नेपाल लाइफको लाभांश हालसम्मकै थोरै, नौ वर्षको इतिहासमा कम लाभांश दिँदा शेयर बजारमा हलचल

काठमाडौं । नेपालको नम्वर एक जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश इतिहासकै सबैभन्दा कम दिने प्रस्ताव गरेको छ । नेपाल लाइफको झण्डै २० वर्षे इतिहासमा सबैभन्दा कम अर्थात १४ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश...


सबै निर्जिवन बीमा कम्पनीसँग हिमालयन रि इन्स्योरेन्सले गर्यो व्यवसाय, जीवन बीमा कम्पनीहरु पनि जोडिदै

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले नेपालका सबै निर्जिवन बीमा कम्पनीहरुसँग निर्जिवन बीमा व्यवसाय सुरु गरेको छ । कम्पनीका अनुसार सबै निर्जिवन बीमा कम्पनीसँग व्यवसाय सुरु गरिसकेको छ भने जीवन बीमा कम्पनीहरुसँग पनि व्यवसाय सुरु गर्ने क्रममा रहेको कम्पनीले जनाएको...


मोटर बीमाले धान्यो निर्जिवन बीमा व्यवसाय, ४० प्रतिशत बजार हिस्सासहित मोटरबीमा सबैभन्दा अगाडि, कुन क्षेत्रमा कति ?

काठमाडौं । सरकारले अनिवार्य गरेको बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा रहेको तथ्याङ्कले देखाएको छ । निर्जिवन बीमा कम्पनीहरुको कुल हिस्सामा अनिवार्य गरिएको मोटर बीमाको हिस्सा ४० प्रतिशत रहेको छ । दोस्रो त्रैमासससम्ममा बीमा समितिले उपलब्ध गराएको ततथ्याङ्क अनुसार...


मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचिमा

काठमाडौं । मेटलाइफले फच्र्युन म्यागजिनद्वारा २०२२ का लागि आफ्नो कम्पनीलाई “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनी” हरुको सूचिमा राखेको जानकारी गराएको छ । सर्वोत्तम मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरु समावेश गरिएको थियो । लगानी मूल्य, व्यवस्थापनको गुणस्तर,...


इमर्जिङ नेपालले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने, कति कित्ता दिने आवेदन ?

काठमाडौं । इमर्जिङ नेपालले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। आजदेखि सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने लागेको हो । जसमा...


निर्जीवन बीमा कम्पनीहरुको पुस मसान्तसम्ममा १९ अर्ब माथि बीमाशुल्क आर्जन, कुनले कति गरे?(तथ्याङ्क सहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको पुस मसान्तसम्ममा १९ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले आज प्रकाशन गरेको वित्तिय विवरणको आधारमा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९...


रिलायबल नेपाल लाइफको जीवन बीमा कोष दोब्बर बृद्धि, व्यवसाय फैलदा मुनाफा बढ्यो

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष झण्डै दोब्बर बृद्धि भएको छ । कम्पनील्े आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ८९.२८ प्रतिशतले बृद्धि भई एक अर्ब ९० करोड...


बीमा कम्पनीको प्रमुख कार्यकारीको तलव सुविधा सम्बन्धी मार्गदर्शन संशोधन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीका सिईओहरुको तलव सुविधा सम्बन्धी मार्गदर्शन २०७४ मा सामान्य संशोधन गरेको छ । बीमा समितिले कम्पनीको तलव खुवाउने क्षमता घटेको अवस्थामा समेत पूर्ववत रुपमा तलव खान पाउने गरी मार्गदर्शन संशोधन गरेको हो । बीमा...


यूनियन लाइफको जीवन आवरण बीमा योजना सार्वजनिक, दुई गुणा बीमाङ्क रकम र बोनस सुविधा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषता भएको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम...


सीबीफीनद्धारा तरलता अभावको अवस्था आउन नदिनका लागि विभिन्न कारण र सामाधानको उपायहरु पेश

काठमाडौं ।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले तरलता अभावको अवस्था आउन नदिनका लागि विभिन्न कारण र सामाधानको उपायहरु पेश गरेको छ । सीबीफीनले अध्ययन टोली नै गठन गरेर गराएको अध्ययन प्रतिवेदनले यस्तो सुझाव दिएको हो ।...


सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जेनरल म्यानेजरमा रेना रिजाल नियुक्त

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जेनरल म्यानेजर (डीजीएम)मा रेना रिजाल नियुक्त भएकी छन् । उनले एभरेष्ट इन्स्योरेन्सबाट करिअर सुरु गरेकी हुन् । उनीसँग त्यहाँ ११ वर्ष काम गरेको अनुभव छ । त्यसैगरी, उनी कुमारी बैंकमा पनि ११ वर्ष...


जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि,  दावी भुक्तानी बक्यौता दोब्बर, व्यवसाय खुम्चियो

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले मुनाफा उल्लेख्य बृद्धि हुँदा अन्य सूचांकले खराव चित्र कोर्न पुगेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी ११९.८८ प्रतिशतले बृद्धि हुँदा कम्पनीभित्र चुस्त दुरुस्त प्रशासनिक काम हुन नसकेको पुष्टि हुन आएको छ । कम्पनीको बीमा...


दोस्रो त्रैमासमा महालक्ष्मी लाइफको फराकिलो प्रगति, जीवन बीमा कोष ५२% ले बृद्धि, सबै सूचांकमा प्रगति

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेकोछ । कम्पनीको अपरिस्कृत वित्तिय विवरणमा फराकिलो प्रगति गरेको देखिएको छ । तथ्याङ्कमा अन्य कम्पनी भन्दा निकै पछाडि रहेपनि कम्पनीले बीमा व्यवसायको दीगो विकास...


कोरोना बीमाको दावी भुक्तानी आधा आधा तिर्ने सहमति ! कहिले पाउँछन् बीमितले पैसा ?

काठमाडौं । २०७७ साल बैशाख ७ गतेबाट बीमा समितिले बीमा पुलमार्फत सुरु गरेको कोरोना बीमाको बक्यौता दावी भुक्तानी तिर्न सरकार र बीमा कम्पनी तथा बीमा समितिबीचमा आधा आधा बाँडेर तिर्ने लगभग सहमति भएको छ । यस्तो सहमति भएपनि बीमितले...


नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को संचित मुनाफाबाट कायम...


ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५...


सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले...


आज सरस्वती पूजा, पहिलो अक्षर लेख्ने र नयाँ काम शुभारम्भ गर्नेदिन

काठमाडौं । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा...


एशियन लाईफ इन्स्योरेन्सको १३ औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीले २५ प्रतिशत बोनस शेयर पाउने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो साधारणसभाले २५ प्रतिशत बोनस र दुई प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । काठमाण्डौं मैतीदेवीस्थित एशियन लाईफ भवनबाट आज...


सर्टिफिकेटको छानविन काण्डले बीमा कम्पनीहरुमा तरंग, धमाधम बैठक बस्दै

काठमाडौं । नियामक निकाय बीमा समितिले हिजो सबै कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्रको विवरण ७ दिनभित्र बुझाउन निर्देशन दिएपछि बीमा क्षेत्रमा तरंग उत्पन्न भएको छ । शैक्षिक योग्यता सम्बन्धी प्रमाणपत्र बुझाउन बाँकी भएका, विदेशी शैक्षिक योग्यता प्रमाणपत्रधारीहरु तनावमा परेका छन्...