सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः मुनाफा दोब्बरले बढ्यो, ९२ वटा मध्ये कसको कति ? (तथ्यांकसहित)
काठमाडौँ । हाइड्रो कम्पनीहरुको मुनाफा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफामा उछाल देखिएको हो । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत मध्ये ९२ कम्पनीले ५ अर्ब...
शिक्षण, व्यापार फापेन, विदेशमा मनै नमानेपछि नारायण सुवेदी नेशनल लाइफमा यसरी भए उत्कृष्ट
मानिसको जीवनमा असीमित चाहना र उतार–चढाव आउँछन् । कुनै समय शिक्षण पेशामा लागेर कलिला बालकहरुलाई क ख ग सिकाइरहेका थिए नारायण सुवेदी । पछि त्यसमा पनि भविष्य नदेखेपछि विदेश पलायन भए । अर्काको देश, अर्काको कानुनमा बाँधिएर काम गर्दा...
राष्ट्रिय जीवन बीमा र राष्ट्रिय बीमा कम्पनी प्राधिकरणको सुक्ष्म निगरानीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीलाई बीमा प्राधिकरणलाई सुक्ष्म निगरानीमा राखेको छ। कम्पनीको हिसाब किताबमा समस्या देखिएसँगै सरकारी स्वामित्वमा रहेका कम्पनीलाई यतिबेला प्राधिकरणले सुक्ष्म निगरानीमा राखेको छ। यतिबेला राष्ट्रिय...
भारतीय बजारमा जम्दै नेपाली सिमेन्टको ब्रान्ड, चार महिनामा झण्डै १ अर्बको निर्यात
काठमाडौँ । चार महिनामा झण्डै १ अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/०८२ को कात्तिकसम्ममा ९८ करोड ७ लाख रुपैयाँ बराबरको ५ लाख ६५ हजार ८५४ टन सिमेन्ट निर्यात गरेको...
गोल्छाको हिम इलेक्ट्रोनिक्सः वर्षदिनमा ८ अर्ब ७६ करोडको व्यापार, सामसुङ र हिमस्टार ब्रान्डको प्रभुत्व
काठमाडौं । सामसुङ ब्रान्डका इलेक्ट्रोनिक्स उपकरणहरुको वितरक गोल्छा समूहको हिम इलेक्ट्रोनिक्सले वर्षदिनमा झण्डै ९ अर्बको व्यापार गर्ने सफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको ७५ प्रतिशत स्वामित्व रहेको कम्पनीले सन् २०२४/२५ मा ८ अर्ब...
हिमालयन एभरेष्टमा बीमा गरिएको सेल्स बेरीको बिल बीमा कम्पनीमा, क्यास ब्याकको नयाँ फण्डा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले क्यास ब्याकलाई व्यापक अभियानको रुपमा सञ्चालन गरेर व्यवसाय भित्राएको पाइएको छ । अस्वस्थ प्रतिस्पर्धामा उत्रँदै सो कम्पनीले दर्जनौं कम्पनीहरुसँग कर्मचारी खर्च, खाजा खर्च, अतिथि सत्कार खर्च, बिज्ञापन खर्चको नाममा क्यास ब्याक गर्ने गरेको...
पहिलो त्रैमासमा ३४ प्रतिशतले बढ्यो निर्जीवन बीमा दाबी भुक्तानी, सबैभन्दा बढी तिर्नेमा सलिको र शिखर इन्स्योरेन्स
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तीन महीनाको अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ६९ करोड १० लाख रुपैयाँको दाबी भुक्तानी गरेका छन्। गत आवको तीन महीनामा ४ अर्ब २४ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी...
प्रधानमन्त्री कार्कीविरुद्ध मोर्चाबन्दी गर्ने तयारीमा मुस्लिम समुदाय, नागरिक सरकारमाथि षड्यन्त्र हुँदै
काठमाडौं । मुस्लिम महिलामाथि सामाजिक रूपमा भइरहेको अन्याय र रुढीवादी परम्पराको विरोध गरेको भन्दै नेपालमा मुस्लिम समुदायहरूले उल्टै प्रधानमन्त्री सुशिला कार्कीका विरुद्धमा मोर्चाबन्दी गर्ने तयारी गरिरहेका छन्। नागरिक सरकारका विरुद्धमा षडयन्त्र गर्न सामान्य विषयमा मुस्लिम समुदायहरूले आन्दोलन गर्ने सम्बन्धमा...
जीवन बीमाले फेरिएको आइएमई लाइफकी गेल्मूको जिन्दगी, यसरी भइन् सफल (भिडियोसहित)
मानिसको जिन्दगीको यात्रा सधैं सरल हुँदैन र सधैं असहज पनि हुँदैन । अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिंदै जीवनको लय अघि बढ्छ त्यस्तै जीवनका अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै आइएमई लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेकी गेल्मू लामाले यतिबेला सरल...
लबिम मलमा ३० लाखको बीमा गर्दा ६ लाख क्यास ब्याक, हिमालयन एभरेष्टको गैरकानुनी धन्दा
काठमाडौं । हिमालयन एभरष्ट इन्स्योरेन्सले ३० लाख बीमा शुल्क लिएर छ लाख रुपैयाँ बीमा शुल्क बीमितलाई नै फिर्ता दिएको खुलेको छ । ललितपुरको लबिम मलको सम्पत्ति बीमा अन्तर्गत बीमा पोलिसी जारी गरी कम्पनीले ३० लाख रुपैयाँ बीमा शुल्क लिएको...
बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो, प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट सुरु गरेको छ । प्रणालीगत महत्त्पूर्ण बैंकहरूको छनोटका लागि मादण्ड बनाइ छनोट प्रक्रिया सुरु भएको हो । केन्द्रीय बैंकले सोमबार फ्रेमवर्क २०२५ लागु गर्दै प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट र ती...
राष्ट्र बैंकद्धारा मुद्रास्फीति मापन गर्ने सूचकाङ्क र आधारभूत ढाँचा परिमार्जन
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रास्फीति मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्कको गणना प्रणाली र आधारभूत ढाँचामा व्यापक परिमार्जन गरेको छ । पछिल्लो समय परिवर्तन भइरहेको नेपालीको उपभोग ढाँचालाई सही रूपमा प्रतिबिम्बित गर्न तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन सूचकाङ्कको आधार...
२५९ कम्पनीमध्ये ५१ वटा कम्पनीको साधारण सभा घोषणा, कुन सेक्टर लाभांश घोषणा कति ?
काठमाडौं । नेप्सेमा सूचीकृत २५९ कम्पनीमध्ये अहिलेसम्म आर्थिक बर्षको चार महिना बितिसक्दा ५१ वटा कम्पनीले साधारण सभा घोषणा गरेका छन् भने ४६ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत २५९ कम्पनीमध्ये अहिलेसम्म ५१ वटा कम्पनीले साधारण...
बोनस शेयर वितरणमा लाग्ने लाभांश कर सम्बन्धी व्यवस्था परिमार्जन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बाँडफाँड (दशौं संशोधन) निर्देशिका, २०८२ लाई देहाय बमोजिम स्वीकृति प्रदान गरेको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँठफाँड निर्देशिका, २०७४ मा दफा ४० मा उपदफा ७ थप गरिएको जनाएको छ । बोर्डले...
नेप्से पुनर्संरचना गठित समितिको आजबाट औपचारिक रुपमा कामको थालनी
काठमाडौं । नेप्से पुनर्संरचना गर्नको लागि गठित समितिले सोमबारबाट काम सुरु गरेको छ। पछिल्लो समय नेपाल सरकारले नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो। सोही समितिले सोमबारदेखि काम थालेको हो। यस अघि...
वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडित दोस्रो दिन विभागको कार्यालय अगाडि धर्ना
काठमाडौं । सहकारी पीडितले वचत रकम फिर्ताको माग गर्दै काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन् । सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताएका छन् । सहकारी पीडितहरु बचत रकम...
उपभोक्ता ठग्दै अर्घाखाँची सिमेन्ट, गुणस्तरको नाममा भ्रम छर्दा वाणिज्य विभागको फन्दामा
काठमाडौं । ब्यवसायी पशुपति मुरारकाको स्वामित्वमा रहेको अर्घाखाँची सिमेन्ट गुणस्तरहीन सामान बजारमा पुर्याउँदै उपभोक्तामाथि निरन्तर ठगी गर्दै आएको तथ्य बाहिर आएको छ । उपभोक्ताको विश्वासमा चोट पुर्याउँदै, गुणस्तरको नाममा भ्रम छर्दै र ऐन–कानुनको धज्जी उडाउँदै कम्पनीले अवैध तथा अनुचित...
नेकपा एमालेका केन्द्रीय सदस्य अशोक खड्का नेको इन्स्योरेन्समा सिईओ
काठमाडौं । नेपाली बीमा क्षेत्रमा कतिसम्म राजनीतिक हस्तक्षेप र घुसपैठ भइरहेको छ भन्ने उदाहरण नेको इन्स्योरेन्स कम्पनीमा देखिएको छ । सो कम्पनीमा नेकपा एमालेको केन्द्रीय लेखा समितिका सदस्य अर्थात केन्द्रीय सदस्य अशोक खड्का सिईओको भूमिका रहेर कार्य गर्दै आएको...
सहकारी पीडितमाथि सरकारको धोका, काठमाडौंमा फेरी चर्कीयो आन्दोलन
काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै शुक्रबारदेखि सहकारी पीडितहरूले आन्दोलन शुरु गरेका छन् । सहकारी पीडितले काठमाडौँको बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा आइतबार आन्दोलन गरेका हुन् । सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि फेरी आन्दोलन...
पूर्व प्रधानमन्त्री प्रचण्डको बैंक खाता एभरेष्ट बैंकमा, छानविन समितिलाई बैंकले दिएन कारोबार विवरण
काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको दमनका सम्बन्धमा छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिलाई एभरेष्ट बैंकले पूर्व प्रधानमन्त्री प्रचण्डको खाता विवरण दिन अस्वीकार गरेको पाइएको छ । पूर्व प्रधानमन्त्री प्रचण्डको नाममा एभरेष्ट बैंकमा करिब १४ बर्षअघि एभरेष्ट बैंकमा खाता...




















