अर्थमन्त्रालयद्धारा नियम विपरित राष्ट्रिय बीमा कम्पनीमा पत्राचार, सिईओ नियुक्ती प्रक्रिया रद्द गर्न निर्देशन !

काठमाडौं । सर्वसाधारणको समेत लगानी रहेको राष्ट्रिय बीमा कम्पनीमा अर्थमन्त्रालयले अनावश्यक रुपमा हस्तक्षेप गरेको छ । अर्थमन्त्रालयले आज कम्पनीलाई सिईओ नियुक्ती प्रक्रिया रद्द गर्न लिखित पत्राचार गरेको स्रोतको दावी छ । कानुनी रुपमा स्वतन्त्र अस्तित्वमा रहेको कम्पनीमाथि अर्थमन्त्रालयले पठाएको...


जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड आज, २६ लाख बढीको हात खाली

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न भएको छ । कम्पनीको आईपीओको प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न गरिएको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले...


हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह नियुक्त

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजयबहादुर शाह नियुक्त भएका छन् । सुशील बज्राचार्यलाई कम्पनीलेएक कार्यक्रम गरी विदाई गरेसँगै शाहलाई नियुक्त गरेको हो । शाहलाई सीईओ नियुक्त गर्न बीमा समितिले त्रै स्वीकृति प्रदान गरेको छ ।...


भिषण आगोलागीमा १२ घण्टासम्म जलिरह्यो मनसा थाई फुड्स, अर्बको क्षति, ५१ करोडको बीमा दावी जनरल इन्स्योरेन्समा पर्दै

विराटनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर –१४ दुहागढीमा रहेको मनसा थाईफुड्समा आज विहानदेखि भिषण आगोलागी हुँदा सम्पूर्ण उद्योग जलेर नष्ट भएको छ । आज विहान ४ बजेदेखि सुरु भएको आगोलागी लगातार १२ घण्टासम्म जलिरहँदा १३ वटा दमकल प्रयोग...


नेको इन्स्योरेन्सको कुल बीमा शुल्क आम्दानी १६ प्रतिशतले बृद्धि, दोस्रो त्रैमासमा यस्तो देखियो कम्पनी

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित भएको छ । कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार बीमा व्यवसाय १६.१९ प्रतिशतले विस्तार भएको देखिएको छ । कम्पनीको कूल बीमा शुल्क बृद्धि भई बीमा व्यवसाय...


दोस्रो त्रैमासमा सिटिजन लाइफको उल्लेख्य प्रगति, जीवन बीमा कोष दोब्बर, खुद बीमा शुल्क ७६ प्रतिशतले बृद्धि

काठमाडौं । सिटिजन लाइफले चालु आवको दोस्रो त्रैमास अवधीसम्ममा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तिय विवरणमा जीवन बीमा कोष दोब्बर भन्दा ठूलो बनाउन सफल भएको छ भने बीमाको पहुँच विस्तारमा समेत...


दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको प्रगति कायमै, खुद बीमा शुल्क र मुनाफा दुवै बृद्धि

काठमाडौं । देशकै सबैभन्दा निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क शुल्क, कूल बीमा शुल्क तथा मुनाफा सहितका सबै सूचांकहरुमा सकारात्मक प्रगति गरेको छ । कम्पनीले प्रकाशित गरेको चालु अवको दोस्रो त्रैमासिक वित्तिय विवरणमा कम्पनीको समग्र सूचांकहरुमा...


गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष २३% ले बृद्धि, खर्च घटाउने, आम्दानी बढाउँदै लय पक्रने प्रयास

काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये गुराँस लाइफको बीमा व्यवसाय गत वर्षदेखि नै खस्किदै थियो । तर चालु आवको दोस्रो त्रैमासमा कम्पनीले विस्तारै लय समात्ने दिशातर्फ अघि बढेको आज प्रकाशित दोस्रो त्रैमासिक वित्तिय विवरणमा देखिएको छ । कम्पनीले व्यवस्थापन...


नेपाल लाइफका अधिकांश सूचांकमा प्रगति, सवा खर्बको जीवन बीमा कोष, अन्य सूचांकमा गर्यो यस्तो प्रगति

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार अधिकांश सूचांकहरुमा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको छ ।...


२५ करोडमा लघुबीमाको लाइसेन्स डिल हुँदै, अर्थमन्त्रीेको नाममा रकम संकलन

काठमाडौं । बीमा समितिबाट वितरण हुने लाइसेन्सको नाममा ठूलो चलखेल भएपछि अर्थमन्त्रालयले बीमा कम्पनीहरुको नयाँ लाईसेन्सको च्याप्टर क्लोज गरिसकेको छ । तर, नयाँ लघु बीमाको लाईसेन्स लिन भन्दै अर्थमन्त्री जनार्दन शर्मा सहितको नाममा करोडौं रुपैया संकलन भइरहेको छ ।...


बीमा समितिको माईन्यूटमा नोट अफ डिसेन्ट लेख्ने आन्तरिक राजश्व विभागका प्रमुख पौडेलको सरुवा

काठमाडौं । बीमा समितिको इतिहासमा पहिलो पटक नोट अफ डिसेन्ट लेखेर बीमा समितिका अध्यक्षको गलत काम रोक्न भूमिका खेलेका बीमा समितिका सञ्चालक तथा आन्तरिक राजश्व विभागका प्रमुख सह सचिव शोभाकान्त पौडेललाई मन्त्रालयले सरुवा गरेको छ । संघीय मामिला मन्त्रालयले...


वाणिज्य बैंकहरूले तोडे ब्याजदर नबढाउने सहमति, फागुनदेखि ब्याजदर बढाउने तयारीमा

काठमाडौं । नेपाल बैंकर्स संघलाई नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउन निर्देशन दिएको छ ।फागुन महिनादेखि लागू हुने निक्षेपको ब्याजदर बढाउनका लागि राष्ट्र बैंकले बैंकर्सलाई निर्देशन दिइएको हो । बैंकहरूले मुद्दतीमा व्यक्तिगततर्फ ११।०३ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बिन्दु...


दोस्रो त्रैमासमा नेशनल लाइफ इन्स्योरेन्सको प्रगति, झण्डै आधा खर्बको जीवन बीमा कोष, २४% ले बढ्यो बीमा शुल्क

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गर्दै अब्बल कम्पनीको रुपमा आफूलाई कायमै राख्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण...


दोस्रो त्रैमासमा एलआईसी नेपालको जीवन बीमा कोषमा ८६ अर्बमाथि, खुद बीमा शुल्क झण्डै १० अर्ब संकलन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले आज प्रशाति गरेको वित्तिय विवरण अनुसार जीवन बीमा कोष १६.४९ प्रतिशतले बृद्धि गरी ८६ अर्ब ४९ करोड ११ लाख १३...


नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण गर्ने च्याप्टर क्लोज, पैसा उठाएका माफियाहरु तनावमा

काठमाडौं । अर्थमन्त्रालयले नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण गर्ने च्याप्टर क्लोज गरेको छ । मन्त्रालय स्रोतका अनुसार बीमा समितिमार्फत निर्जिवन तथा जीवन बीमा कुनैको पनि नयाँ लाईसेन्स वितरण नगर्ने निष्कर्ष निकालिएको छ । अर्थले तत्काल देशमा नयाँ लाईसेन्स आवश्यक...


अर्धबार्षिक समिक्षा : बजेटको आकार घट्यो, १५ खर्ब ४६ अर्बको मात्र बजेट खर्च हुने अनुमान

काठमाडौं । सरकारले चालू आर्थिक बर्षको बजेट संसोधन गरेको छ । सरकारले आज अर्धबार्षिक समिक्षा गर्दै बजेटको आकार घटाएको हो ।अर्थमन्त्री जनार्दन शर्माले आफैंले संसोधन गरेको अघिल्लो सरकारको बजेटलाई फेरी संसोधन गर्दै बजेटको आकार घटाएका हुन्। रकारले चालू आर्थिक...


रिलायन्स लाइफको बीमाशुल्क आर्जन २२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ३५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीको बीमाशुल्क आर्जन २२...


राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४१ प्रतिशतले बृद्धि, बीमा व्यवसाय ३०% ले खुम्चियो

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४१.४२ प्रतिशतले बृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गर्दै कम्पनीले व्यवसाय खस्केको चित्र सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको व्यवसाय उच्च अंकले घटेको...


नेपाल लाइफको व्यतित बीमालेख नविकरण गर्ने छुटको मौका सकिदै, अब दुई दिन मात्रै बाँकी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २० गतेबाट सुरु गरेको व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजना अवधी समाप्त हुन लागेको छ । यही माघ मसान्तसम्मको लागि सञ्चालन गरेको उक्त छुट अफर अबको दुई दिनपछि सकिने छ ।...


दोस्रो त्रैमासमा सानिमा लाइफको प्रगति, झण्डै तीन अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी २२% ले बृद्धि

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार सबै सूचांकमा गत वर्षको तुलनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित अपरिस्कृत...