आज अधिकांश तरकारीको भाउ आकासियो (मूल्यसूची)

९ बैशाख २०८३, बुधबार ०७:५८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख ९ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार आज अधिकांश तरकारीको भाउ आकासिएको छ।

आज एकैदिन बकूला ४४.४४ प्रतिशत, स्कुस २२.२२ प्रतिशत, करियो डल्ले फर्सी १६.६७ प्रतिशत, चिचिण्डो २६.६८ प्रतिशत, घिउ सिमी २७ देखि ४० प्रतिशत, ज्यापु काउली ४२.८६ प्रतिशत, स्थानीय काउली २७.२७ प्रतिशत र सानो लोकल गोलभेंडा २१.७८ प्रतिशतले भाउ बढेको छ।

हेरौं हिजो र आजको तुलनात्मक औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*