नयाँ अध्यक्ष बनेको दावी
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ समितिको तेस्रो अधिवेशन हेटौडामा सम्पन्न भएको छ । विवादका बीचमा हिजोदेखि सुरु भएको अधिवेशनले गणेश प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको दावी अधिकारी पक्षले गरेको छ भने कृष्ण प्रसाद...
साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंक यतिबेला आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तीव्र तयारीमा छ । चालु आर्थिक वर्ष सकिन केहि दिन बाँकी रहँदा राष्ट्र बैंक मौद्रिक नीतिको तीव्र तयारीमा जुटेको हो । यतिबेला राष्ट्र बैंकका अनुसन्धान विभागका कर्मचारी...
एनआईसी एसिया बैंकले ल्यायो सबैभन्दा आकर्षक निक्षेप योजना, १० लाख निक्षेप राख्दा करोड फिर्ता पाइने
काठमाडौं । देशकै सबैभन्दा ठूलो एनआईसी एसिया बैंकले मुद्दति निक्षेपमा दश गुणा फिर्ता दिने योजना अघि सारेको छ । दीर्घकालिन लगानी संकलन गर्ने उद्देश्यले बैंकले यस्तो अघि सारेको हो । जस अनुसार एनआईसी एसिया बैंकले आज १० लाख रुपैयाँ...




















