नेपाल लाइफ इन्स्योरेन्स सहित दुई कम्पनीलाई संस्थागत लगानीकर्ताको अनुमति 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप तीन सूची सार्वजनिक गरेको छ ।जसमा दुई बीमा कम्पनी र एक म्युचुअल फण्ड रहेको छ। बोर्डले असार १७ गते थप ३ वटा नयाँ कम्पनी थपेर...


हिमालायन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी

काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...


हिमालायन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी

काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...


बीमा कम्पनीको मर्जर तथा प्राप्ती

विश्वव्यापी बीमाको अवस्था र स्थितिमा उल्लेख्यरूपमा यस दशकमा परिवर्तन भकउथे भए तापनि कम्पनीहरू यसको वृद्धि, विस्तार र मुनाफाका लासष् नै संघर्षरत रहेको अवस्था हो । विश्व बीमाको वृद्धिमा आधाभन्दा वढीले विकासशिल देशहरूको योगदान रहेको अवस्था छ । विश्वव्यापी रूपमा...


बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन १९ प्रतिशतले बढ्यो, ३६ प्रतिशतमा पुग्यो बीमाको दायरा

काठमाडौं । चालु आर्थिक बर्षको तुलनामा बीमाको पहुँच ३६।९३ प्रतिशत पुगेको छ। बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।११ बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमाको पहुँच ३६।९३ प्रतिशत पुगेको छ...


बीमा निर्देशिका २०७८ विरुद्ध निर्णायक संघर्षको तयारी हुँदै, आन्दोलन र निजि कम्पनी बहिस्कार एकैसाथ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले बीमा निर्देशिक २०७८ निर्देशन संसोधन नगरे आन्दोलन र निजि कम्पनी बहिस्कार एकैसाथ गर्ने भएको छ। बीमा समितिले बीमक संघको सहकार्यमा निजि बीमा कम्पनीहरुलाई सेवामुखी भन्दा फाइदामुखी हेतुले बीमा निर्देशिक २०७८ ल्याइएको...


बीमा समितिद्धारा पुनर्बीमा सम्बन्धी नयाँ निर्देशन जारी, शतप्रतिशत पुनर्बीमा नेपालमै गर्न पाइने

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । नियामक निकाय बीमा समितिको नयाँ निर्देशकाले नेपालीमा बीमा कम्पनीहरुलाई शत प्रतिशतसम्म पुनर्बीमा नेपालमै गर्न पाउने गरी बाटो खोलिदिएको छ । आज जारी नयाँ व्यवस्था अनुसार सरकारले तोकेको...


नबिल बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त, आजदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंकको असार १६ गते बसेको संचालक समितिको बैठकले उनलाई आज (असार १७ गते) देखि लागू हुनेगरी नियुक्त गरेको हो । सो अनुसार ढुङ्गानाले...


निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ३४ अर्बमाथि, शिखर अग्रस्थानमा (अन्यको अवस्था कस्तो)?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३४ अर्बमाथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ३४ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।...


आइएमई जनरल, नेपाल र प्रुडेन्सियल मर्जरबारे छलफल, नेपाल र प्रुडेन्सियल अनिच्छुक

काठमाडौं । आईएमई जनरल, नेपाल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने तयारी गरेका छन् । बीमा समितिले असार मसान्तसम्म मर्जरको अन्तिम् निर्णय गर्न निर्देशन दिएसँगै तीन कम्पनीहरुले विर्ग मर्जरको लागि छलफल अघि बढाएको हो । तर नेपाल इन्स्योरेन्स...


पुनर्बीमा कम्पनीको ऐतिहासिकता, महत्व र चुनौति

पुनर्बीमा कम्पनीको इतिहास हेर्ने हो भने निकै रमाइला तथ्यहरु पाउछौं । हरेक पुनर्बीमा कम्पनीको स्थापना हुनुमा कुनै न कुनै ऐतिहासिक कारणहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाध्यता बिद्यमान रहेको छ । बीमा व्यवसायको अभ्यास भएको लामो समयसम्म पनि पुनर्बीमाको धारणा जन्मिसकेको...


हिमालयन रिइन्स्योरेन्समा पुनर्बीमा गराउँदा दावी भुक्तानी नै नपाउने जोखिम

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीमा पुनर्बीमा गराएका नेपाली बीमा कम्पनीहरुले दावी भुक्तानी पाउनै नसक्ने जोखिम बढेर गएको छ । पर्याप्त बीमा व्यवसाय नहुँदा कम्पनीले आवश्यक मात्रामा रेट्रो नगराएको कारण ठूलै महामारी आइपरेको खण्डमा कम्पनी टाट उल्टिन गई दावी...


बैंकमा तरलता समस्या नयाँ आर्थिक वर्षपछि पनि उस्तै ! घरजग्गा र शेयर लगानीकर्ताहरुलाई तनाव थपिँदै

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा नयाँ आर्थिक वर्षपछि पनि तरलता समस्या उस्तै हुने लगभग निश्चित देखिएपछि बैंकरहरु तनावमा पर्न थालेका छन् । पछिल्लो अवस्थाले सुधार हुनुको साटो अवस्था झनै भयावहतर्फ जाने संकेत गरेपछि बैंकरहरु तनावमा पर्न थालेको एक बैंकका...


मर्जर प्रस्ताव पारित गर्दै सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्बाराही काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष खेमराजको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । कम्पनीले...


किन जाँदैछन् वाणिज्य बैंकका सीईओ र गभर्नरको टोली पोखरा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १७ गते (शुक्रबार) वाणिज्य बैंकका सीइओहरुलाई पोखरा बोलाएको छ । आगामी शुक्रबार सम्पूर्ण वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसहित नेपाल राष्ट्र बैंकको टोली पोखरा जाने भएको छ । केन्द्रीय बैंक आगामी आर्थिक वर्षको मौद्रिक...


फैसला कार्यान्वयन अस्वीकार गर्ने सगरमाथा इन्स्योरेन्सको गलत नियत, बीमा समिति कमजोर बन्दै

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समिति प्रवेश गरेदेखि नै संस्थागत सुशासन कायम गर्ने, गलत गर्ने बीमा कम्पनीहरुलाई कुनै पनि हालतमा संरक्षण नगर्ने प्रतिबद्धता जनाउदै आएका छन् । अध्यक्ष सिलवालको प्रतिबद्धतालाई गिज्याउने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले...


हिमालयन हाइड्रोपावरको साढे १९ लाख कित्ता आइपीओ आजदेखि निष्काशन, कति किता दिने आवेदन ?

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आज (असार १५ गते )देखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणहरुका लागि १०० रुपैयाँ अंकित मूल्यका कुल १९ लाख ६८ हजार २५० कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका...


नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, असारभित्रै एकीकृत कारोबार

काठमाडौं । नबिल बैंकलाई नेपाल बंगलादेश(एनबी) बैंक गाभ्नको लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।राष्ट्र बैंक संचालक समितिको आज बसेको संचालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । राष्ट्र...


जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब १९ अर्बमाथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत जेठ मसान्तसम्ममा १ खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्मको प्रिमियम हो । यसअवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले...


अध्ययनबिनै १० ब्रोकरलाई उपत्यकाबहिर शाखा खोल्न स्वीकृति (सूची सहित)

काठमाडौं । धितोपत्र बोर्डले मुलुकभर ब्रोकर कम्पनीलाई शाखा विस्तारको अनुमति दिन थालेको छ । नेप्सेले लिखित परीक्षाबिनै ब्रोकरको नयाँ लाइसेन्स बाँड्न गृहकार्य गरिरहेका बेला बोर्डले ठूलो संख्यामा शाखा विस्तारको अनुमति दिन थालेको हो । यसअनुसार थप चार वटा ब्रोकरले सात स्थानमा...